May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

खेलकुद

रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा

रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा

काठमाडौं, ८ असार ।रियल सोडिसाडलाई पराजित गर्दै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबर राति भएको खेलमा सोसिडाडलाई २–१ले पराजित गर्दै रियल शीर्ष स्थानमा उक्लिएको हो । ३० खेलमा ६५ अंकका साथ बार्सिलोनालाई पछि पार्दै रियल शीर्ष स्थानम उक्लिएको हो । बार्सिलोनाको पनि ६५ अंक नै छ, तर उ हेड टु…

तीन महिनापछि सुरु भयो ला लिगा

तीन महिनापछि सुरु भयो ला लिगा

कोरोना भाइरसको महामारीका कारण रोकिएको स्पेनिस ला लिगा बिहीबार रातिबाट सुरु भएको छ । बिहीबार राति भएको ‘सेभिल डर्बी’मा सेभियाले जित निकाल्यो । सेभियाको घरेलु मैदानमा दोस्रो हाफमा ६ मिनेटअन्तरमा गोल गर्दै सेभियाले रियल बेटिसमाथि २–०को जित निकालेको हो । सेभियाको जितमा अर्जेन्टिनी खेलाडी लुकास ओकम्पास नाइक रहे । उनले १ गोल गर्नुका साथै अर्को…

  • डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख ले बायर लेभरकुसनलाई हरायो

    डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख ले बायर लेभरकुसनलाई हरायो

    डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख पुनः जर्मन बुन्डेस लिगाको उपाधि तर्फ अग्रसर भएको छ । शनिबार राति भएको खेलमा बायर लेभरकुसनलाई हराउँदै बायर्न उपाधि नजिक पुगेको हो । लेभरकुसनको मैदानमा भएको खेलमा बायर्न ४–२ले विजयी भयो । यो जितपछि बायर्नले शीर्ष...

  • जर्मन बुन्डेस लिगामा आरबी लेइपजिगको सानदार जित

    जर्मन बुन्डेस लिगामा आरबी लेइपजिगको सानदार जित

    जर्मन बुन्डेस लिगामा आरबी लेइपजिगले सानदार जित हात पारेको छ । सोमबार राति भएको खेलमा लेइपजिगले कोल्नलाई ४–२ले पराजित गरेको हो । लेइपजिगको जितमा टिमो वाग्नर, प्यट्रिक स्किक, क्रिस्टोफर नेकुन्कु र ड्यानियल ओल्मोले गोल गर्दा कोल्न जोन कार्डोबा र एनथोनी...

  • रोनाल्डो सर्वाधिक कमाउने फुटबलर, मेसी दोस्रो

    रोनाल्डो सर्वाधिक कमाउने फुटबलर, मेसी दोस्रो

    इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो सर्वाधिक कमाउने फुटबलर बनेका छन् । बार्सिलोनाका अर्जेन्टाइन स्टार लियोनल मेसीलाई पछि पार्दै रोनाल्डो सर्वाधिक कमाउने फुटबलर बनेका हुन् । समग्रमा भने रोनाल्डो दोस्रो स्थानमा छन् । शीर्ष स्थानमा स्वीस टेनिस स्टार...

  • बुन्डेस लिगामा डर्टमन्डको सानदार जित

    बुन्डेस लिगामा डर्टमन्डको सानदार जित

    इंग्लिस युवा स्ट्राइकर जडोन सान्चोको उत्कृष्ट प्रदर्शन मद्दतमा जर्मन क्लब बोरुसिया डर्टमन्डले बुन्डेस लिगामा सानदार जित हात पारेको छ । सान्चोले ह्याट्रिक गरेपछि आइतबार राति भएको खेलमा डर्टमन्डले पार्डाबोर्नलाई ६–१ले हरायो । डर्टमन्डको सानदार जितमा सान्चोको ह्याट्रिक अलावा थोर्गन हाजार्ड,...

  • अस्ट्रेलियाले अन्तर्राष्ट्रिय क्रिकेट सुरु गर्ने

    अस्ट्रेलियाले अन्तर्राष्ट्रिय क्रिकेट सुरु गर्ने

    जिम्बाबेविरुद्ध खेल्दै अस्ट्रेलियाले अन्तर्राष्ट्रिय क्रिकेट सुरुवात गर्ने भएको छ । कोरोना भाइरसका कारण रोकिएको क्रिकेट अस्ट्रेलियाले आगामी अगस्तमा जिम्बाबेसँग खेल्दै सुरु गर्न लागेको हो । जिम्बाबेले अगस्त दोस्रो साता अस्ट्रेलिया भ्रमण गर्ने छ । जिम्बाबे र अस्ट्रेलियाबीच तीन खेलको एकदिवसीय...

  • इंग्लिस प्रिमियर लिग जुन १७ देखि सुरू

    इंग्लिस प्रिमियर लिग जुन १७ देखि सुरू

    काठमाडौं ।कोरोना भाइरसको महामारीले स्थगित भएको इंग्लिस प्रिमियर लिग यही जुन १७ देखि सुरू गरिने भएको छ ।९२ खेल हुन बाँकी रहँदा महामारीका कारण गएको मार्च १३ देखि रोकिएको प्रिमियर लिगका बाँकी खेल १७ जुनदेखि सुरू गर्न लागिएको हो । जुन...

  • स्पेनिस ला लिगा जुन ११ मा सुरु हुने

    स्पेनिस ला लिगा जुन ११ मा सुरु हुने

    काठमाडौं।स्पेनिस ला लिगा जुन दोस्रो साताबाट सुरु हुने भएको छ । कोरोनाको महमारीका कारण मार्चदेखि रोकिएको ला लिगा ११ जुनबाट सुरु हुने भएको हो । ला लिगाका अध्यक्ष जावियर टेवासले लिग ११ जुनबाट सुरु गरेर जुनलाई १९ मा सकिने बताएका...