April 23, 2024, Tuesday
११ बैशाख २०८१, मंगलवार

विचार

पर्यटकीय गन्तव्य बन्दै बैकुण्ठपुरी सङ्ग्रहालय

पर्यटकीय गन्तव्य बन्दै बैकुण्ठपुरी सङ्ग्रहालय

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–४ वाङगलामा रहेको बैकुण्ठपुरी सङ्ग्रहालय अहिले पर्यटकीय गन्तव्य बन्दै गएको छ । परम्परागत मौलिक संस्कृति, संस्कार र जीवनशैली चिनाउने बैकुण्ठपुरी सङ्ग्रहालयमा हिजोआज घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ । पत्रकार निमबहादुर रिजालको सक्रियतामा सन्धिखर्क नगरपालिका–४ वाङ्गलाको आमडाँडामा स्थापित सङ्ग्रहालयमा लोप हुने अवस्थामा रहेका पुराना भाँडाकुँडा तथा प्रयोग गर्ने सामान राखिएको…

‘नेपालमा गरिने लगानी प्रकृतिमैत्री हुनुपर्छ’

‘नेपालमा गरिने लगानी प्रकृतिमैत्री हुनुपर्छ’

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नेपालमा गरिने लगानी प्रकृतिमैत्री हुनुपर्नेमा जोड दिनुभएको छ । राजधानीमा आज आयोजित कार्यक्रममा हङकङमा मुवख्य कार्यलय रहेको ‘आइडिया ग्रुप’ गैरआवसीय नेपाली तथा विदेशी साझेदार संलग्न बहुराष्ट्रिय कम्पनीको नेपाली परियोजना उद्घाटन कार्यक्रममा उहाँले नेपालमा जलविद्युत्, पर्यटन, कृषि तथा जडीबुटी प्रशोधनका क्षेत्र लगानीका लागि उर्वर रहेको बताउनुभयो ।…

  • डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ?

    डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ?

    स्याङ्जा चापाकोट नगरपालिका–४ बस्ने ५३ वर्षीय गीतानाथ खनालको गत महिना सडक दुर्घटनामा मृत्यु भयो । सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाको बर्मेलीटोल नजिक उहाँले चलाएको ग११प ५४४४ नंको मोटरसाइकलले सडक पार गर्ने क्रममा बुटवलबाट बेलहिया जाँदै गरेको ना३ख ३८६० नंको ट्रकले ठक्कर दिँदा...

  • राष्ट्रिय महाधिवेशनमा ‘माओवादी ब्राण्ड’को खोजी

    राष्ट्रिय महाधिवेशनमा ‘माओवादी ब्राण्ड’को खोजी

    काठमाडौँ- नेकपा(माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रमा उपस्थित भएका नेता तथा कार्यकर्तादेखि अन्य दलका शीर्ष नेताले माओवादीको वास्तविक पहिचान(ब्राण्ड)को खोजी गरेका छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्वको पहलकर्ता र संस्थापनकर्ता माओवादी पछिल्ला वर्षमा रुमल्लिएको जस्तो अनुभव...

  • पुस्तान्तरणको मार्ग कोर्दै रुपान्तरित कांग्रेस

    पुस्तान्तरणको मार्ग कोर्दै रुपान्तरित कांग्रेस

    काठमाडौँ-  बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनलाई अमेरिकी एबीसी टेलिभिजनसँगको अन्तर्वार्तामा पत्रकार डेभिड मुइरले सोधे–अर्काे कार्यकालको राष्ट्रपति पदमा उठ्ने यहाँको योजना छ ? बाइडेनको जवाफ थियो–उठ्छु, किन नउठ्नु ? म अहिले जत्तिकै सक्रिय रहे भने अर्थात् स्वास्थ्यले साथ दियो भने उठ्छु...

  • ५३ वर्षपछि उस्तै विपत्ति, उत्तिकै क्षति

    ५३ वर्षपछि उस्तै विपत्ति, उत्तिकै क्षति

    पाँचथर-  पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ खोलाखर्ककी रत्नमाया राईलाई १५ वर्षकी छँदा विसं २०२५ कात्तिकमा एक सातासम्म बेमौसमी वर्षा भएको याद ताजै छ । सो समय सात दिनसम्म अविरल वर्षा भएपछि खोला खोल्सीमा बाढी आयो, गाई वस्तुलाई घाँसपानी गर्नसक्ने अवस्था पनि भएन...

  • सद्भाव र भ्रातृत्वको प्रतिक बन्दै छठ पर्व

    सद्भाव र भ्रातृत्वको प्रतिक बन्दै छठ पर्व

    – लक्ष्मी गारु, भादगाउँ भक्तपुर कमलपोखरीको किनारमा छठको पूजाका लागि घाट सजाउन व्यस्त थिए सिर्जनानगरकी सीता थापा । धकियामा केरालगायत विभिन्न फलफूल, नरिवल, दूध, माल्पा र सेलरोटी सजाएर बसेका थापाले पारिवारिक सुख, शान्ति र समृद्धि एवं सन्तानको उज्जवल भविष्यको प्राथना...

  • यसकारण पर्यटकको रोजाइमा पर्छ डोल्पा

    यसकारण पर्यटकको रोजाइमा पर्छ डोल्पा

    जाजरकोट- नेपालकै सबैभन्दा गहिरो ताल हो शे फोक्सुण्डो, वरिपरि पहाडले घेरिएको बीचमा रहेको वाई आकारको यो ताल समुन्द्री सतहबाट तीन हजार ६११ मिटर उचाइमा अवस्थित छ । तालको लम्बाइ ४।८ किलोमिटर र चौडाइ १।६ किलोमिटर छ । नेपालको गहिरो यो...

Page 1 of 191234Next ›Last »