March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

लुम्बिनी

कोहलपुरमा बन्दै नेपालकै नमूना बसपार्क

कोहलपुरमा बन्दै नेपालकै नमूना बसपार्क

बाँकेको कोहलपुरमा नमूना बसपार्क निर्माण धमाधम भइरहेको छ । अहिले सञ्चालनमा रहेको बसपार्क साँघुरो भएकाले कोहलपुर चौराह नजिक नमूना बसपार्क निर्माण थालिएको हो । अहिलेसम्म बसपार्कको ४५ प्रतिशत काम सम्पन्न भइसकेको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले जानकारी दिनुुभयो । विसं २०७७ फागुन २४ गते रु २७ करोड ८४ लाखमा बसपार्क निर्माणका लागि सम्झौता भई काम…

दाङमा नेटवर्किङ व्यवसायमा संलग्न पक्राउ

दाङमा नेटवर्किङ व्यवसायमा संलग्न पक्राउ

दाङमा नेटवर्किङ व्यवसायमा संलग्न तीन जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पैसा दोब्बर हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा तीन जनालाई प्रक्राउ गरिएको हो । ठगी गरेको भन्दै पीडितले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार रु १७ हजार ठगी गरेको भन्दै…

  • दाङका विद्यालय माघ मसान्तसम्म बन्द हुने

    दाङका विद्यालय माघ मसान्तसम्म बन्द हुने

    दाङका विद्यालय माघ मसान्तसम्म बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक सूचना जारी गरी माघ मसान्तसम्म भौतिक उपस्थितिमा विश्व विद्यालय, कलेज, ट्यूसन सेन्टर, तालिम वा अन्य कुनै पनि शैक्षिक क्रियाकलाप गर्न रोक लगाइएको छ । सहायक प्रमुख...

  • केन्द्रको निर्णय अनुसार लुम्बिनी प्रदेशको गठबन्धन अगाडि बढ्छ- मुख्यमन्त्री केसी

    केन्द्रको निर्णय अनुसार लुम्बिनी प्रदेशको गठबन्धन अगाडि बढ्छ- मुख्यमन्त्री केसी

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले केन्द्रको निर्णयअनुसार नै लुम्बिनी प्रदेशको गठबन्धन अगाडि बढ्ने बताउनुभएको छ । सञ्चारकर्मीहरुसँग आज यहाँ कुरा गर्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारको नेतृत्वबारे केन्द्रबाटै निर्णय हुने स्पष्ट पार्नुभयो । “केन्द्रमा गठबन्धन बन्नुअघि नै लुम्बिनीले त्यसको सुरुआत गरेको...

  • भेरी अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

    भेरी अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

    नेपालगञ्जस्थित भेरी अस्पतालमा १२ घण्टाभित्र दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको १२ घण्टाभित्रै कालिकोटका १६ वर्षीय बालकको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले...

  • जनसंख्या वृद्धिदर : लुम्बिनी प्रदेशमा धेरै, गण्डकीमा कम

    जनसंख्या वृद्धिदर : लुम्बिनी प्रदेशमा धेरै, गण्डकीमा कम

    काठमाडौं । नेपालमा जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत मात्र रहृयो । यो पछिल्लो ८ दशकयताकै कम वृद्धिदर रहेको केन्दि्रय तथ्यांक विभागले जनाएको छ । यसमा सबैभन्दा कम जनसंख्या वृद्धिदर गण्डकी प्रदेशमा भएको पाइएको छ । विभागको तथ्यांकअनुसार गण्डकी प्रदेशमा जनसंख्या २४...

  • बेपत्ता आमाछोरा दिल्लीमा भेटिए

    बेपत्ता आमाछोरा दिल्लीमा भेटिए

    बागलुङ- चार वर्षीय छोरासहित बेपत्ता बागलुङको गलकोट नगरपालिका–७ मल्मकी धनकुमारी बस्नेत विक भारतको राजधानी नयाँ दिल्लीमा भेटिनुभएको छ । घरदेखि हराएको दुई सातापछि विक आइतबार दिल्लीमा भेटिएको उहाँका श्रीमान् राजेन्द्रले जानकारी दिनुभयो । श्रीमती र छोरा सक्षमलाई लिएर आफू नेपाल...

  • देवदहको घोडाहा जंगलमा दुईजनाको शव भेटियो

    देवदहको घोडाहा जंगलमा दुईजनाको शव भेटियो

    बुटवल । रुपन्देहीको देवदह नगरपालिकाको घोडाहा जंगलमा एक महिला र एक बालिकाको शव भेटिएको छ । एक अधवैंशे महिला र अन्दाजी ७ वर्षीया बालिकाको शव पुर्वपश्चिम राजमार्गको छेउ जंगलमा मंगलबार दिउँसो भेटिएको हो ।शवको प्रकृति हेर्दा बालिकाको घांटी रेटेर हत्या...

  • दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

    दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

    देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आज साँझ लमहीदेखि गढवातर्फ जाँदै गरेको रा५प ५७१४ नंको मोटरसाइकलले विपरीत दिशाबाट आइरहेको साइकल यात्रीलाई बचाउन खोज्दा लमही नगरपालिका–४ बलामपुरमा दुर्घटना भएको हो । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१२ निवासी अरुण देवकोटाको...

Page 1 of 191234Next ›Last »