May 10, 2024, Friday
२८ बैशाख २०८१, शुक्रबार

विश्व

भ्रमण वर्ष–२०२० स्थगित

भ्रमण वर्ष–२०२० स्थगित

काठमाडौं।चीनको वुहानबाट सुरु भएको कोरानो भाइरसको संक्रमण अहिले युरोप र मध्यपूर्वसम्म फैलिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले पनि नेपाललाई उच्च जोखिममा राखेपछि सरकारले शनिबार मात्र उच्च सतर्कता अपनाउन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समिति नै बनाएको थियो ।सरकारले २० लाख पर्यटन नेपाल भित्र्याउने लक्ष्य राख्दै सन २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा…

श्रीलंकाद्वारा मिलेनियम च्यालेन्ज कर्पोरेशन [एमसीसी ]अस्वीकार,

श्रीलंकाद्वारा मिलेनियम च्यालेन्ज कर्पोरेशन [एमसीसी ]अस्वीकार,

काठमाडौं। अमेरिकाको परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन [एमसीसी ]मा श्रीलंकाले हस्ताक्षर नगर्ने भएको छ । श्रीलंकाको मन्त्रिपरिषदका प्रवक्ता केहेलिया राम्बुकेवेलाले बिहीबार एमसीसी हस्ताक्षर नगर्ने निर्णय भएको जानकारी दिएको श्रीलंकाली मिडिया न्यूजफर्स्टले लेखेको छ ।श्रीलंकाले पनि एमसीसीको बारेमा अध्ययन गर्न विज्ञहरुको एक कार्यदल गठन गरेको थियो । यही कार्यदलको फिारिसका आधारमा एमसीसी हस्ताक्षर नगर्ने निर्णय भएको हो…

  • बाहिरियो आर्सनल यूरोपा लिगबाट

    बाहिरियो आर्सनल यूरोपा लिगबाट

    काठमाडौं, फागुन १६ गते । अवे गोलमा पछि परेपछि इंग्लीश क्लब आर्सनल यूरोपा लिगमा ओलम्पियाकोससँग हार बेहोरेको छ । हारसँगै ऊ राउण्ड अफ ३२ बाटै बाहिरिएको छ ।घरेलु मैदानमा ग्रीसको ओलम्पियाकोससँग आर्सनलले बराबरी खेलेपनि ऊ अवे गोलमा पछि परेपछि खेल...

  • कोरोनाभाइरस, संसार त्रासमय

    कोरोनाभाइरस, संसार त्रासमय

    सोमबारदेखि मार्च महिनाको अन्त्यसम्म ती विद्यालयहरू बन्द रहने छन्। जापानमा दुई बालबालिकासहित थप १३ जनामा कोभिड-१९ सङ्क्रमण देखापरेपछि उक्त घोषणा भएको छ। साउदी अरेबियाले विदेशीलाई तीर्थयात्रीको रूपमा आगमन गर्न निषेध गरेको छ भने कोरोनाभाइरस सङ्क्रमण भएका देशहरूबाट आउने पर्यटकलाई पनि...

  • दिल्ली हिंसामा मृत्‍यु हुनेको संख्या २० पुग्यो

    दिल्ली हिंसामा मृत्‍यु हुनेको संख्या २० पुग्यो

    काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी नागरिकता संशोधन ऐनको विषयलाई लिएर भएको हिंसात्मक झडपका क्रममा मृत्यु हुनेको संख्या २० पुगेको छ भने १८९ जना घाइते छन् ।मोदी सरकारले सन् २०१९ को डिसेम्बर ११ मा विवादास्पद नयाँ नागरिकता कानुन...

  • कुवेतमा पनि कोरोना भाइरस

    कुवेतमा पनि कोरोना भाइरस

    कुवेतमा पनि कोरोना भाइरसका संक्रमित बिरामी भेटिएपछि यहाँको राष्ट्रिय दिवसका कार्यक्रम स्थगित गरिएका छन् । कुवेत सरकारको मन्त्रिपरिषद्ले राष्ट्रिय दिवस र स्वतन्त्र दिवसको अवसरमा छुट्टीमा मनाउन लागिएका सबै उत्सवहरू रद्द गराएको छ । सार्वजानिक कार्यहक्रमहरुमा भिडभाड हुने भएकाले कोरोना फैलने...

  • इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुबारकको निधन

    इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुबारकको निधन

    इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुबारकको ९१ वर्षको उमेरमा मंगलबार निधन भएको छ । ३० वर्षसम्म राष्ट्रपति रहेका होस्नी मुबारकले सन् १९८१ देखि सन् २०११ सम्म इजिप्टमा शासन सम्हालेका थिए। इजिप्टको सरकारी टेलिभिजनका अनुसार लामो समयसम्म बिरामी रहेका उनका केही साताअघिदेखि शल्यक्रिया...

  • भारतमा हिंसा भड्कियो,एक प्रहरीसहित ५ जनाको मृत्यु

    भारतमा हिंसा भड्कियो,एक प्रहरीसहित ५ जनाको मृत्यु

    काठमाडौँ । भारतमा विवादास्पद नागरिकता विधेयकको विरोधमा राजधानी दिल्लीको उत्तरपूर्वी क्षेत्रमा हिंसाका क्रममा परी एक प्रहरीसहित ५ जनाको ज्यान गएको छ।दिल्लीमा लगातार दोस्रो दिन नागरिकता कानुनका समर्थक र विरोधीहरूबीच ढुंगा हानाहान भएको थियो। सरकार समर्थकहरू ‘जय श्रीराम’ को नारा लगाउँदै...