May 12, 2024, Sunday
३० बैशाख २०८१, आईतवार

विश्व

मृतकको सङ्ख्या ह्वात्तै बढेपछि इटलीमा १० दिन विद्यालय बन्द

मृतकको सङ्ख्या ह्वात्तै बढेपछि इटलीमा १० दिन विद्यालय बन्द

काठमाडौं। कोरोनाभाइरस सङ्क्रमणको प्रकोप खेपिरहेको इटलीले बिहीवारदेखि १० दिनका लागि देशभरि सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय लिएको छ। त्यहाँ विद्यालय र विश्वविद्यालयहरू मार्च १५ सम्म बन्द हुने अधिकारीहरूले बताएका छन्। कोरोनाभाइरस सङ्क्रमणका कारण इटलीमा हालसम्म १०७ जनाको मृत्यु भइसकेको छ। त्यो युरोपको सबैभन्दा गम्भीर सङ्क्रमण हो। प्रधानमन्त्री जुजेप्पे कोन्टेले देशको स्वास्थ्यसेवा जोखिममा रहेको बताएका…

एसीसी इस्टर्न रिजन टी २०  कप क्रिकेटमा नेपालको कीर्तिमानी जित

एसीसी इस्टर्न रिजन टी २० कप क्रिकेटमा नेपालको कीर्तिमानी जित

काठमाडौं । नेपालले थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन पुरुष टीट्वान्टी कप क्रिकेटमा पहिलो कीर्तिमानी जित निकालेको छ ।यसअघि लगातार दुई खेलमा पराजित भएको नेपालले बुधवार घरेलु टोली थाइल्याण्डलाई ९ विकेटले पराजित गरेको हो। थाइल्याण्डले दिएको ६७ रनको सामान्य लक्ष्य नेपालले ५.३ ओभमा १ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि ओपनर कुशल मल्लले अवजित…

  • सगरमाथको देश नेपालमा  क्रिकेट खेल्न आतुर छु:क्रिस गेल

    सगरमाथको देश नेपालमा क्रिकेट खेल्न आतुर छु:क्रिस गेल

    टी–२० क्रिकेटका ‘बादशाह’ क्रिस गेलले कीर्तिपुरस्थित टियू मैदानमा क्रिकेट खेल्दै छन् । चैत १ देखि १५ गतेसम्म हुने चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल)का लागि गेल पोखरा राइनोजमा आबद्ध छन् । गेलले नेपालका क्रिकेट खेल्नका लागि आफू आतुर रहेको बताएका...

  • कोरोना प्रभावित देशमा जाने कामदारलाई श्रम स्वीकृति नदिने सरकारको तयारी

    कोरोना प्रभावित देशमा जाने कामदारलाई श्रम स्वीकृति नदिने सरकारको तयारी

    काठमाडौं । सरकारले कोराना प्रभावित सबै देशका लागि श्रम स्वीकृति नदिने तयारी गरेको छ । सोमबार सर्वोच्च अदालतले कोरोना संक्रमण रोकथामका लागि केही दिन वा महिनाका लागि अन्तर्राष्ट्रिय उडान रोक्न सरकारलाई आदेश दिएको थियो ।नेपाली नागरिक वैदेशिक रोजगारमा जाने देशहरूमा...

  • गैरकानूनी रुपमा काम  गर्ने ८ चिनियाँ पक्राउ

    गैरकानूनी रुपमा काम गर्ने ८ चिनियाँ पक्राउ

    काठमाडौं – गैरकानूनी रुपमा काम गरिरहेका ८ चिनियाँ नागरिकलाई प्रहरीले गोर्खाबाट पक्राउ गरी काठमाडौं ल्याइएको छ। माथिल्लो बूढीगण्डकी जलविद्युत आयोजनामा काम गरिरहेका चिनियाँ नागरिकको साथमा आवश्यक कागज पत्र नभेटिएपछि नियन्त्रणमा लिइएको बताइएको छ। उनीहरु सबैलाई आरुघाट नगरपालिका–३ स्थित सोती भन्ने...

  • बिहे अघि सेक्स , सेक्सपछि हाइमन रिस्टोर गराउन हाइमनोप्लास्टी सर्जरि

    बिहे अघि सेक्स , सेक्सपछि हाइमन रिस्टोर गराउन हाइमनोप्लास्टी सर्जरि

    भक्तपुर । निम्मी (नाम परिवर्तन) एक निजी कम्पनीमा काम गर्छिन् । उनी १० वर्षदेखि भारतको राजधानी दिल्लीमा बस्दै आएकी छन् । दिल्लीबाट ग्र्याजुएसन गरेपछि उनी जागिर गरिरहेकी छन् । जब उनलाई ब्वाइफ्रेन्डकाे विषयमा प्रश्न गरियो, उनकाे जवाफ थियो– धेरै बनाएँ...

  • कोरोनाबाट मर्ने को संख्या तीन हजार नाघ्यो

    कोरोनाबाट मर्ने को संख्या तीन हजार नाघ्यो

    काठमाडाैं ।गत डिसेम्बरमा चीनबाट सुरु भएको कोरोनाबाट सोमबार विहानसम्म तीन हजार ५३ जनाको मृत्यु भएको समाचार एजेन्सीहरूले जनाएका छन् । चीनमा सबैभन्दा बढी दुई हजार ९१२ जनाको ज्यान गएको छ भने चीन बाहिर इरानमा ५४, इटलीमा ४१, दक्षिण कोरियामा २२...

  • चीनवको वुहानबाट ल्यायका  १८ जना घर फर्किय

    चीनवको वुहानबाट ल्यायका १८ जना घर फर्किय

    चीनको वुहानबाट ल्याई नगरकोटको खानेपानी तालिम केन्द्र क्वारेन्टाइनमा राखिएका नेपाली विद्यार्थीलाई उद्धार गरी ल्याउने चालकसहित १८ जनाको टोली क्वारेन्टाइन बाट आइतबार घर फर्किएको छ।चालकसहित १८ जनाको शनिबार संकलन गरिएको नाक र घाँटीको स्वाब परीक्षणको रिपोर्टमा कोरोना संक्रमण नपाइएपछि उनीहरूलाई क्वारेन्टाइनमा...