May 7, 2024, Tuesday
२५ बैशाख २०८१, मंगलवार

इन्स्योरेन्स

बिमा समितिले ग¥यो ११ बिमा कम्पनीलाई कारबाही

बिमा समितिले ग¥यो ११ बिमा कम्पनीलाई कारबाही

लेखापरीक्षण प्रतिवेदन नबुझाएका विभिन्न ११ बिमा कम्पनीलाई बिमा समितिले कारबाही गरेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार आर्थिक वर्ष २०७६/७७ मा आफूले गरेको बिमा व्यवसायको हिसाब–किताबको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बिमा कम्पनीलाई रु १० हजारका दरले जरिवाना गरिएको छ । यसरी कारबाहीमा पर्नेमा दि ओरियण्टल इन्स्योरेन्स कम्पनी, नेशनल इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बिमा संस्थान, राष्ट्रिय…

स्वदेशमै पुनर्बीमा गराउन बीमा समितिको निर्देशन

स्वदेशमै पुनर्बीमा गराउन बीमा समितिको निर्देशन

बीमा समितिले बीमाको अन्तरराष्ट्रिय अभ्यास र सिद्धान्तविपरीत बीमा कम्पनीहरूलाई स्वदेशी कम्पनीमा नै शतप्रतिशत पुनर्बीमा गर्न ठाडो निर्देशन दिएको छ । समितिले यति मात्र नभएर आफ्नै ऐन, नियमावली तथा निर्देशिकाको अवज्ञा गर्दै पनि बीमा कम्पनीहरूलाई यस्तो निर्देशन दिएको देखिन्छ । समितिले गत हप्ता जीवन तथा निर्जीवन बीमा कम्पनीहरूलाई पत्र पठाएर यस्तो निर्देशन दिएको हो । समितिले…

  • पोखरा फाइनान्सद्धारा आजदेखि दुई नयाँ शाखा विस्तार

    पोखरा फाइनान्सद्धारा आजदेखि दुई नयाँ शाखा विस्तार

    पोखरा । पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले आजदेखि दुई नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । फाइनान्सले लुम्बिनी प्रदेशको बाँके, नेपालगञ्ज उ.म.न.पा. वडा नं. १ धम्बोजी, सुर्खेत रोडमा र बाँके जिल्ला, कोहलपुर न.पा. वडा नं. ११ कोहलपुर...

  • लहानमा बिमा समितिको जनचेतनामुलक अन्तरक्रिया सम्पन्न

    लहानमा बिमा समितिको जनचेतनामुलक अन्तरक्रिया सम्पन्न

    महेश सिंह सिरहा । स्थानीय तह तथा सरोकारवालाहरुसंग बिमा सम्बन्धि जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न सिरहाको लहानमा सम्पन्न भएको छ्। उक्त कार्यक्रमको प्रमुख अतिथि लहान नगरपालीकाको मेयर मुनि साह सुडीका अनुसार बिमा ब्यक्तीलाई हैन सामुहीक हुनुपर्छ र किसानहरुलाई सम्पुर्ण बिमा कम्पनीले...

  • बीमा कम्पनीविरुद्ध उजुरी बढ्दै

    बीमा कम्पनीविरुद्ध उजुरी बढ्दै

    बीमा कम्पनीहरूको विरुद्ध बीमा समितिमा पर्ने उजुरीको संख्या पछिल्लो समय बढ्दै गएको छ । बीमासम्बन्धी सेवामा बिभिन्न असन्तुष्टि जनाउँदै बीमित तथा ग्राहकहरूले कम्पनीविरुद्ध गर्ने उजुरीको संख्या बढ्दै गएको समितिको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार गत आवमा समितिमा १३७ ओटा उजुरी...

  • बाढीबाट क्षतिग्रस्त सम्पत्तिबापत करीब २ अर्बको बीमा दाबी

    बाढीबाट क्षतिग्रस्त सम्पत्तिबापत करीब २ अर्बको बीमा दाबी

    देशका विभिन्न भागमा गएको बाढी तथा पहिरोबाट भएको भौतिक सम्पत्तिको क्षतिबापत निर्जीवन बीमा कम्पनीहरूमा करीब दुई अर्ब रुपैयाँ बराबरको बीमा दाबी परेको छ । असार २३ गतेसम्म निर्जीवन बीमा कम्पनीहरूमा दुई अर्ब ९२ करोड तीन लाख रुपैयाँ बराबरको तीन सय...

  • युनियन लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि खुल्यो

    युनियन लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि खुल्यो

    युनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक शेयर (आईपीओ) बिहीबार (आज) देखि खुलेको छ। कम्पनीले अंकित मूल्य १ सयका दरमा कुल ६४ लाख ५० हजार कित्ता सर्वसाधारण समूहको शेयर निष्कासन गरेको छ । जसमध्ये सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएपछि ५८ लाख...

  • बीमा समितिद्वारा  जीवन बीमालेखसम्बन्धी निर्देशिका जारी

    बीमा समितिद्वारा जीवन बीमालेखसम्बन्धी निर्देशिका जारी

    बीमा समितिले पहिलोपटक जीवन बीमालेख (जीवन बीमा पोलिसी) सम्बन्धी निर्देशिका जारी गरेको छ । जीवन बीमालेख सम्बन्धमा यसअघि गरेका व्यवस्थालाई एकीकृत गर्दै समितिले पहिलोपटक यस्तो निर्देशिका जारी गरेको हो ।समितिले बुधवार जीवन बीमालेखसम्बन्धी निर्देशिका, २०७८ जारी गरेको हो । त्यो...

  • नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त

    नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त भएका छन् । संचालक समितिको माघ २७ गते मंगलबार बसेको ३१५औं बैठकबाट कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको हो । संचालक...

Page 1 of 212