May 12, 2024, Sunday
३० बैशाख २०८१, आईतवार

विश्व

ब्राजिलमा भीषण पहिरो: ४२ जनाको मृत्यु

ब्राजिलमा भीषण पहिरो: ४२ जनाको मृत्यु

ब्राजिलको दक्षिण पूर्वी राज्य साओ पाउलोमा भिषण वर्षासँगै आएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ४२ पुगेको छ । उक्त पहिरोमा अरु ३६ जना हराइरहेका छन् । गएको सातादेखि नै भारी वर्षा भएका कारण उद्धार कार्यमा कठिनाई भइरहेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

शान्ति सैनिक पठाउने चौथो स्थानमा नेपाल, भारत र चीन पछाडि परे

शान्ति सैनिक पठाउने चौथो स्थानमा नेपाल, भारत र चीन पछाडि परे

संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सुरक्षा फौज (सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी) पठाउने मुलुकमध्ये नेपाल चौथो स्थानमा उक्लिएको छ । इथियोपिया, बंगलादेश र रुवान्डापछि नेपालको ठूलो फौज युएन मिसनमा सहभागी छ । भारत, पाकिस्तान, इजिप्ट, घाना, इन्डोनेसिया, चीनलगायतका देश नेपालभन्दा पछि छन् भने छिमेकी देश चीन दसौँ स्थानमा छ । शान्ति स्थापक फौजमा गएका नेपाली महिला सैनिकहरू विश्वका…

  • साउदी राजाका भाइ राजकुमार अहमद बिन अब्दुलाजिज,सहित तीन जना पक्राउ

    साउदी राजाका भाइ राजकुमार अहमद बिन अब्दुलाजिज,सहित तीन जना पक्राउ

    काठमाडौं । साउदी राजपरिवारका तीन उच्च सदस्यहरु पक्राउ परेका छन् ।पक्राउ पर्नेमा राजाका भाइ राजकुमार अहमद बिन अब्दुलाजिज, पूर्वराजकुमार मोहम्मद बिन नायेफ र भतिजा नवाफ बिन नायेफ छन्। पक्राउ परेका मध्ये दुई जना राजाको निकटका व्यक्ति हुन् । अनुहारमा मास्क...

  • कोरोना भाइरसका कारण दिल्लीका  प्राथमिक स्कूलहरु एक महिनाका लागि बिदा

    कोरोना भाइरसका कारण दिल्लीका प्राथमिक स्कूलहरु एक महिनाका लागि बिदा

    काठमाडौं- भारतले कोरोना भाइरसका कारण राजधानी दिल्लीका सबै प्राथमिक स्कूलहरु एक महिनाका लागि बिदा गर्ने घोषणा गरेको छ साथै सरकारी कार्यालयमा बायोमेट्रिक हाजिरीमा पनि रोक लगाइएको छ ।युरोपियन युनियन र भारतका बीच हुनलागेको शिखरवार्ताका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तय...

  • कोरोनाको कारण अमेरिकाको मेरिल्याण्ड राज्यमा संकटकाल

    कोरोनाको कारण अमेरिकाको मेरिल्याण्ड राज्यमा संकटकाल

    वाशिङ्टन। अमेरिकाको मेरिल्याण्ड राज्यमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। अमेरिकी सञ्चार माध्यमहरुले मेरिल्याण्डका गभर्नर ल्यारी हेगनको हवला दिँदै ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको समाचार मा बताइएको छ। गभर्नर हेगनले पत्रकार सम्मेलन नै गरेर बाल्टिमोरमा गरिएको स्वास्थ्य परीक्षणमा तीनजनामा...

  • ओहोदाको प्रमाणपत्र बुझाए ,भारतीय राजदूत विनय क्वात्राले

    ओहोदाको प्रमाणपत्र बुझाए ,भारतीय राजदूत विनय क्वात्राले

    काठमाडौं। नेपालका लागि भारतीय राजदूत विनय क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र बुझाएका छन्।राष्ट्रपति भवन, शीतल निवासमा बिहीबार अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि गणतन्त्र भारतका आवासीय राजदूत विनयमोहन क्वात्रा का साथै गणतन्त्र सिसेल्स र मेक्सिकोका गैरआवासीय राजदूतद्वय टमस सेल्वि...

  • टर्कीमा संसद बैठकमा झडप

    टर्कीमा संसद बैठकमा झडप

    उत्तर पश्चिमी सिरियामा टर्कीको सैन्य कारबाहीसम्बन्धी छलफलमा टर्कीको संसदमा सत्तारूढ र विपक्षी सांसदबीच झडप भएको छ। झडपका क्रममा राष्ट्रपति रेसेप तय्यिप एन्डोर्गनको पार्टी र प्रमुख विपक्षी दलका सांसदहरूले एकअर्काले मुक्का हानाहान गरेको भिडिओमा देखिन्छ। प्रमुख विपक्षी दल रिपब्लिकन पिपल्स पार्टीकाका...

  • बम विस्फोट हुँदा हाँस्ने सिरियाली बालिकालाई टर्कीले दियो  शरण

    बम विस्फोट हुँदा हाँस्ने सिरियाली बालिकालाई टर्कीले दियो शरण

    सिरियामा बम पड्केको आवाज सुन्दा हाँस्ने एक तीनवर्षे बालिकालाई उद्धार गरी टर्कीको एउटा सुरक्षित स्थानमा लगिएको छ।सल्वा नाम गरेकी ती बालिकाका पिताले हवाई आक्रमण हुँदा निस्किने ठूलो आवाजबाट उनी भयभीत नहून् भनेर हाँस्न सिकाएका थिए। गत महिना भाइरल भएको एउटा...