May 8, 2024, Wednesday
२६ बैशाख २०८१, बुधबार

प्रदेश

निगमले ग्राउण्डेज जहाजलाई इन्जिन भाडामा लिएर उडाउने

निगमले ग्राउण्डेज जहाजलाई इन्जिन भाडामा लिएर उडाउने

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले इन्जिनमा समस्या आएर कतारको दोहामा ग्राउण्डेड न्यारो बडी ए–३२० जहाजलाई भाडामा लिएर उडाउने भएको छ । निगमको उक्त जहाज २८ डिसेम्बर २०२१ मा काठमाडौँ दोहा नियमित उडानमा सुरक्षित अवतरण पश्चात् पार्किङ गर्ने क्रममा जहाजको एउटा इन्जिनमा प्राविधिक समस्या देखिएको थियो । नेपाल एयरलाइन्सका अनुसार दोहास्थित कतार एयरवेजका इन्जिनियरले…

आफ्नै आमालाई हत्या आरोपमा पक्राउ

आफ्नै आमालाई हत्या आरोपमा पक्राउ

सुर्खेतको वीरेन्द्रनगर २ खोलीगाउँमा आफ्नै आमालाई कुटपिटबाट हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सन्ताउन्न वर्षीया आमा शान्ति थापालाई घाइते बनाइ फरार रहेको अवस्थामा प्रहरीले सोही ठाउँका ३० वर्षीय रमेशबहादुर थापालाई बाँकेको कोहलपुरबाट पक्राउ गरेको हो । रमेशले आमालाई शनिबार घर नजिकको खेतमा कुटपिट गरी घाइते बनाएको र आइतबार मृत्यु भएको सूचना जिल्ला…

  • बजेट थप्नुपर्ने योजनाको नाम पठाउनुस् : शिक्षामन्त्री पौडेल

    बजेट थप्नुपर्ने योजनाको नाम पठाउनुस् : शिक्षामन्त्री पौडेल

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बजेट थप गर्नुपर्ने योजनाको नाम पठाउन बागलुङका कार्यालय प्रमुखलाई आग्रह गर्नुभएको छ । आइतबार मन्त्री पौडेलले गृह जिल्लामा रहेकाका कार्यालयका प्रमुखसँग छलफल गरी बजेट थप गर्नुपर्ने नयाँ तथा पुराना योजनाको विवरण माग्नुभएको हो ।...

  • जुम्लामा हिउँमा फसेका ५५ जनाको हेलिकोप्टरमा उद्धार गरिँदै

    जुम्लामा हिउँमा फसेका ५५ जनाको हेलिकोप्टरमा उद्धार गरिँदै

    कर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेका ५५ जनाको उद्धार गर्न हेलिकोप्टर पठाउने तयारी गरेको छ । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले गाग्रा लेकमा फसेका उनीहरुको तत्काल उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर पठाउन लाग्नुभएको हो । मुख्यमन्त्री शाहीले...

  • प्रदेश १ मा आज मन्त्रिपरिषद् विस्तार हुँदै  (नामावली सहित )

    प्रदेश १ मा आज मन्त्रिपरिषद् विस्तार हुँदै (नामावली सहित )

    मोरङ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज मन्त्रिपरिषद् विस्तार गर्ने भयका छन । मुख्यमन्त्रीमा नियुक्ति भएको तीन महिनापछि राईले मन्त्रालय थप गरी सरकार विस्तार गर्न लागेका हुन्। विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आइतवार बिहान ११ बजे नवनियुक्त मन्त्रीहरूले शपथ...

  • कोहलपुरमा बन्दै नेपालकै नमूना बसपार्क

    कोहलपुरमा बन्दै नेपालकै नमूना बसपार्क

    बाँकेको कोहलपुरमा नमूना बसपार्क निर्माण धमाधम भइरहेको छ । अहिले सञ्चालनमा रहेको बसपार्क साँघुरो भएकाले कोहलपुर चौराह नजिक नमूना बसपार्क निर्माण थालिएको हो । अहिलेसम्म बसपार्कको ४५ प्रतिशत काम सम्पन्न भइसकेको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले जानकारी दिनुुभयो । विसं...

  • ‘तिमी’ भनेर बोलाउने श्रीमान्ले ‘तँ’ भन्दा…

    ‘तिमी’ भनेर बोलाउने श्रीमान्ले ‘तँ’ भन्दा…

    टीकापुर : कैलालीकी रुपा आजभोलि सम्मानजनक व्यवहारका कुरा गर्नुहुन्छ । १३ वर्षको कलिलै उमेरमा विवाह गर्नुभएकी उहाँका श्रीमान् जागिरे हुनुहुन्छ । उहाँले भन्नुभयो, “तीन सन्तानकी आमा हुँदासम्म श्रीमान्बाट मैले कहिल्यै राम्रो व्यवहार पाइनँ । पतिले सधैँ घरको नोकरजस्तै सोँचिरहनुभयो ।...

  • हिउँले कठ्याङ्ग्रिएर महिलाको मृत्यु

    हिउँले कठ्याङ्ग्रिएर महिलाको मृत्यु

    जुम्लास्थित तातोपानी गाउँपालिका ८ टोप्ला गाउँकी एक महिलाको हिउँले कठ्याङ्ग्रिएर निधन भएको छ ।यही माघ २० गतेदेखि परेको हिमपातबाट ३८ वर्षीय जैकुवाँरा शाहीको निधन भएको स्थानीयवासी देवीलाल शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँकै पाटनमा सेतक चिनी ९खिरौंला० कोर्न गएको...

Page 1 of 1961234Next ›Last »