March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

सुदूरपश्चिम

‘तिमी’ भनेर बोलाउने श्रीमान्ले ‘तँ’ भन्दा…

‘तिमी’ भनेर बोलाउने श्रीमान्ले ‘तँ’ भन्दा…

टीकापुर : कैलालीकी रुपा आजभोलि सम्मानजनक व्यवहारका कुरा गर्नुहुन्छ । १३ वर्षको कलिलै उमेरमा विवाह गर्नुभएकी उहाँका श्रीमान् जागिरे हुनुहुन्छ । उहाँले भन्नुभयो, “तीन सन्तानकी आमा हुँदासम्म श्रीमान्बाट मैले कहिल्यै राम्रो व्यवहार पाइनँ । पतिले सधैँ घरको नोकरजस्तै सोँचिरहनुभयो । राम्रो बोलीवचनसम्म गर्नुभएन । सन्तान नहुर्कुञ्जेल श्रीमान्का सबै व्यवहार सहेर बसेँ ।” सन्तान हुर्किसकेपछि उहाँलाई…

हत्या गर्न लगाउनेलाई जन्मकैद

हत्या गर्न लगाउनेलाई जन्मकैद

उच्च अदालत दिपायल राजपुरले शिशु हत्या गर्न लगाएको अभियोग लागेका बाजुराका राजकुमार बडुवाललाई जन्मकैदको फैसला सुनाइएको छ । हाडनाता करणीबाट गर्भ रही जन्मेको शिशुलाई मार्न दबाब दिएको अभियोगमा निजमाथि जिल्ला अदालत बाजुरामा उजुरी परेको तर जिल्ला अदालत बाजुराले अभियुक्तलाई निर्दोष भन्दै सफाइ दिएको भए पनि उच्च अदालत दिपायल राजपुरले भने निज दोषी भएको ठहर गर्दै…

  • उच्च अदालतले उल्टायो बलात्कारका दुई मुद्दा

    उच्च अदालतले उल्टायो बलात्कारका दुई मुद्दा

    कैलाली र बझाङ जिल्ला अदालतले बलात्कार मुद्दामा गरेका फैसला दिपायलको राजपुरस्थित उच्च अदालतले उल्टाइ दिएको छ । पीडित एक महिलाको जाहेरीले नेपाल सरकार वादी र राजु बोहरा प्रतिवादी भएको बहुविवाह र जबरर्जस्ती करणी मुद्दामा बझाङको जिल्ला अदालतले प्रतिवादीलाई सफाइ दिएको...

  • महाकालीमा पक्की पुल बनाउन सम्झौतापत्रमा हस्ताक्षर

    महाकालीमा पक्की पुल बनाउन सम्झौतापत्रमा हस्ताक्षर

    भारत सरकारको अनुदान सहयोगमा महाकाली नदीमा पक्की पुल निर्माण हुने भएको छ । भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने गरी महाकालीमा गाडी गुड्ने पुल निर्माण हुन लागेको हो । पुल निर्माणसम्बन्धी सम्झौतापत्रमा नेपाल र भारतबीच आज हस्ताक्षर भएको छ ।...

  • बैतडीका २२ वडासचिव स्पष्टीकरणमा

    बैतडीका २२ वडासचिव स्पष्टीकरणमा

    बैतडीमा २२ जना वडासचिव जिल्ला प्रशासन कार्यालयको स्पष्टीकरणमा परेका छन् । व्यक्तिगत घटना अनलाइनमा दर्ता नगरेको र २० वर्ष नपुगेकै अवस्थामा विवाह दर्ता गरेको भन्दै यहाँ २२ वडा सचिवलाई स्पष्टीकरण सोधिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी...

  • तीन पसलमा आगलागी, लाखौँको क्षति

    तीन पसलमा आगलागी, लाखौँको क्षति

    जिल्लाको खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाव्लाको माल्टा बजारमा तीनवटा पसलमा आज आगलागी भएको छ । माल्टा बजारमा व्यवसाय गर्दै आएका स्थानीयवासी शेरबहादुर रावतसहित तीनजनाको पसलमा आगलागी हुँदा लाखौँको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । रावतको पसलबाट आगलागी सुरु...

  • डुबानको समस्याबाट मुक्त हुँदै टीकापुर

    डुबानको समस्याबाट मुक्त हुँदै टीकापुर

    टीकापुर- कैलालीको टीकापुर नगरपालिका– १ मा निर्माणाधीन मानव मलमूत्र व्यबस्थापन केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । पचासी प्रतिशत काम सकिएको र बाँकी दुई महिनामा भित्रमा सम्पन्न हुनेगरी काम भइरहेको जनाइएको छ । साना शहरी खानेपानी आयोजनाका इञ्जीनियर पारसमणि भट्टले...

  • सुदूरपश्चिममा बजेट अभावमा पूर्वाधारका योजना अधुरै

    सुदूरपश्चिममा बजेट अभावमा पूर्वाधारका योजना अधुरै

    धनगढी । कैलालीको भजनीदेखि सुुखडसम्मको १० किलोमिटर सडकको हाल कालोपत्रेको काम भइरहेको छ । करीब १६ करोड रुपैयाँ लागतको यो योजनाको ठेक्का २०७६ साउनमा क्याब जोशी जेभीले पाएको थियो । सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालुु आर्थिक वर्षमा यो...

  • राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा एकीकृत समाजवादीकी गरिमा शाह निर्वाचित

    राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा एकीकृत समाजवादीकी गरिमा शाह निर्वाचित

    काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट महिलातर्फ नेकपा एकीकृत समाजवादीकी गरिमा शाह (मदनकुमारी शाह)  निर्वाचित भएकी छन् । बुधबार दिउँसो भएको मतगणना अनुसार उनले प्रदेशसभाको ३९ र स्थानीय तहको १०९ जनप्रतिनिधिको मत पाइन् । उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार सन्तोषकुमारी...

Page 1 of 211234Next ›Last »