May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

बाहिरियो आर्सनल यूरोपा लिगबाट

काठमाडौं, फागुन १६ गते । अवे गोलमा पछि परेपछि इंग्लीश क्लब आर्सनल यूरोपा लिगमा ओलम्पियाकोससँग हार बेहोरेको छ । हारसँगै ऊ राउण्ड अफ ३२ बाटै बाहिरिएको छ ।घरेलु मैदानमा ग्रीसको ओलम्पियाकोससँग आर्सनलले बराबरी खेलेपनि ऊ अवे गोलमा पछि परेपछि खेल २–१ ले हार बेहार्न पुग्यो । ओलम्पियाकोस भने अन्तिम १६ को लागि स्थान सुनिश्चित गरेको छ । पहिलो लिगमा आर्सनलले १–० को जित निकाल्दा ओलम्पियाकोसले २–१ को जित हात पारेको थियो ।

Advertisement