April 28, 2024, Sunday
१६ बैशाख २०८१, आईतवार

विश्व

कोरोना भाइरसको कारण अस्पतालका निर्देशकको मृत्यु

कोरोना भाइरसको कारण अस्पतालका निर्देशकको मृत्यु

उहानस्थित अस्पतालका निर्देशकको कोरोना जीवाणुको कारण मङ्गलबार मृत्यु भएको छ । गत वर्षको अन्त्यतिर उहानमा उत्पत्ति भएको ठानिएको कोविड–१९ जीवाणुका कारण चीनमा मात्र एक हजार ९०० को मृत्यु भइसकेको छ भने ७२ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले मृत्यु हुने चिकित्सक उहानस्थित उचाङ अस्पतालका निर्देशक लिउ झिमिङ रहेको जनाएको छ…

कोरोना भाइरसका बिरामीलाई उत्तर कोरियामा मृत्युदण्ड

कोरोना भाइरसका बिरामीलाई उत्तर कोरियामा मृत्युदण्ड

कोरोना भाइरसबाट ग्रसित व्यक्ति सार्वजनिक स्थानमा नुहाउन गएको भन्दै उत्तर कोरियामा एक अधिकारीलाई मृत्युदण्ड दिइएको छ । क्वारेन्टाइनमा बस्न छोडेर नुहाउन हिँडेको भन्दै उनलाई यस्तो सजाय दिइएको बताइन्छ । ती अधिकारीलाई उक्त घातक रोग सर्नमा सहयोग गरेर धेरैको ज्यान खतरामा पारेको भन्दै तत्काल पक्राउ गरेर मृत्युदण्ड दिइएको दक्षिण कोरियाली समाचार एजेन्सीले बताएको छ । स्रोतका…

  • अब तीन मार्चमा फाँसी: निर्भया केस

    अब तीन मार्चमा फाँसी: निर्भया केस

    सामूहिक बलात्कारको शिकार भएकी निर्भयाका सबै दोषीलाई फाँसी दिन पटियाला हाउस कोर्टले नयाँ मिति तोकेको छ। नयाँ मितिअनुसार दोषी चारै जनाको ३ मार्चका दिन बिहान ६ बजे फाँसी हुने भएको हो। कोर्टले यो फैसला निर्भयाका माता–पिताको जाहेरीमा सुनाइएको हो, जसमा...

  • ‘सन्तान राम्रो देशमा हुर्किउन् भन्ने चाहन्छु’ : प्रहरी मेजर अजिज नाशर (इराक)

    ‘सन्तान राम्रो देशमा हुर्किउन् भन्ने चाहन्छु’ : प्रहरी मेजर अजिज नाशर (इराक)

    इराकको हालैका युद्ध, आक्रमण, अत्याचार र साम्प्रदायिक हिंसाको इतिहासले मानिसहरूमा गहिरो मनोवैज्ञानिक आघात पारेको छ। आफ्ना बालबालिकाको लालनपालनका निम्ति इराक कहिले राम्रो देश बन्ला भनेर कल्पना गर्न गाह्रो छ। लापरवाही र प्रतिस्पर्धाको अभावका कारण इराकका सार्वजनिक निकायहरू यति गए गुज्रेको...

  • यो धर्ती रहुञ्जेलसम्म हामीबीचको सम्बन्ध कसैले समाप्त गर्न सक्दैन्

    यो धर्ती रहुञ्जेलसम्म हामीबीचको सम्बन्ध कसैले समाप्त गर्न सक्दैन्

    काठमाडौं, ३ फागुन । भारतीय जनता पार्टीका प्रभावशाली नेता तथा नेपाल मामिलाका जानकार डा. दिनेश उपाध्यायले भारत नेपालसँगको सीमा विवाद समाधानको लागि जहिल्यैपनि तत्पर रहेको स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उपाध्यायले नेपाल–भारतबीचको सीमा...

  • कोरोना भाईरस :एकैदिन २४२ को मृत्यु, संक्रमित  ६० हजार

    कोरोना भाईरस :एकैदिन २४२ को मृत्यु, संक्रमित ६० हजार

    एजेन्सी– कोरोना भाइरसका कारण चीनको हुबेइमा बुधबार एकैदिन २४२ जनाको मृत्यु भएको जनाईयको छ। एकैदिन यतिधेरै संक्रमितको मृत्यु भएको यो पहिलोपटक हो। योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १३५० पुगेको छ।यसैगरी १४ हजार ८ सय ४० जना नयाँ संक्रमित देखिएका...

  • बालुवाको ढिस्कोले पुरिएर कुवेतमा ४ नेपालीको मृत्यु

    बालुवाको ढिस्कोले पुरिएर कुवेतमा ४ नेपालीको मृत्यु

    काठमाडौं ।कुवेतको अरबटाइम्स अनलाइनले जनाएनुसार कुवेतको एक निर्माणस्थलमा पुरिएर ४ नेपालीको ज्यान गएको छ । ३ जना घाइते छन् ।त्यक्षदर्शीका अनुसार चिनियाँ कम्पनीका कार्यरत कामदारहरु भवन निर्माणस्थलको खाल्डोमा बसेर काम गरिरहेका बेला माथिबाट बालुवाको ढिस्को खसेर पुरेको थियो। तत्काल ७...

  • चीनबाट ल्याउन लागिएका नेपाली हरुले मान्नुपर्ने  शर्तनामा

    चीनबाट ल्याउन लागिएका नेपाली हरुले मान्नुपर्ने शर्तनामा

    काठमाडौं । चीनबाट नेपाल ल्याइने नेपालीहरुले ६ बुँदे सर्त पालना गनुपर्ने भन्दै बेइजिङस्थित नेपाली दूतावासले दूतावासले क्वारेन्टाइनमा रहँदा र नेपाल लैजाने क्रममा नागरिकले पालना गर्नुपर्ने विषय लेखिएको शर्तनामा भर्न लगाएको हो। उक्त सर्तनामा भरे मात्रै उनीहरु स्वदेश फिर्ता हुन पाउने...