April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

कर्पोरेट

जगदुल्ला जलविद्युत् आयोजनामा ६५ करोडको ठेक्कामा ‘सेटिङ’

जगदुल्ला जलविद्युत् आयोजनामा ६५ करोडको ठेक्कामा ‘सेटिङ’

काठमाडौ । डोल्पामा प्रस्तावित १०६ मेगावाटको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत आयोजनाले कार्यालय तथा आवास निर्माणका लागि मिलेमतोमा ठेक्का आहृवान गरेको छ । कम्पनीले एउटा मात्रै ठेकेदार कम्पनी मात्र प्राविधिक रुपमा पास हुने र आर्थिक रुपमा प्रतिस्पर्धा नै नहुने गरी टेण्डर आह्वान गरेको हो । यसमा कम्पनी र ठेकेदार कम्पनीबीच मात्रै हैन, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको…

निगमको सञ्चित बचत शून्य, आइओसीलाई भुक्तानी गर्न दुई अर्ब अपुग

निगमको सञ्चित बचत शून्य, आइओसीलाई भुक्तानी गर्न दुई अर्ब अपुग

काठमाडौँ- पेट्रोलियम पदार्थको कारोबारबाट चर्को नोक्सानी व्यहोर्दै आएको नेपाल आयल निगमको सञ्चित बचत शून्यमा पुगेको छ । विभिन्न शीर्षकमा बचत भएको रकमबाट हालसम्मको नोक्सानी व्यवस्थापन गरेको निगम आगामी साता इण्डियन आयल कर्पोरेशन (आइओसी) लाई भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको छ । पेट्रोलियम पदार्थ खरिदबापत आइओसीलाई जनवरी २३ तारिखमा भुक्तानी गर्न रकम अभाव रहेको निगमले जनाएको…

  • आयल निगमले भन्यो–तेल किन्न ऋण लिनु पर्ने अवस्था आयो

    आयल निगमले भन्यो–तेल किन्न ऋण लिनु पर्ने अवस्था आयो

    काठमाडौं । नेपाल आयल निगमले आफ्नो सञ्चित मुनाफा रित्तिए पछि तेल किन्न ऋण लिनुपर्ने अवस्था आएको जनाएको छ । निगमले एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यअनुसार नेपालमा मूल्य समायोजन गर्न नसक्दा यसै महिनादेखि तेल किनेको रकम भुक्तानी गर्न नसक्ने...

  • नेपाल टेलिकमको विन्टर अफर

    नेपाल टेलिकमको विन्टर अफर

    काठमाडौं । नेपाल टेलिकमले भोलिदेखि लागू हुने गरी विन्टर अफर ल्याएको छ । कम्पनीले हाल उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकको रुची अनुसार परिमार्जन गरेर विन्टर अफर ल्याएको जनाएको छ। यस अफर अनतर्गत अब ‘सजिलो अनलिमिटेड प्रिपेड ७९९’, ‘सजिलो अनलिमिटेड प्रिपेड...

  • बतासको एकतर्फी चरित्र हत्या र मानमर्दन भयोः उद्योग वाणिज्य महासंघ (विज्ञप्ति)

    बतासको एकतर्फी चरित्र हत्या र मानमर्दन भयोः उद्योग वाणिज्य महासंघ (विज्ञप्ति)

    काठमाडौं । नारायणहिटी संग्रहालयमा क्याफ्टेरिया सञ्चालन सम्बन्धी विवादमा आएको बतास अर्गनाइजेसनको बचाउमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) पनि अघि सरेको छ । शुक्रबार महासंघले बतास अर्गनाइजेनप्रति सञ्चार माध्यमबाट एकतर्फी रुपमा चरित्र हत्या र मान मर्दन भएको भन्दै विज्ञप्ति निकालेको हो ।...

  • हुवासिन सिमेन्टको सुरु ग¥यो परीक्षण उत्पादन

    हुवासिन सिमेन्टको सुरु ग¥यो परीक्षण उत्पादन

    लगानी बोर्डले संयोजन गरेको हुवाासिन सिमेन्ट उद्योगले शनिबारदेखि परीक्षण उत्पादनको कार्यक्रम सम्पन्न गरेको छ । परीक्षण उत्पादनका लागि हुवासिन सिमेन्टका चिनियाँ प्रतिनिधिसहित यहाँस्थित चिनियाँ दूतावास तथा प्रतिनिधिको सहभागिता थियो । उद्योगस्थल धादिङको बेनीघाट रोराङ गाउँपालिकाको ताल्तीमा आयोजित एक कार्यक्रममा विशेष...

  • विकास समितिले माग्यो नेपाल टेलिकमसँग कार्ययोजना

    विकास समितिले माग्यो नेपाल टेलिकमसँग कार्ययोजना

    प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले नेपाल टेलिकमले प्रदान गर्ने सेवा प्रभावकारी, गुणस्तरीय र आम नागरिकले अपेक्षा गरेअनुसार बनाउन कार्ययोजना माग गरेको छ । समितिको आज बसेको बैठकले कोभिड–१९ का कारण कार्यालय, विद्यालय, कलेज, बैङ्कलगायतका संस्थाले इन्टरनेटमा आधारित भएर सेवा प्रवाह...

Page 1 of 71234567