April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

समाज

कोभिड रोकथामका लागि स्मार्ट हेल्थ डेस्क स्थापना

कोभिड रोकथामका लागि स्मार्ट हेल्थ डेस्क स्थापना

जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि यहाँ बढी भीडभाड हुने तथा प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा स्मार्ट हेल्थ डेस्क स्थापना गरिएको छ । दिपायल सिलगढी नगरपालिकाको आर्थिक सहयोग तथा जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा उक्त हेल्थ डेस्क स्थापना गरिएको हो । उक्त डेस्कमा कोभिड–१९ परीक्षण, कोरोनाविरुद्ध खोप सेवा, परामर्श सेवा उपलब्ध गराइएको नगरप्रमुख मञ्जु मलासीले बताउनुभयो…

अभिभावकको सम्झनामा बालबालिकालाई झोला वितरण

अभिभावकको सम्झनामा बालबालिकालाई झोला वितरण

अभिभावकको सम्झनामा परिवारजनले बालबालिकालाई झोला वितरण गरेका छन् । कैलालीको टीकापुर–८ स्थित राष्ट्रिय आधारभूत विद्यालय अरुणाफाँटा सूर्यपुरमा कक्षा १ र २ मा अध्ययनरत ६६ बालबालिकालाई झोला, कापी तथा किताब वितरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष स्व गोरेबहादुर ठकुल्लाकी पत्नी नन्दा ठकुल्लाले बालबालिकालाई विद्यालय सामग्री वितरण गर्नुभएको हो । “विद्यालयका अभिभावक र घरका अभिभावकलाई…

  • प्राविधिक जाँचबाट उपयुक्त देखिए मात्र बिजुलीका पोल सार्न सकिने

    प्राविधिक जाँचबाट उपयुक्त देखिए मात्र बिजुलीका पोल सार्न सकिने

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ग्राहकहरुलाई विद्युत सेवा उपलब्ध गराउन निर्माण गरेको वितरण प्रणालीका विद्युतीय संरचना (तार, पोल, ट्रान्सर्फमर) सार्न आवश्यक प्रक्रिया र मापदण्ड कार्यान्वयनमा ल्याएको छ । प्राधिकरणले ‘विद्युतीय संरचना स्थानान्तरण सम्बन्धी कार्यविधि’मार्फत संरचना सार्ने कामलाई व्यवस्थित बनाएको छ...

  • हिउँ खेल्न जाँदा चन्द्रागिरिमा हराएका पाँचजनाको सकुशल उद्धार

    हिउँ खेल्न जाँदा चन्द्रागिरिमा हराएका पाँचजनाको सकुशल उद्धार

    काडमाडौँ । नेपाल प्रहरीले चन्द्रागिरि डाँडामा हिउँ खेल्न जाँदा हराएका महिला तथा बालबालिकाको सकुशल उद्धार गरेको छ । प्रहरीको महानगरीय प्रहरी वृत्त थानकोट, महानगरीय नगर प्रहरी कार्यालय भृकुटीमण्डप र विपद् व्यवस्थापन गुल्म सामाखुसीको टोलीले चन्द्रागिरि नगरपालिका–६ महादेवस्थान बस्ने एकै परिवारका २३...

  • कन्या क्याम्पसमा ‘बुहारी’ बढी

    कन्या क्याम्पसमा ‘बुहारी’ बढी

    यहाँको मैयादेवी कन्या क्याम्पसमा अध्ययन गर्न बुहारीको आकर्षण देखिएको छ । क्याम्पसमा ७० प्रतिशतसम्म विवाहित (बुहारी) हरुले अध्ययन गर्ने गरेका छन् । विवाहपछि परिवारबाट सुरक्षित ठानिएपछि बुहारीको आकर्षण बढेको हो । क्याम्पसका प्रमुख डा विश्वराज सुवेदीका अनुसार स्नातकोत्तरमा ७० प्रतिशत...

  • पर्वतमा नेपालकै पहिलो ‘स्काई क्याफे’ सञ्चालन

    पर्वतमा नेपालकै पहिलो ‘स्काई क्याफे’ सञ्चालन

    पर्वत : सदरमुकाम कुश्माबजारमा नेपालकै पहिलो ‘स्काई क्याफे’ सञ्चालनमा आएको छ । कालीगण्डकी नदीमाथि ‘द क्लिफ’ कम्पनीले स्थापना गरेको विश्वकै दोस्रो अग्लो बञ्जीजम्प पुलमा नेपालमै पहिलोपटक ‘स्काई क्याफे’ सञ्चालनमा ल्याएको हो । कालीगण्डकीमा निर्माण भएको बञ्जीजम्पको निर्माण तथा सञ्चालक कम्पनीले...

  • रोल्पामा सडक स्तरोन्नतिको आवश्यकता

    रोल्पामा सडक स्तरोन्नतिको आवश्यकता

    गत कात्तिक २८ गते रोल्पाको माडी गाउँपालिका–१ घर्तीगाउँमा भएको जीप दुर्घटनामा एक महिलासहित तीन जनाको ज्यान गयो । दुर्घटना घर्तीगाउँ बजार नजिक शहीदमार्गमा भएको थियो । दुर्घटनामा परी मृत्यु हुने सबै एउटै गाउँका थिए । घटनामा तीन गम्भीर घाइते भए...

  • पिपिआर रोगविरुद्ध सप्ताहव्यापी खोप अभियान

    पिपिआर रोगविरुद्ध सप्ताहव्यापी खोप अभियान

    नुवाकोट र रसुवाका भेडाबाख्रालाई यही माघ २५ गतेदेखि फागुन २ गतेसम्म निःशुल्करुपमा पिपिआर रोगविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको छ । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कार्यक्रमअन्तर्गत भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत नुवाकोट र रसुवाका सबै...

Page 1 of 3831234Next ›Last »