March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

विश्व

कोरोनाभाइरस बाट  चीनमा अहिले सम्म १७० को मृत्यु

कोरोनाभाइरस बाट चीनमा अहिले सम्म १७० को मृत्यु

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण हाल १६ देशमा फैलिइसकेको छ ।भाइरसको आकार क्राउन (काँडा जस्तो) देखिने भएकाले यसलाई ‘कोरोना’ नाम दिइएको छ । कोरोना भाइरसले मानिसको फोक्सोमा घातक संक्रमण हुन्छ । सबैभन्दा पहिले संक्रमित व्यक्तिलाई ज्वरो आउँछ । त्यसपछि सुक्खा खोकी लाग्छ । एक हप्तापछि सास फेर्न गाह्रो हुन्छ र मानिसको ज्यानै जान्छ…

रेल्वेलाइन निर्माणको सम्भाव्यता अध्ययनगर्न चिनियाँ टोली नेपाल आउने

रेल्वेलाइन निर्माणको सम्भाव्यता अध्ययनगर्न चिनियाँ टोली नेपाल आउने

९ माघ, काठमाडौं । नेपाल–चीन रेल्वेलाइन निर्माणको सम्भाव्यता अध्ययनसहित विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि चिनियाँ टोली नेपाल आउने भएको छ । काठमाडौं–केरुङ, काठमाडौं–पोखरा तथा पोखरा–लुम्बिनी रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन , चीनले आफ्नै खर्चमा सुरु गर्र्नेछ ।

  • बेल्जियमकी राजकुमारी एस्ट्रिड चितवनमा

    बेल्जियमकी राजकुमारी एस्ट्रिड चितवनमा

    चितवन । बेल्जियमकी राजकुमारी एस्ट्रिडलाई बुधबार भरतपुरमा स्वागत गरिएको छ । नवलपरासीको मध्यबिन्दु जिल्ला अस्पतालमा हुने एक कार्यक्रममा सहभागी हुन आएकी राजकुमारी एस्ट्रिडलाई भरतपुर महानगरपालिकाले औपचारिकरुपमा पञ्चैबाजाका साथमा भव्य स्वागत गरेको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख...

  • सेना दिवसमा बेलायती प्रधानसेनापति प्रमुख अतिथि

    सेना दिवसमा बेलायती प्रधानसेनापति प्रमुख अतिथि

    काठमाडौँ । सर मार्क कार्लटन स्मिथ नेपाली सेनाको यस वर्षको सेना दिवसमा प्रमुख अतिथि हुने भएका छन्। नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणलाई स्वीकार गर्दै बेलायती सेनापतिको नेपाल भ्रमण हुने भएको हो।हो।बेलायती सेनाले यो भ्रमणको कार्यक्रम स्वीकृत गरिसकेको छ। आगामी...