April 25, 2024, Thursday
१३ बैशाख २०८१, बिहीबार

रोचक

पर्वतमा नेपालकै पहिलो ‘स्काई क्याफे’ सञ्चालन

पर्वतमा नेपालकै पहिलो ‘स्काई क्याफे’ सञ्चालन

पर्वत : सदरमुकाम कुश्माबजारमा नेपालकै पहिलो ‘स्काई क्याफे’ सञ्चालनमा आएको छ । कालीगण्डकी नदीमाथि ‘द क्लिफ’ कम्पनीले स्थापना गरेको विश्वकै दोस्रो अग्लो बञ्जीजम्प पुलमा नेपालमै पहिलोपटक ‘स्काई क्याफे’ सञ्चालनमा ल्याएको हो । कालीगण्डकीमा निर्माण भएको बञ्जीजम्पको निर्माण तथा सञ्चालक कम्पनीले उक्त क्याफे सञ्चालनमा ल्याइएको जनाएको छ । ‘द क्लिफ’का सञ्चालक राजु कार्कीका अनुसार ‘स्काई साइक्लिङ’का…

चार दिनमै समापन गरियो चितवन महोत्सव

चार दिनमै समापन गरियो चितवन महोत्सव

पुस २५ गतेदेखि नारायणगढको नारायणी नदी किनारमा सञ्चालन गरिएको १३औँ संस्करणको चितवन महोत्सवको बुधबार समापन गरिएको छ । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठले अर्को वर्ष १४औँ संस्करणको चितवन महोत्सव गर्ने घोषणा गर्दै चौथो दिनमा महोत्सव समापन गर्नुभएको हो । “कोरोना महामारीको जोखिमका कारण हामीले चौथो दिनमै चितवन महोत्सव समापन गर्दैछौँ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो,…

  • कालीञ्चोकमा हिउँ खेल्नेको भीड

    कालीञ्चोकमा हिउँ खेल्नेको भीड

    कालीञ्चोक-  दर्जनौँ हिमालका समिपमा रहेको कालीञ्चोक धार्मिक दृष्टिले मात्र नभई प्राकृतिकरुपमा पनि मनोरम छ । समुद्र सतहबाट तीन हजार ८४२ मिटरको उचाइमा रहेको दोलखा जिल्लाको कालीञ्चोकमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको भीड बाक्लोे छ । केही समय अगाडि कालीञ्चोकसहित आसपासमा...

  • डा. सुमनको नयाँ पुस्तक

    डा. सुमनको नयाँ पुस्तक

    काठमाडौँ । अंग्रेजी वर्ष २०२२ को पहिलो दिन डा. सुमनराज ताम्राकारको १३ औं पुस्तक ‘पनौती ः अ माईथोलोजिकल स्केच’ को काभ्रे संस्करण पनौतीमा लोकार्पण भयो । वरिष्ठ साहित्यकार एवं जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन दुवाल, पनौती साहित्य समाजका रामसुन्दर देउजा,...

  • विद्यार्थीले बनाए विद्युतीय कार

    विद्यार्थीले बनाए विद्युतीय कार

    निजी क्षेत्रबाट सञ्चालित धनगढीको एक्सीस विद्याश्रमका विद्यार्थीले चारपाङ्ग्रे विद्युतीय कार निर्माण गरेका छन् । उक्त विद्यालयको कक्षा दशमा अध्ययनरत विद्यार्थी रोहित ऐर, ऋषिकेश थापा, आदित्य जोशी र सक्षम रेग्मीले सो कार निर्माण गरेका हुन् । झण्डै चार महिना लगाएर निर्माण...

  • प्रधानमन्त्री देउवाद्धारा सर्वदलीय बैठक आह्वान

    प्रधानमन्त्री देउवाद्धारा सर्वदलीय बैठक आह्वान

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार सर्वदलीय बैठक बोलाएका छन् । आइतबार अपराह्न  ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने  बैठकमा संसद प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बोलाइएको हो । बैठकमा अमेरिकी अनुदान सहायता कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लगायतका...

  • पर्यटनमा ‘पोखरा–भरतपुर–लुम्बिनी’ स्वर्ण त्रिकोणका रुपमा

    पर्यटनमा ‘पोखरा–भरतपुर–लुम्बिनी’ स्वर्ण त्रिकोणका रुपमा

    “देवता ‘स्वर्ग’ हो भन्छन् ‘बगैँचा भन्दछन् चरा । मान्छे ‘यो देश हो’ भन्छन् ‘टीकी हो’ भन्दछिन् धरा ।। दिव्य प्रकृत्ति साम्राज्य विश्वमा अब यत्ति छ । ननिभेको कुनैबेला जहाँ सौन्दर्य बत्ती छ ।।” कवि मुकुन्दशरण उपाध्यायको ‘प्राकृत पोखरा’ नामक वर्णनात्मक...

  • भ्यूटावर निर्माणमा जुट्दै मिर्छुलुङवासी

    भ्यूटावर निर्माणमा जुट्दै मिर्छुलुङवासी

    भिमाद नगरपालिका–५ स्थित मिर्छुलुङमा चन्दा सङ्कलनबाट भ्यूटावर निर्माण गरिने भएको छ । गाउँमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले देशविदेशमा रहनुभएका स्थानीयसँग चन्दा सङ्कलन गरेर भ्यूटावर निर्माण गर्न लागिएको हो । होमस्टे सञ्चालन गरेर ख्याति कमाएको मिर्छुलुङ गाउँमा पर्यटकलाई प्राकृतिक दृश्यावलोकन गराई...

Page 1 of 91234Next ›Last »