May 5, 2024, Sunday
२३ बैशाख २०८१, आईतवार

खेलकुद

घट्यो खेलकुदको बजेट ,युवा तथा खेलकूद मन्त्रालयलाई दुई अर्ब ३६ करोड

घट्यो खेलकुदको बजेट ,युवा तथा खेलकूद मन्त्रालयलाई दुई अर्ब ३६ करोड

काठमाडौं, १५ जेठ । काठमाडौं- सरकारले आगामि आर्थिक वर्ष २०७७/०७८ का लागि युवा तथा खेलकुद क्षेत्रमा २ अर्ब ३६ करोड विनियोजन गरेको छ । आगामि आर्थिक बर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री युवराज खतिवडाले युवा तथा खेलकुद क्षेत्रका लागि २ अर्ब ३६ करोड विनियोजन गरेको बताएका हुन् । अर्थमन्त्री खतिवडाले युवा परिचालनदेखि खेलकुदका पूर्वाधार निर्माण, नवौं…

भिएआर अनिवार्य नहुने, अतिरिक्त खेलाडी पाँच राख्न पाइने

भिएआर अनिवार्य नहुने, अतिरिक्त खेलाडी पाँच राख्न पाइने

बैशाख २७ । कोरोना भाइरसको महामारीका कारण रोकिएको लिग फुटबल अन्तर्गत यो सिजनका बाँकी खेलहरु सुरु गर्नका लागि अस्थायी रुपमा केही नियमहरु परिवर्तन गरिने बताइएको छ । अब टिमहरुले पाँच थप खेलाडी राख्न पाउने छन् भने भिएआर अर्थात भिडियो असिस्टेन्ट रेफ्री प्रयोग नगरे पनि हुने विकल्प रोज्न पाउने भएका छन् । यो सिजनका खेलहरु सुरु…

  • पछि सर्‍यो आईपिएल

    पछि सर्‍यो आईपिएल

    कोरोनाभाइरस संक्रमणको जोखिमका कारण विश्वकै चर्चित फ्रेन्चाइज क्रिकेट लिग प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) तत्कालका लागि स्थगित भएको छ । मार्च २९ बाट सुरु हुने भनिएको आईपिएलको १३औं संस्करण कोरोनाको त्रासका कराण तत्कालका लािग स्थगित भएको हो । कोरोनाले विश्व...

  • कोरोना कहर :च्याम्पियन्स लिग स्थगित

    कोरोना कहर :च्याम्पियन्स लिग स्थगित

    विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्व फुबटल नराम्ररी प्रभावित भएको छ । विश्वका विभिन्न लिगहरु, विश्वकप छनोटका खेलहरु धमाधम स्थगित भइरहेको छन् । खेलाडीहरुमा धमाधम कोरोनाको संक्रमण देखिन थालेपछि युरोपियत फुटबल एसोसिएशन (युइएफए)ले च्याम्पियन्स लिग र युरोपा लिग...

  • एकदिवसीय सिरिजको पहिलो खेलमा अस्ट्रेलियाको सानदार जित

    एकदिवसीय सिरिजको पहिलो खेलमा अस्ट्रेलियाको सानदार जित

    तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमाअस्ट्रेलियाले सानदरा जित हात पारेको छ । शुक्रबार भएको खेलमा घरेलु टोली अस्ट्रेलियाले न्युजिल्यान्डमाथि ७१ रनको सानदर जित निकाल्दै सिरिजमा १–०को अग्रता लियो । पहिलो ब्याटिङ गर्दै अस्ट्रेलिया दिएको २५९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४१...

  • एम्बाप्पेले गराए कोरोना परीक्षण ,रिपोर्ट नेगेटिभ

    एम्बाप्पेले गराए कोरोना परीक्षण ,रिपोर्ट नेगेटिभ

    फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का युवा स्ट्राइक केलियन एम्बाप्पेमा कोरोना भाइरसको आशंका गरिएको छ । पछिल्लो दुई दिन रुघाखोजी र ज्वरोबाट पीडित भएपछि एम्बाप्पेलाई कोरोनाको आशंका गरिएको थियो । त्यहीकारण एम्बाप्पेको कोरोना परिक्षण समेत गरिएको थियो । आफ्नो सुपरस्टार...

  • पिएसजी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

    पिएसजी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

    ब्राजिलियन सुपरस्टार नेमारले उत्कृष्ट प्रदर्शन गरेपछि अन्तिम १६ को दोस्रो लेगमा जर्मन क्लब बोरुसिया टर्डमन्डलाई २–०ले पराजित गर्दै फ्रेन्च क्लब पिएसजी च्याम्पियन्स लिगको क्वार्टरफाइलनमा प्रवेश गरेको छ । पहिलो लेगमा २–१ले पछि परेको अवस्था उल्टाउँदै पिएसजीले २–०को पुनरागमन जितका साथ...

  • बार्सिलोनाको कठीन जित

    बार्सिलोनाको कठीन जित

    ला लिगामा बार्सिलोनाले कठीन जित हात पारेको छ । शनिबार राति भएको खेलमा कप्तान लियोनल मेसीको निर्णायक गोल मद्दतमा बार्सिलोनाले रियल सोसिडाडविरुद्ध १–०को जित निकाल्यो ।यो जितसँगै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । २७ खेल बार्सिलोनाको ५८ अंक...

  • कोरोनाको कारण ईपीएल क्रिकेट स्थगित

    कोरोनाको कारण ईपीएल क्रिकेट स्थगित

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट स्थगित भएको छ ।कोरोनाभाइरसका कारण आगामी चैत १ देखि १५ गते सम्म काठमाडौंमा हुने तय एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिता स्थगित भएको हो । यो सिजनमा क्रिस गेलसहितका स्टार खेलाडीहरु आउने...