April 25, 2024, Thursday
१३ बैशाख २०८१, बिहीबार

अपराध

आठ किलो चरेससहित एकजना पक्राउ

आठ किलो चरेससहित एकजना पक्राउ

दाङ । प्रहरीले आठ किलो चरेससहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले दाङको घोराही बसपार्कबाट पूर्वी रूकुमको चुनावाङका दलबहादुर विकलाई आठ किलो चरेससहित पक्राउ गरेको हो । जिप्रकाले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर विकलाई सार्वजनिक गर्दैछ ।

आफ्नै आमालाई हत्या आरोपमा पक्राउ

आफ्नै आमालाई हत्या आरोपमा पक्राउ

सुर्खेतको वीरेन्द्रनगर २ खोलीगाउँमा आफ्नै आमालाई कुटपिटबाट हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सन्ताउन्न वर्षीया आमा शान्ति थापालाई घाइते बनाइ फरार रहेको अवस्थामा प्रहरीले सोही ठाउँका ३० वर्षीय रमेशबहादुर थापालाई बाँकेको कोहलपुरबाट पक्राउ गरेको हो । रमेशले आमालाई शनिबार घर नजिकको खेतमा कुटपिट गरी घाइते बनाएको र आइतबार मृत्यु भएको सूचना जिल्ला…

  • खुकुरी प्रहार गरी दुईको हत्या

    खुकुरी प्रहार गरी दुईको हत्या

    बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुईजनाको हत्या भएको छ । आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अभियुक्त...

  • ४ महिनादेखि दुई छोराहरु छाडेर श्रीमती ब्यपत्ता

    ४ महिनादेखि दुई छोराहरु छाडेर श्रीमती ब्यपत्ता

    काठमाडौं । मकवानपुर बकैया गाउँपालिकाका–४ का अर्जुन भोलन ४ महिना अगाडी श्रीमती कमला भोलन हराएको भन्दै खोजिदिन आग्रह गरेका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै भोलनले असोज ३० गतेदेखि हाल बस्दै आएको ललितपुर चापाँगाउँको झ्यालपाटीबाट श्रीमती...

  • लागुऔषधसहित नरेफाँटबाट दुई पक्राउ

    लागुऔषधसहित नरेफाँटबाट दुई पक्राउ

    नेपाल प्रहरीले लागुऔषधसहित यहाँबाट दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका–३२ नरेफाँट मनोहरा करिडोरस्थित ललितपुर जोड्ने पुल नजिक लागुऔषधसहित सर्लाही मलङ्गवा नगरपालिका–१० का २० वर्षीय अनुज मण्डल र २० वर्षीय अभिषेक शाहलाई शनिबार...

  • साढे २२ करोड रुपैयाँ हिनामिना भएको आरोपमा पञ्चमान महर्जन पक्राउ

    साढे २२ करोड रुपैयाँ हिनामिना भएको आरोपमा पञ्चमान महर्जन पक्राउ

    मुलुकको नयाँ संविधानमा अर्थतन्त्रका तीन खम्बामध्ये सहकारीलाई एक खम्बाका रूपमा राखेपछि यो क्षेत्र फस्टायो। सहकारीको संख्या २९ हजार ८ सय पुग्यो। सहकारीको संख्यात्मक विकास त भयो तर गुणात्मक हुन सकेन। फलस्वरूप अहिले बेथिति बढेको छ। नियमन हुन नसक्दा सहकारीमा आर्थिक...

  • उखुबारी हत्याकाण्डमा संलग्न थप २ जना पक्राउ

    उखुबारी हत्याकाण्डमा संलग्न थप २ जना पक्राउ

    काठमाडौँ । मोरङको धानपालथान-७ स्थित उखुबारी हत्याकाण्डमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले शनिबार थप दुई जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका–३ आमतोला बस्ने ३३ वर्षीय मोहमद सुभाम...

Page 1 of 731234Next ›Last »