छाडा पशुबस्तुले बजारक्षेत्र अस्तव्यस्त
महोत्तरी मुख्य बजारक्षेत्रका सडक हुन् कि चोक बजार क्षेत्र महोत्तरीमा छाडा पशुबस्तुको जगजगी बढेको छ । घरपालुवा गाई, सुँगुर, बाख्रापाठा र घोडासहितका पशुबस्तु नगर क्षेत्रका चोक, बजार र बस्तीक्षेत्रमा छाडा विचरण गराउने प्रचलनले ट्राफिक समस्या र फोहरसमेत थपिएको छ ।...