May 5, 2024, Sunday
२३ बैशाख २०८१, आईतवार

खेलकुद

एसीसी इस्टर्न रिजन टी २०  कप क्रिकेटमा नेपालको कीर्तिमानी जित

एसीसी इस्टर्न रिजन टी २० कप क्रिकेटमा नेपालको कीर्तिमानी जित

काठमाडौं । नेपालले थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन पुरुष टीट्वान्टी कप क्रिकेटमा पहिलो कीर्तिमानी जित निकालेको छ ।यसअघि लगातार दुई खेलमा पराजित भएको नेपालले बुधवार घरेलु टोली थाइल्याण्डलाई ९ विकेटले पराजित गरेको हो। थाइल्याण्डले दिएको ६७ रनको सामान्य लक्ष्य नेपालले ५.३ ओभमा १ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि ओपनर कुशल मल्लले अवजित…

रियल मड्रिड द्वारा  बार्सिलोनालाई २-० पराजित

रियल मड्रिड द्वारा बार्सिलोनालाई २-० पराजित

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत को भिडन्तमा बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिड शीर्ष स्थानमा उक्लेको छ । आईतबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई मड्रिडले २-० ले स्तब्ध पारेको हो।बार्सिलोनालाई स्तब्ध पार्ने क्रममा भिनिसिअस जुनियरले खेलको ७१ औं मिनेटमा पहिलो गोल गरेका थिए भने दोश्रो गोल अतिरिक्त समयको दोश्रो मिनेटमा मारिएनोले गरे।जितले रियलका प्रशिक्षक…

  • नेपाल मलेसियासँग २२ले पराजित

    नेपाल मलेसियासँग २२ले पराजित

    काठमाडौं। उपाधी जित्ने लक्ष्यसहित थाइल्यान्ड पुगेको नेपाली टिम एसिसी इस्टर्न रिजन टि–२० प्रतियोगिताको पहिलो खेलमै पराजित भएको छ । बैंककस्थित ट्रेडथाई रंगशालामा शनिबार भएको खेलमा ब्याट्सम्यानले खराब प्रदर्शन गरेपछि नेपाल मलेसियासँग २२ रनले पराजित भयो । पहिला ब्याटिङ गर्दै मलेसियाले...

  • सन्दीपले टी–२० मा सय विकेट पूरा गरे

    सन्दीपले टी–२० मा सय विकेट पूरा गरे

    नेपालका लेग स्पिनर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा एक सय विकेट पूरा गर्ने पहिलो नेपाली क्रिकेटर बनेका छन् । यसअघि ९९ विकेट लिएका सन्दीपले मलेसियाविरुद्ध विकेट लिएपछि सय विकेटको आँकडा पूरा गरे । उनले मलेसियाविरुद्ध आज दुई विकेट लिए ।...

  • युरोपा लिगको अन्तिम १६मा युनाइटेड र वुल्भ्स

    युरोपा लिगको अन्तिम १६मा युनाइटेड र वुल्भ्स

    काठाडाैं। दुई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र वुल्भ्स युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेका छन् । बिहीबार राति भएको खेलमा युनाइटेडले क्लब ब्रुगमाथि ५–०को प्रभावशाली जित निकाल्यो भने वुल्भ्सले इस्पानियोलसँग ३–२ले पराजित भएपनि अन्तिम १६मा पुग्यो ।बिहीबार राति ओल्ड...

  • वरियता खस्कियो सन्दीप र पारसको , अलराउण्डरतर्फ भने  सुधार

    वरियता खस्कियो सन्दीप र पारसको , अलराउण्डरतर्फ भने सुधार

    काठमाडौ। आइसीसीले बुधबार सार्वजनिक गरेको टि २० वरियतामा नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले आफ्नो स्थानमा सुधार गरेका छन् । भने स्पिनर सन्दिप लामिछाने दुई स्थान खस्किएका छन् ।आईसीसीले जारी गरेको नयाँ वरियतामा सन्दीप बलिङ विधातर्फ ८६ औं स्थानमा...

  • बाहिरियो आर्सनल यूरोपा लिगबाट

    बाहिरियो आर्सनल यूरोपा लिगबाट

    काठमाडौं, फागुन १६ गते । अवे गोलमा पछि परेपछि इंग्लीश क्लब आर्सनल यूरोपा लिगमा ओलम्पियाकोससँग हार बेहोरेको छ । हारसँगै ऊ राउण्ड अफ ३२ बाटै बाहिरिएको छ ।घरेलु मैदानमा ग्रीसको ओलम्पियाकोससँग आर्सनलले बराबरी खेलेपनि ऊ अवे गोलमा पछि परेपछि खेल...

  • तेस्रो अन्तराष्ट्रिय महिला रेस्लिङ्ग प्रतियोगिता फाल्गुण २६ गते भृकुटीमण्डप हुने

    तेस्रो अन्तराष्ट्रिय महिला रेस्लिङ्ग प्रतियोगिता फाल्गुण २६ गते भृकुटीमण्डप हुने

    काठमाडौँ : नेपाल महिला रेस्लिङ्ग फाउण्डेसनको आयोजना तेस्रो अन्तराष्ट्रिय महिला रेस्लिङ्ग प्रतियोगिता फाल्गुण २६ गते भृकुटीमण्डप हुने भएको छ । प्रतियोगितामा नेपालसहित अमेरिका, भारत र पाकिस्तानका व्यावसायिक खेलाडी प्रतियोगिहरुको सहभागिता रहने नेपाल महिला रेस्लिङ्ग फाउण्डेसनको अध्यक्ष तथा नेपालको पहिलो महिला...