April 25, 2024, Thursday
१३ बैशाख २०८१, बिहीबार

खेलकुद

मोरिसियसका राष्ट्रिय खेलाडी सम्मानित

मोरिसियसका राष्ट्रिय खेलाडी सम्मानित

नेपाल मोरिसियस बिजनेस काउन्सिलले मोरिसियसको राष्ट्रिय फुटबल टोली र त्यहाँको प्रमण्डललाई बुधबार सम्मान गरेको छ । काठमाडौँमा आयोजित कार्यक्रममा मोरिसियसका लागि मानार्थ वाणिज्यदूत गणेश कार्कीले त्यहाँको प्रमण्डलका प्रमुख ओजेयर जाउनो र खेलको टोली नेता अचार्ड बुरानीलगायत खेलाडीलाई सम्मानित गर्दै नेपाल र मोरिसियलबीचकै मैत्रीपूर्ण खेलले दुई देशबीचको सुमधूर सम्बन्ध अझ प्रगाढ हुन योगदान पुग्ने बताउनुभयो ।…

लिगमा पुलिस र च्यासलबीचको स्थगित खेल शनिबार हुने

लिगमा पुलिस र च्यासलबीचको स्थगित खेल शनिबार हुने

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत विभागीय टोली नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीच स्थगित भएको खेल आगामी शनिबार हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोरोना महामारीका कारण स्थगित भएको नवौं चरणको पुलिस र च्यासलबीचको खेल माघ २२ गते शनिबार हुने १ बजे हुने जानकारी गराएको हो । खेल…

  • राष्ट्रिय महिला भलिबल टोलीलाई पुरस्कार प्रदान गरिँदै

    राष्ट्रिय महिला भलिबल टोलीलाई पुरस्कार प्रदान गरिँदै

    सरकारले राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले टोलीलाई आगामी शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना हुने कार्यक्रममा सम्मान गर्नुहुनेछ । बंगबन्धु एशियन सेन्ट्रल जोन महिला भलिबल च्यालेञ्जकपको विजेता महिला भलिबल टोलीका खेलाडी,...

  • नेपाली क्रिकेट टिमको फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षकमा श्रीनिवास नियुक्त

    नेपाली क्रिकेट टिमको फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षकमा श्रीनिवास नियुक्त

    काठमाडौं ।नेपाली क्रिकेट टिमको फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षकमा भारतीय मूलका रघु राम श्रीनिवास नियुक्त भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आईसीसी टी–२० विश्व कप छनोटका लागि श्री निवासलाई फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षकको रुपमा नियुक्त गरेको हो । श्रीनिवासले मुख्य प्रशिक्षक...

  • ‘वैकल्पिक व्यवस्थानपन गरी खेलकुदलाई चलायमान बनाउनुपर्छ

    ‘वैकल्पिक व्यवस्थानपन गरी खेलकुदलाई चलायमान बनाउनुपर्छ

    ’ नेपाल ओलम्पियन सङ्घले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवको वैकल्पिक व्यवस्थापन गरी खेलकुदलाई पुनः चलायमान बनाउन माग गरेको छ । सङ्घका अध्यक्ष दीपक विष्टले आज प्रेस विज्ञप्ति जारी गर्दै सदस्यसचिव विवादको कानुनी रूपमा किनारा नलाग्दासम्म वैकल्पिक व्यवस्था गर्नुपर्ने माग गरेको...

  • एपिएफ पहिलोपटक आहा रारा गोल्डकप च्याम्पियन

    एपिएफ पहिलोपटक आहा रारा गोल्डकप च्याम्पियन

    आहा राराको दुई दशकको इतिहासमा छपटकको च्याम्पियन मनाङ मस्र्याङदी फुटबल क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले पहिलोपटक गोल्डकपको उपाधि चुमेको छ । यही माघ ६ गतेदेखि सहारा क्लब पोखराको आयोजनामा पोखरा रङ्गशालामा सञ्चालन भएको २०औँ संस्करणको प्रतियोगिताको आज...

  • नेपालद्वारा मौरिसस पराजित (फोटो फिचर)

    नेपालद्वारा मौरिसस पराजित (फोटो फिचर)

    नेपाली राष्ट्रिय फुटबल टोलीले अफ्रिकी राष्ट्र मौरिसविरुद्धको पहिलो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा विजयी हासिल गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले मौरिससलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । नेपालको जितमा विमल घर्तीमगर नायक बने । उनले...

  • खेलक्षेत्रको विकास गर्न संघसंस्थासँगको सहकार्य र साझेदारीमा जोड

    खेलक्षेत्रको विकास गर्न संघसंस्थासँगको सहकार्य र साझेदारीमा जोड

    काठमाडौँ : युवा तथा खेलकुद मन्त्रालयले मुलुकको खेलक्षेत्रको विकास र विस्तारका लागि खेलकुदका राष्ट्रिय संघसंस्थासँगको सहकार्य, समन्वय, साझेदारी र व्यावसायिकतामा जोड दिन लागेको छ । खेल क्षेत्रमा लगानी, संस्कृति विकास, प्रतियोगिता सञ्चालन, पूर्वाधार निर्माणमा सहकार्य र साझेदारी बढाउन मन्त्रालयले त्यस्ता...

  • आहा रारा गोल्डकप-  इतिहास रच्ने दाउमा मनाङ र एपीएफ

    आहा रारा गोल्डकप- इतिहास रच्ने दाउमा मनाङ र एपीएफ

    कास्की-  मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा राराको दुई दशकको इतिहासमा मनाङ मस्र्याङदी क्लबले छैटौँ र सातौँ बाहेकका सबै संस्करणमा सहभागिता जनाएको छ । ‘क्याराभान गोल्डकप’ सहित ११ पटक फाइनल पुगेको मनाङले छ पटक ट्रफी उचालेको छ । २०औँ संस्करणको जारी...

Page 1 of 451234Next ›Last »