April 25, 2024, Thursday
१३ बैशाख २०८१, बिहीबार

मनोरञ्जन

‘कर्कलो कोक्याउला’को श्रव्यदृश्य सामग्री प्रहरीलाई हस्तान्तरण

‘कर्कलो कोक्याउला’को श्रव्यदृश्य सामग्री प्रहरीलाई हस्तान्तरण

शुभमिडिया होम प्रालिले तयार गरेको हरिवंश आचार्यको शब्द, सङ्गीत र स्वरमा रहेको गीत ‘कर्कलो कोक्याउला’को श्रव्यदृश्य (अडियोभिडियो) आज प्रहरी प्रधान कार्यालयलाई हस्तान्तरण गरिएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई वरिष्ठ हास्य कलाकार तथा गायक हरिवंश आचार्यले हस्तान्तरण गर्नुभयो । उक्त गीत चेलीबेटी बेचबिखनविरुद्ध सचेतना जगाउने खालको…

पाँचौ नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव चैत्रमा

पाँचौ नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव चैत्रमा

नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) को पाँचौ संस्करण चैत्र महिनामा आयोजना हुने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गर्दै आएको निफ यो वर्ष चैत्र १० देखि १४ सम्म आयोजना हुने भएको हो । काठमाडौंमा आयोजना हुने उक्त चलचित्र महोत्सव मा निफ चलचित्र छनौट समितिले ३८ देशको ८९ वटा चलचित्रहरू छनौट गरेको छ…

  • रसाइलीको ‘तिम्रो याद’ सार्वजनिक

    रसाइलीको ‘तिम्रो याद’ सार्वजनिक

    गायक विरेन रसाइलीको स्वर रहेको ‘तिम्रो याद’ बोलको म्युजिक भिडियो विद्युतीय माध्यमबाट सार्वजनिक भएको छ । गीतमा विजय अधिकारीको सङ्गीत रहेको छ । गीतको रचना दिलीप घिमिरेले गर्नुभएको हो । गीतलाई देवेन्द्र नेवाले सङ्गीत संयोजन गर्नुभएको छ । म्युजिक भिडियोमा...

  • सरोगेसीको मद्दतले आमा बनिन् प्रियंका चोपडा

    सरोगेसीको मद्दतले आमा बनिन् प्रियंका चोपडा

    काठमाडौँ  : सरोेगेसीको मद्दतले बलिउड तथा हलिउड चलचित्रमा आफ्नो बलियो पकड बनाएकी नायिका प्रियंका चोपडा आमा बनेकी छिन् । उनी  आमा बनेकी हुन् । सामाजिक संजालबाट यो कुराकोे जानकारी दिदै प्रियंकाले आफूहरुको गोेपनियताकोे ख्याल राखिदिन सबैसँग आग्रह गरेकी छिन् ।...

  • पर्यटकीय आकर्षण बन्दै खैरेनी सामुदायिक वन

    पर्यटकीय आकर्षण बन्दै खैरेनी सामुदायिक वन

    कालीगण्डकीले घेरेको खैरेनी वनको सुन्दर दृश्यले सबैका मन लोभ्याउँछ । टापु आकारमा रहेको वनलाई नदीले चारैतिरबाट घेरेको छ । यही दृश्यले सबैको मन तानिरहेको हुन्छ । रामपुर नगरपालिका–८ स्थित खैरेनी सामुदायिक वनको करिब नौ हेक्टर क्षेत्रफल नदीले घेरेको छ ।...

  • तोरीबारीमा टिकटक बनाउनेको भीड

    तोरीबारीमा टिकटक बनाउनेको भीड

    गलेश्वर- उत्तरतिर लस्करै चाँदी झैँ सेता देखिने हिमशृङ्खला । पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहँेलै भएर फुलिरहेको तोरी । बेनी नगरपालिका–१, रत्नेचौर फाँट, बीचमा चिटिक्कै परेको कालोपत्र सडकमा युवायुवतीको भीड । बेनी–बागलुङ सडकखण्डको बीचमा पर्ने रत्नेचौरमा यतिखेर तोरीको फूल फुलेर...

  • थारू बस्तीमा माघीको रौनक

    थारू बस्तीमा माघीको रौनक

    बाँके र बर्दियाका थारू बस्तीमा माघीको रौनक सुरु भएको छ । थारू समुदायको सबैभन्दा ठूलो पर्व माघीको तयारीका लागि समुदायका सबै जुटेका छन् । थारू समुदायका युवती अहिले घर लिपपोतका साथै जाँड, ढिक्री, रोटीलगायत सामग्री तयार पार्न व्यस्त रहेका छन््...

  • मर्दी हिमालमा ‘समर स्की’ महोत्सव हुने

    मर्दी हिमालमा ‘समर स्की’ महोत्सव हुने

    पछिल्लो समय लोकप्रिय गन्तव्यका रुपमा विकसित हुँदै गइरहेको मर्दी हिमालमा ‘समर स्की’ महोत्सव हुने भएको छ । दिगो हिमालयन कोषको आयोजनामा मर्दी हिमालको आधार शिविरमा महोत्सव हुने भएको हो । आयोजक संस्थाका सदस्य प्रभात अधिकारीका अनुसार आठाँै चरणको महोत्सव यही...

  • मानवअधिकार पुरस्कार ‘शक्ति समूह’ र अधिवक्ता हरिजनलाई

    मानवअधिकार पुरस्कार ‘शक्ति समूह’ र अधिवक्ता हरिजनलाई

    सरकारले यस वर्षको मानवअधिकार पुरस्कार, २०७८ शक्ति समूह नामक संस्था र अधिवक्ता शैलेन्द्रप्रसाद हरिजनलाई प्रदान गरेको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (डिसेम्बर १०, २०२१) का उपलक्ष्यमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले यहाँ आज आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा...

Page 1 of 241234Next ›Last »