April 28, 2024, Sunday
१६ बैशाख २०८१, आईतवार

विश्व

विश्वभर कोरोनाको संक्रमण बढ्यो,संक्रमितको संख्या ७७ हजार नाघ्यो

विश्वभर कोरोनाको संक्रमण बढ्यो,संक्रमितको संख्या ७७ हजार नाघ्यो

एजेन्सी– चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या विश्वभर २६९८ पुगेको छ। विश्वभर संक्रमितको संख्या ८० हजार नाघेको छ। चीन बाहिर जापान, दक्षिण कोरिया र इटलीमा कारोना संक्रमितको संख्या निकै बढेको छ । मंगलबार बिहानसम्म चीन बाहिर दक्षिण कोरियामा ८, इरानमा ५, इटलीमा ४, जापानमा ४, हङकङ्मा १, फिलिपिन्समा १ जनाको ज्यान गएको…

भारत आइपुगे ट्रम्प,अहमदावाद विमानस्थलमा मोदीले गरे स्वागत

भारत आइपुगे ट्रम्प,अहमदावाद विमानस्थलमा मोदीले गरे स्वागत

जेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतकाे दुई दिने भ्रमणका क्रममा अहमदाबाद आइपुगेका छन्। उनलाई अहमदावाद विमानस्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् ।ट्रम्पले अहमदावादमा आयोजित ‘नमस्ते ट्रम्प’ समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । ट्रम्पसँग उनकी श्रीमती मेलानिया ट्रम्प, छोरी इवान्का ट्रम्प र ज्वाईं जेरेड कुसनर का साथै बाह्र सदस्य प्रतिनिधिमण्डल पनि ट्रम्पकाे भ्रमणमा सहभागीता…

  • थाइल्याण्डमा लोकतन्त्र पक्षीय पार्टी विघटनको फैसला

    थाइल्याण्डमा लोकतन्त्र पक्षीय पार्टी विघटनको फैसला

    बसेना विरोधी र लोकतन्त्र पक्षधर एउटा पार्टीलाई थाइल्याण्डको अदालतले विघटन गरिदिएको छ। अदालतको शुक्रबारको फैसलामा विघटित पार्टीका मुख्य नेताहरुलाई राजनीतिमा प्रतिबन्ध पनि लगाइएको छ। फ्युचर फरवार्ड पार्टी (एफएफपी)लाई अदालतले विघटन गरिएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्। सन् २०१४ मा भएको...

  • चीनलाई दवाव दिन डोनाल्ड ट्रम्पले भारत भ्रमणको उपयोग

    चीनलाई दवाव दिन डोनाल्ड ट्रम्पले भारत भ्रमणको उपयोग

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत भ्रमणका क्रममा सोमबार विश्वकै सबैभन्दा ठूलो क्रिकेट रङ्गशालाको उद्घाटन गर्ने भएका छन्। उनले भारतको ताज महलको पनि भ्रमण गरेर सूर्यास्तको अबलोकन गर्ने कार्यक्रम समेत रहेको अधिकारीहरुले जानकारी दिएका छन्। तर पूर्व अपेक्षित व्यापार सम्झौता भने...

  • आंशिक युद्धबिराम शुरु, अफगानिस्तानमा नाचगान

    आंशिक युद्धबिराम शुरु, अफगानिस्तानमा नाचगान

    काबुल । वर्षौंदेखि गृहयुद्धका कारण थिलथिलो भएको अफगानिस्तानमा शनिबारदेखि एक हप्ता लामो आंशिक युद्धविराम शुरु भएको छ। शान्ति आउने आशामा हर्षित देखिएका नागरिकहरू बिहानैदेखि सडकमा नाचगान गरिरहेका छन्। अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबान, अमेरिका र अफगान सरकारबीच हिंसा न्यूनीकरण गर्न...

  • इरानमा पनि दुई कोराना भाइरस संक्रमित

    इरानमा पनि दुई कोराना भाइरस संक्रमित

    कोरोना भाइरसको सङ्क्रमण इरानमा पनि पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नाम दिइएको उक्त भाइरसको सङ्क्रमण इरानमा पहिलो पटक दुई व्यक्तिमा देखिएको इरानी स्वास्थ्य मन्त्रालयले बुधबार पुष्टि गरेको इरानी समाचार संस्था आईएसएनएले उल्लेख गरेको छ । स्वास्थ्य मन्त्रालयको...

  • चिनियाँ दूतावासको वक्तव्यप्रति सम्पादकहरूद्वारा भत्सर्ना

    चिनियाँ दूतावासको वक्तव्यप्रति सम्पादकहरूद्वारा भत्सर्ना

    फागुन, ७ ।  अंग्रेजी पत्रिका ‘द काठमाडौं पोष्ट’मा प्रकाशित एउटा लेखलाई आधार बनाएर नेपालस्थित चिनियाँ दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिप्रति सम्पादकहरुले आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।बुधबार एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यमका १७ जना सम्पादकले चिनियाँ दूतावासको विज्ञप्तिप्रति ध्यानाकर्षण...

  • चीनको वुहानबाट उद्दार गरिएका सबै नेपाली  स्वस्थ,

    चीनको वुहानबाट उद्दार गरिएका सबै नेपाली स्वस्थ,

    काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चीनको वुहानबाट उद्दार गरियका सबै १७५ जनामा कोराना भाइरसको संक्रमण नभएको पाइएको छ ।वुहानबाट उद्धार गरी ल्याएका सबैको प्रयोगशाला परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण नरहेको बताईयको छ। मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठकाअनुसार अहिलेसम्म नेपालमा २१०...

  • कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार नाघ्यो ,

    कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार नाघ्यो ,

    काठमाडौँ । मंगलबार मात्रै चीनमा कोरोना भाईरसका कारण १३६ जनाको ज्यान गय सगै चीनमा बुधबार बिहानसम्म कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार नाघेको छ ।यो सँगै चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या दुई हजार १२ पुगेको चिनियाँ सञ्चार माध्यमहरूले...