April 27, 2024, Saturday
१५ बैशाख २०८१, शनिबार

विश्व

जेफ बेजोसले केही मिनेटमै कमाए ८ अर्ब डलर

जेफ बेजोसले केही मिनेटमै कमाए ८ अर्ब डलर

विश्वका सबैभन्दा धनी व्यक्तिको रूपमा रहेका अमेजन कम्पनीका सीईओ जेफ बेजोसका लागि बितेको हप्ता निकै सुखद् रह्यो । यसको कारण के भने बेजोसले गत हप्ता अर्बौ डलर सम्पत्ति थप्न सफल भए । गत शुक्रबार मात्रै जेफ बेजोसले ८ अर्ब डलर आम्दानी गरे । अमेजन कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएसँगै बेजोसले यति ठूलो रकम क्षणभरमै…

क्वारेन्टाइनको लागि छोडिएको क्रुज जहाजभित्र १० जनामा  कोरोना भाइरस

क्वारेन्टाइनको लागि छोडिएको क्रुज जहाजभित्र १० जनामा कोरोना भाइरस

काठमाण्डौ – जापानको योकोहामा बन्दरगाहमा जहाजमा यात्रा गरिरहेका कम्तीमा १० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएकाे स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।द डायमण्ड प्रिन्सेस नाम दिइएको उक्त जहाजमा ३७ सय यात्री तथा क्रुका सदस्य रहेको जापान टाइम्सले बताएको छ । यसअघि प्रकाशित समाचारमा जहाजभित्र ३५ सय यात्री भएको बताइएको थियो । जहाजमा यात्रा गरिरहेका हङकङका एक जना…

  • कोरोना भाइरस संक्रमण : पितालाई अलग्गै राखेपछि अंपाग भएका छोराको मृत्यु

    कोरोना भाइरस संक्रमण : पितालाई अलग्गै राखेपछि अंपाग भएका छोराको मृत्यु

    चीनमा कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा एक मानिसलाई सेरब्रल पोल्जी अर्थात् मस्तिष्कको पक्षाघात भएका उनका छोराबाट अलग्ग्याइएपछि ती किशोरको मृत्यु भएको छ। अपाङ्गता भएका ती १६ वर्षीय किशोरको स्याहारसुसार गर्ने अरू कोही थिएनन्। पिता र भाइबाट छुट्याएर एक्लै राखिएका यान चेङलाई...

  • १४ बालबालिकाको मृत्यु

    १४ बालबालिकाको मृत्यु

    केन्याको राजधानी नाइरोबीस्थित काकामेगा प्राइमरी स्कुलमा भागदौड मच्चिँदा १४ जनाको मृत्यु भएको छ। सोमबार दिउँसो भागदौड मच्चिएको थियो। साँझ करिब पाँच बजे कक्षा कोठा छोडेर विद्यार्थीहरू घर फर्केने क्रममा भागदौड मच्चिएको हो। शिक्षा मन्त्री जोर्ज मागोहाले १४ बालबालिकाको ज्यान गएको...

  • ३ दिनभित्र, वुहानमा रहेका नेपालीहरूको चार्टर विमानबाट उद्दार गरिने

    ३ दिनभित्र, वुहानमा रहेका नेपालीहरूको चार्टर विमानबाट उद्दार गरिने

    १८ माघ, काठमाडौं । सरकारले कोरोना भाइरस प्रभावित चीनको वुहानमा रहेका नेपाली नागरिकहरुलाई उद्दार गर्ने भएको छ ।बेइजिङस्थित नेपाली दूताबासकाअनुसार चार्टर विमानबाट नेपालीहरुको उद्दार गर्न सरकारले तयारी गरेको छ ।कोरोना भाइरसबाट प्रभावित चीनको हुबेई प्रान्तबाट नेपाल फर्किन करिब १ सय...

  • २३ बालबालिका बन्धक बनाएर करोडौ फिरौती माग्ने सुभाष बाथमको प्रहरी मुठभेडमा मृत्यु

    २३ बालबालिका बन्धक बनाएर करोडौ फिरौती माग्ने सुभाष बाथमको प्रहरी मुठभेडमा मृत्यु

    काठमाडौं। भारतको उत्तर प्रदेशको फर्रुखाबाद जिल्लास्थित मोहम्मदाबाद कस्बेमा २३ बालबालिकालाई बन्धक बनाउने सुभाष बाथमको मुठभेडमा मृत्यु भएको छ । कानपुर परिक्षेत्रका प्रहरी महानिरीक्षक मोहित अग्रवालका अनुसार अपहरणकारी सुभाषको प्रहरी मुठभेडमा मृत्यु भएको छ भने सबै २३ बालबालिकालाई उद्धार गरिएको छ।बन्धक...

  • कोरोना भाइरस–संसारभर आपतकाल घोषणा

    कोरोना भाइरस–संसारभर आपतकाल घोषणा

    जनवरी ३० तारिख, विहीबार । एक विज्ञप्ति जारी गर्दै विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस चीनमा मात्र नभई संसारभर फैलिएका कारण संसारभर आपतकाल घोषणा गरेको छ । स्वीट्जरल्याण्डको जेनेभामा बसेको विश्व स्वास्थ्य संगठनको बैठकमा सो भाइरस चीनबाहिर पनि फैलादो क्रममा देखिएकोबारे...

  • यसरी बच्न सकिन्छ कोरोना भाईइरस बाट

    यसरी बच्न सकिन्छ कोरोना भाईइरस बाट

    चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण हाल १६ देशमा फैलिइसकेको छ ।भाइरसको आकार क्राउन (काँडा जस्तो) देखिने भएकाले यसलाई ‘कोरोना’ नाम दिइएको छ । कोरोना भाइरसले मानिसको फोक्सोमा घातक संक्रमण हुन्छ । सबैभन्दा पहिले संक्रमित व्यक्तिलाई ज्वरो आउँछ ।...

  • सुकुटी  बोकेर जापान पुगेका २ नेपालीलाई भिसा रद्द गरेर फर्काइयो

    सुकुटी बोकेर जापान पुगेका २ नेपालीलाई भिसा रद्द गरेर फर्काइयो

    टोकियो । सुकुटी र आलो मासु बोकेर जापानको विमानस्थलमा ओर्लिएका २ जना नेपालीलाई जापानको अध्यागमनले भिसा रद्द गरेर नेपाल फर्काइदिएको छ । जापानले विमानस्थलमार्फत आफ्नो देशमा ल्याउन प्रतिबन्ध लगाएका वस्तु ल्याएको भन्दै उनीहरुको भिसा रद्द गरेको हो । चितवन घर...