April 24, 2024, Wednesday
१२ बैशाख २०८१, बुधबार

प्रदेश-२

नेकपा एमाले परित्याग गरी नेता बिष्णुलाल साह एकीकृत समाजवादीमा प्रवेश

नेकपा एमाले परित्याग गरी नेता बिष्णुलाल साह एकीकृत समाजवादीमा प्रवेश

महेश सिंह सिरहा लहान – एकीकृत समाजवादी पार्टीको लहान नगर कमिटीको कार्यालय सिरहाको लहानमा स्थापना भएको छ।बृहत कार्यक्रमको आयोजना गरी पार्टी कार्यालय उदघाटन गरेको हो। प्रदेशको क्षेत्रीय इन्चार्ज राम दयाल यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा पुर्व मन्त्री तथा पार्टीको मधेस प्रदेश अध्यक्ष राम चन्द्र यादव रहनु भएको थियो। बिशिस्ट अतिथिमा सिरहा…

धनुष आकारको सहिद गेट निर्माण काम अन्तिम चरणमा

धनुष आकारको सहिद गेट निर्माण काम अन्तिम चरणमा

जनकपुर-  जनकपुरधाम नगरपालिकाद्वारा सञ्चालित अधिकांश योजना निर्धारित समयमै सम्पन्न हुन थालेका छन् । जनप्रतिनिधिको निरन्तरको निगरानी र कर्मचारीको सक्रियताका कारण जनकपुरधाम नगरपालिकाद्वारा सञ्चालित सडक, पुल र सहिद गेटलगायतका भौतिक पूर्वाधार निर्माण योजना समयमै सम्पन्न हुन थालेका हुन् । मुलुकका अधिकांश स्थानीय तहमा सञ्चालित योजना वर्षांैसम्म अलपत्र रहेको सूचना आइरहेका बेला जनकपुरधाम नगरपालिकाले नगरक्षेत्रको विभिन्न वडामा…

  • किसानको समस्या समाधान गर्न उच्चस्तरीय समिति

    किसानको समस्या समाधान गर्न उच्चस्तरीय समिति

    मधेस प्रदेश सरकारले प्रदेशका किसानको समस्या पहिचान तथा समाधान गर्नाका लागि उच्चस्तरीय समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयकुमार यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो । समितिमा उद्योग, पर्यटन...

  • सिटीई भिटीका विद्यार्थीहरुद्वारा लहानमा भैंसी जुलुस

    सिटीई भिटीका विद्यार्थीहरुद्वारा लहानमा भैंसी जुलुस

    महेश सिंह सिरहा लहान -सिटीई भिटी अन्तर्गत अध्ययनरत रहेका विद्यार्थीहरुले सिरहाको लहानमा पर्दर्शन गरेका छन्। विद्यार्थीहरुको एक समुहले परिक्षा लिने वातावरण सिर्जना गर,३ बर्षको पाठ्यक्रमलाई ७ बर्ष लगाउन पाउदैन,सिटीई भिटीका सम्पुर्ण विद्यार्थीहरुको लागि रोजगारीको वातावरण सिर्जना गर,परिक्षा लिएको २ महिना...

  • अपरेसन लिमा : रु एक करोड ५० लाखका मदिरासहित चार पक्राउ

    अपरेसन लिमा : रु एक करोड ५० लाखका मदिरासहित चार पक्राउ

    महानगरीय अपराध महाशाखाको टोलीले भन्सार छलेर ल्याइएको रु एक करोड ५० लाख मूल्यका मदिरासहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा घर भई हाल काठमाडौँको कपन बस्ने वर्ष ३९ वर्षीय सन्तोषचन्द्र बख्रेल काठमाडौँ कागेश्वरी मनहरा बस्ने वर्ष ३० वर्षीय...

  • नेपाली वस्तुको निर्यातमा वृद्धि

    नेपाली वस्तुको निर्यातमा वृद्धि

    देशकै प्रमुख व्यापारिक नाकाका रुपमा स्थापित वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्ष २०७८÷७९ को पछिल्लो ६ महिनाको अवधिमा भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ । आव २०७७÷७८ को पहिलो ६ महिनाको तुलनामा चालु आवको साउनदेखि...

  • शिवशक्ति बायोप्लान्टिक उद्योगमा सिलबन्दी, अनुसन्धान सुरु

    शिवशक्ति बायोप्लान्टिक उद्योगमा सिलबन्दी, अनुसन्धान सुरु

    अवैधरूपमा कीटनाशक औषधि उत्पादन गर्ने शिवशक्ति बायोप्लान्टिक उद्योग प्रालिमा जिल्ला प्रशासन कार्यालय बाराले आज सिलबन्दी गरी कारबाही प्रक्रिया सुरु गरेको छ । बाराको परवानीपुर–४ स्थित चैनपुरमा रहेको सो उद्योगले जैविक मल उत्पादन गर्ने स्वीकृति लिएर अवैधरूपमा कीटनाशक औषधि उत्पादन गरेको...

  • झापामा बढी जनसङ्ख्या मेचीनगरमा

    झापामा बढी जनसङ्ख्या मेचीनगरमा

    राष्ट्रिय जनगणना २०७८ अनुसार झापाको १५ पालिकामध्ये जिल्लाको सबैभन्दा बढी जनसङ्ख्या रहेको मेचीनगर नगरपालिका भएको छ । मेचीनगरको जनसङ्ख्या एक लाख ३१ हजार ५२० भएको छ । त्यसपछि विर्तामोड र दमकको जनसङ्ख्या बढी छ । विर्तामोडको एक लाख १७ हजार...

Page 1 of 311234Next ›Last »