April 25, 2024, Thursday
१३ बैशाख २०८१, बिहीबार

प्रदेश-१

प्रदेश १ मा आज मन्त्रिपरिषद् विस्तार हुँदै  (नामावली सहित )

प्रदेश १ मा आज मन्त्रिपरिषद् विस्तार हुँदै (नामावली सहित )

मोरङ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज मन्त्रिपरिषद् विस्तार गर्ने भयका छन । मुख्यमन्त्रीमा नियुक्ति भएको तीन महिनापछि राईले मन्त्रालय थप गरी सरकार विस्तार गर्न लागेका हुन्। विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आइतवार बिहान ११ बजे नवनियुक्त मन्त्रीहरूले शपथ लिने कार्यक्रम तय भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । १२ मन्त्रालय मध्ये एकीकृत नेकपा समाजवादीलाई…

उखुबारी हत्याकाण्डमा संलग्न थप २ जना पक्राउ

उखुबारी हत्याकाण्डमा संलग्न थप २ जना पक्राउ

काठमाडौँ । मोरङको धानपालथान-७ स्थित उखुबारी हत्याकाण्डमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले शनिबार थप दुई जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका–३ आमतोला बस्ने ३३ वर्षीय मोहमद सुभाम र सुनसरी देवान्गञ्ज गाउँपालिका–६ जिरोगौवा बस्ने १८ वर्षीय मोहमद हकिम रहेका छन् । सुभाम र…

  • जुत्ताचप्पल कारखानामा आगलागी

    जुत्ताचप्पल कारखानामा आगलागी

    मेचीनगर–१० काँकडभिट्टामा जुत्ताचप्पल उत्पादन गर्ने कारखाना एस एन्ड एस फुटवेयर उद्योगमा आज भएको आगलागी पाँच घण्टापछि निभाइएको छ । श्याम पिन्टु खेतानको स्वामित्वमा रहेको सो उद्योगमा आज बिहान १२ बजेतिर विद्युत् सर्ट भई आगलागी भएको थियो । झापा र मोरङका...

  • प्रदेश १ को नामाकरणमा माओवादीको दुई विकल्प

    प्रदेश १ को नामाकरणमा माओवादीको दुई विकल्प

    काठमाडौं ।सत्तारूढ दल नेकपा माओवादी केन्द्रले प्रदेश १ को नामसम्बन्धी प्रस्ताव विकल्पसहित अघि बढाउने भएको छ । प्रदेश संसदमा रहेका दलहरूबीच मत भिन्नता भएको अवस्थामा ‘किरात’ प्रदेश र समझदारी भएको अवस्थामा ‘किरात–कोशी वा कोशी–किरात’ नामलाई अघि सार्ने भएको हो ।...

  • मोरङका दुई स्थानमा बर्डफ्लु सङ्क्रमण

    मोरङका दुई स्थानमा बर्डफ्लु सङ्क्रमण

    मोरङका दुई स्थानमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ । पशुसेवा विभागका अनुसार मोरङको ग्रामथान–१ खुनियाकट्टा र बूढिगङ्गा –५ मा बर्डफ्लू सङ्क्रमण पुष्टि भएको हो । उक्त स्थानका किसानले पालेका कुखुराको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पीसीआर...

  • केचना नाकामा निर्मित विओपीको मुख्यमन्त्रीद्वारा उद्घाटन

    केचना नाकामा निर्मित विओपीको मुख्यमन्त्रीद्वारा उद्घाटन

    भारतको विहार राज्यसँग सीमा जोडिएको दक्षिणी झापाको केचना नाकामा निर्माण भएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) को आज प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गर्नुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेश नं १...

  • प्रदेश नं १ मन्त्रिपरिषद् बैठक–राजधानीका लागि जग्गा व्यवस्थापन कार्यदल गठन

    प्रदेश नं १ मन्त्रिपरिषद् बैठक–राजधानीका लागि जग्गा व्यवस्थापन कार्यदल गठन

    प्रदेश नं १ सरकारको आज यहाँ बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश राजधानीका लागि प्रशासनिक संरचनाहरू बनाउन जग्गा व्यवस्थापनका लागि कार्य दल गठन गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको संयोजकत्वमा कार्यदल गठन गर्ने...

  • खानेपानीको चरम अभाव भएपछि १४ घरपरिवारले गाउँ छाडे

    खानेपानीको चरम अभाव भएपछि १४ घरपरिवारले गाउँ छाडे

    सङ्खुवासभामा खानेपानीको चरम अभाव भएपछि बसाइँ सर्ने क्रम तीव्र भएको छ । खानेपानीको हाहाकार भएपछि चैनपुर नगरपालिका–१० का विभिन्न गाउँका १४ परिवारले गाउँ छाडेका छन् । वर्षौंदेखि खानेपानी अभाव भएका कारण चैनपुर–१० का १४ घरपरिवार बसाइँ सरेका छन् । सल्लेरी,...

Page 1 of 171234Next ›Last »