April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

अन्य

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय भन्दछन् : ‘अझै समानता पाइएन’

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय भन्दछन् : ‘अझै समानता पाइएन’

नेपाल परिवार नियोजन सङ्घले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिका समानताका लागि विशेष गरी वैवाहिक समानता (समलिङ्गी विवाह), पहिचान तथा नागरिकता विषयलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ । यसका लागि सङ्घले ‘विज्ञ कार्य समूह’ (थिङ्क ट्याङ्क) गठन गरी निरन्तर पैरवी गर्न सुरुआतसमेत गरेको छ । गत पुसमा गठित सो समूहमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिका अधिकारका…

फोरजी एलटीई नमस्ते वाइफाइ विस्तार गरिने

फोरजी एलटीई नमस्ते वाइफाइ विस्तार गरिने

एफटीटीएच उपलब्ध नभएका सुगम स्थान र अधिकांश दुर्गम स्थानमा दु्रत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले फोरजी एलटीई नमस्ते वाइफाइ विस्तार गर्ने भएको छ । कम्पनीले फोरजी एलटीई नमस्ते वाइफाइ सेवाका विभिन्न आकर्षक प्याकेज उपलब्ध गराइरहेको छ । कम्पनीले उपलब्ध गराइरहेका यी प्याकेज आवश्यक डिभाइससहित उपभोक्तालाई सहजरुपले प्राप्त होस् भनी नेपाल टेलिकम…

  • नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेको छ । इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहान २ः३० बजे सुक्खा पहिरो खसेको हो । पहिराका कारण दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पहिरो पन्छाउन करिब तीन घण्टा लाग्ने छ...

  • पर्यटन बोर्डलाई अमेरिकी दूतावासको सम्मान

    पर्यटन बोर्डलाई अमेरिकी दूतावासको सम्मान

    कोभिड–१९ सङ्क्रमणका बेला महामारी नियन्त्रणका लागि नेपालमा जारी बन्दाबन्दीका समयमा यहाँ अलपत्र परेका आफ्नो देशका नागरिकको खोज तथा उद्धारको उत्कृष्ट कार्य गरेको भन्दै नेपालस्थित अमेरिकी दूतावासले नेपाल पर्यटन बोर्डलाई सम्मान गरेको छ । दूतावासको टाउन हलमा आज आयोजित भर्चुअल कार्यक्रममा...

  • राष्ट्रिय अभिलेखालयमा जनशक्ति अभाव

    राष्ट्रिय अभिलेखालयमा जनशक्ति अभाव

    विभागस्तरमा स्तरोन्नति भएको चार वर्षसम्म पनि राष्ट्रिय अभिलेखालयमा स्वीकृत दरबन्दीकै पदपूर्ति हुन सकेको छैन । विसं २०७४ मा अभिलेखालय विभागस्तरमा स्तरोन्नति भएको थियो । अभिलेखालयमा हाल ३० जनाको दरबन्दी स्वीकृत गरिएको छ । तर कार्यरत भने १६ जनामात्र रहेको अभिलेखालयका...

  • नेपाल पर्यटन बोर्डद्वारा  पर्यटन रणनीतिबारे दातृ निकायसँग छलफल

    नेपाल पर्यटन बोर्डद्वारा पर्यटन रणनीतिबारे दातृ निकायसँग छलफल

    नेपाल पर्यटन बोर्डले नयाँ परिस्थितिमा दिगो पर्यटनका नयाँ रणनीतिका साथ काम गर्ने विषयमा दातृ निकाय एवं कूटनीतिक नियोगसँग छलफल गरेको छ । बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) सँगको सहकार्यमा जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीअएआरपी) अन्तर्गत देशभर भएका...

  • चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा घट्दैछ चराको सङ्ख्या

    चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा घट्दैछ चराको सङ्ख्या

    चितवन-  चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरिएको चरा गणनामा चराको सङ्ख्या घटेको देखिएको छ । गणनाका क्रममा नयाँ प्रजातिका चरा भेटिएनन् भने सङ्ख्या पनि कम देखिएको जनाएको हो । नेपाल पक्षीविद् सङ्घ वाग्मती प्रदेश संयोजक वासु विडारीका अनुसार यस...

  • रिजाल फुड्सको उत्पादन अमेरिकासम्म निर्यात

    रिजाल फुड्सको उत्पादन अमेरिकासम्म निर्यात

    चितवन- विसं २०४४ मा फलामे कराईमा भुटेर साइकलमा बिक्री गर्ने दालमोठ उद्योगमा अहिले अत्याधुनिक मेसिनबाट उत्पादन गरेर अमेरिकासम्म पुग्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । रत्ननगर नगरपालिका–३ स्थित रिजाल फुड्स एण्ड वेभरेजेज प्रालिले उत्पादन गरेको दालमोठलगायत उत्पादन अहिले विश्वबजारसम्म पुग्ने...

  • बोडेस्थित मध्यपुरथिमिको मिनी कोसीटप्पुमा गरुड भेटियो

    बोडेस्थित मध्यपुरथिमिको मिनी कोसीटप्पुमा गरुड भेटियो

    मध्यपुर थिमि–८ बोडेस्थित मिनी कोसीटप्पुले परिचित मनोहरा क्षेत्र र यस वरपर विश्वमै लोपोन्मुख गरुढ भेटिएको छ । ख्यातिप्राप्त वन्यजन्तु फोटोग्राफर तथा पक्षीप्रेमी सञ्जय था श्रेष्ठ नेतृत्वको टोलीले काठमाडौँको शालीनदी क्षेत्रबाट बोडेको मिनी कोसीटप्पुसम्म गरेको चरा गणना एवं खोज तथा अनुसन्धानका...

Page 1 of 101234Next ›Last »