April 24, 2024, Wednesday
१२ बैशाख २०८१, बुधबार

कला/साहित्य

शहीद श्रेष्ठ र चन्दको सम्झना

शहीद श्रेष्ठ र चन्दको सम्झना

शहीद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको सालिकमा पुष्पगुच्छा अर्पण गरी सम्झना गरिएको छ । यही माघ १० गतेदेखि सुरु भएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज विष्णुमती नदी किनार शोभा भगवतीमा निर्माण गरिएको शहीदहरुको शालिकमा पुष्पगुच्छा अर्पण गरी उहाँहरुको सम्झना गरिएको हो । कोरोना महामारीका कारण सीमित व्यक्तिको उपस्थितिमा शहीद दिवस मनाइएको हो । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख…

सहिद धर्मभक्त माथेमाको सम्झना

सहिद धर्मभक्त माथेमाको सम्झना

सहिद सप्ताहको चौथो दिन आज सहिद धर्मभक्त माथेमाको शालिकमा माल्यापर्ण गरी सम्झना गरिएको छ । प्रजातन्त्र प्राप्तिका लागि माथेमाले अमरत्व प्राप्त गर्नुभएको स्थलमा रहेको शालिकमा आज पुष्पगुच्छा अर्पण गरी उहाँलाई स्मरण गरिएको छ । माथेमा जन्मिनुभएको ठाउँ काठमाडौँको ओमबहाल र अमरत्व प्राप्त गर्नुभएको ठाउँ सिफल उकालोमा महानगरले माथेमाको पूर्णकदको शालिक प्रतिस्थापन गरिसकेको छ । आज…

  • सहिद सप्ताह सुरु : पहिलो दिन शास्त्रीको सम्झाना

    सहिद सप्ताह सुरु : पहिलो दिन शास्त्रीको सम्झाना

    पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पु¥याउने चार सहिदको सम्झनामा आजबाट सहिद सप्ताह सुरु भएको छ । सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको छ । काठमाडौँको टेकु पचलीस्थित सहिद शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा...

  • जीवनको बदलामा मृत्यु उपहार

    जीवनको बदलामा मृत्यु उपहार

    जूनतारा,डाँडाकाँडा, उकालीओराली, वनपखेरु छिछोल्दै आएर गन्तव्य सकियो। धर्मकर्म, पापपुण्य, सहयोग,मागी,चोरी, हासीखुशी रोदन सकेर गन्तव्य सकियो मायाप्रेम सकियो, जोडिएका सम्बन्ध सकियो,आफन्त सकियो, साथीसँगी सबका सब सकियो,, त्यसपछि, मेरो जीवनको गन्तव्य नै सकियो रिसराग लाई आगोमा जलाई दिए शत्रुहरूलाई खुसी बनाइदिए आफन्तलाई...

  • ‘चिनियाँ पत्रकारको नजरमा नेपाल’ बजारमा

    ‘चिनियाँ पत्रकारको नजरमा नेपाल’ बजारमा

    सिन्ह्वा समाचार संस्थाका काठमाडौँ ब्युरो प्रमुख चाउ सेङपिङको एक दशकको नेपाल बसाइलाई समेटेर गैरकाल्पनिक एवं यथार्थपरक पुस्तक ‘मेन्ड अर एन्ड’ चिनियाँ पत्रकारको नजरमा नेपाल’ पुस्तक बजारमा आएको छ । कोरोना महामारीका कारण औपचारिक विमोचन बिना गत आइतबारदेखि नेपाली संस्करणका साथ...

  • सपनिको झिनो त्यान्द्रो

    सपनिको झिनो त्यान्द्रो

     - गंगा थापा अधिकारी गन्न नसकिने चिनीका दानाहरु जस्तो मनलाई पढ्दा पढदै जीवनको हिस्सा नै सकिन थालेछ जब, सुस्तरी सुस्तरी आशाको ढोका उघारेर हेर्दा त्यहाँ त रितो रितो भइसकेछ पहाडको कन्दराबाट निस्केको मिठो ध्वनिको स्पन्दहरूलाई खोज्दा खोज्दै जीवनको ओतलाई नै...

  • ‘ए कालीगण्डकी, हे आमा गण्डकी…’

    ‘ए कालीगण्डकी, हे आमा गण्डकी…’

    दोहनको जाँतोमुनि पिल्सिइरहेको कालीगण्डकी नदीको विलापलाई गीतका मार्फत बाहिर ल्याइएको छ । नदी–सभ्यता जोगाउन उद्धत ‘कालीगण्डकी बचाऔँ अभियान’ले जागरण गीतका रुपमा ‘ए कालीगण्डकी...हे आमा गण्डकी’ सार्वजनिक गरेको हो । कवि श्रवण मुकारुङको शब्द–सङ्गीत र गायक कर्ण दासको स्वर रहेको गीत...

  • रोशनको कविता कृति “चिरिएका पैताला” सार्वजनिक

    रोशनको कविता कृति “चिरिएका पैताला” सार्वजनिक

    पोखरा । युवा कवि रोशन तिमिल्सिनाको नवीनतम कविता कृति चिरिएका पैताला सार्वजनिक भएको छ । सगरमाथा साहित्य प्रतिष्ठान, गण्डकी प्रदेश शाखाको आयोजनामा पोखरास्थित हिमालयन रिडर्स कर्नरमा सम्पन्न एक समारोहबीच कार्यक्रमका प्रमुख अतिथि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति...

  • काव्य शृङ्खलामा पृथ्वीनारायण शाहको सम्झना

    काव्य शृङ्खलामा पृथ्वीनारायण शाहको सम्झना

    पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्तीका अवसरमा भूगोल साहित्य समाजले आज आयोजना गरेको १४आँै काव्य शृङ्ङ्खलामा २४ जना कविले कविता पाठ गरे । कविहरू गुप्तबहादुर श्रेष्ठ, दिनेशविक्रम थापा, नवराज पुडासैनी, धरणीधर गुरागाईं, राधिका गुरागाईं, बुद्धिराज पाण्डे, प्रकाश घायल, ओमप्रकाश आचार्य, पुनम घिमिरे,...

Page 1 of 71234567