May 5, 2024, Sunday
२३ बैशाख २०८१, आईतवार

खेलकुद

पारस खड्का नेपाल  टेलिकमको  ब्रान्ड एम्बेसडर

पारस खड्का नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का लाई नेपाल टेलिकमले ब्रान्ड एम्बेसडर चयन गरेको छ । मंगलबार नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र क्रिकेट खेलाडी पारस खड्काले सम्भौता पत्रमा हस्ताक्षर गरेका हुन। उक्त कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक अधिकारीले द्रुत गतिमा मुलुकभर दूरसञ्चार सेवा विस्तार गरिरहेको…

एभरेस्ट प्रिमियर लिग (इपिएल)का लागि तीन पाकिस्तानी खेलाडी अनुबन्धित

एभरेस्ट प्रिमियर लिग (इपिएल)का लागि तीन पाकिस्तानी खेलाडी अनुबन्धित

काठमाडौं। डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रिओट्सले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल)का लागि तीन पाकिस्तानी खेलाडी अनुबन्धन गरेको छ । ललितपुरले सोमबार एक विज्ञप्ति जारी गर्दै नयाँ सिजनक लागि अलराउन्डर द्वय हसन खान, हमाद अजम र बलर मिर हम्जालाई अनुबन्धन गरेको जनाएको छ । ललितपुरले सोमबार प्रेस विज्ञप्ति निकाल्दै ईपीएलका लागि तीन पाकिस्तानी खेलाडी अनुबन्ध गरेको…

  • लिभरपुलले वेस्ट ह्याम युनाइटेड लाई ३–२ हरायो

    लिभरपुलले वेस्ट ह्याम युनाइटेड लाई ३–२ हरायो

    काठमाडौं।लिभरपुलले वेस्ट ह्याम युनाइटेडविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै लिग उपाधिबाट आफूलाई मात्र चार जीत टाढा उभ्याएको छ । एक गोलले पछि परेको स्थिति उल्टाउँदै लिभरपुलले ३–२ को जीत हासिल गरेको हो । अब सिटीले अगामी सबै ४ खेल जित्दा पनि लिभरपुलले...

  • चैत २१ मा ,सिप्यान क्रिकेट अवार्ड

    चैत २१ मा ,सिप्यान क्रिकेट अवार्ड

    काठमाडौं।–सिप्यान क्रिकेट अवार्डको दोस्रो संस्करण चैतमा आयोनजा हुने भएको छ । क्रिकेट खेलाडी संघ (सिप्यान)ले आइतबार पत्रकार सम्मेलन गर्दै अवार्ड चैत २१ गते आयोजना गरिने जानकारी दिएको छ । गत वर्षबाट सुरु भएको सिप्यान अवार्डमा वर्षभरि उत्कष्ट प्रदर्शन गर्दै आएका...

  • पिएसजीले बोर्डोलाई ४–३ गोल अन्तरले हरायो

    पिएसजीले बोर्डोलाई ४–३ गोल अन्तरले हरायो

    काठमाडौं। ब्राजिलियन स्टार स्ट्राइक नेमारले रेडकार्ड पाएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले पुनरागमन जित निकालेको छ । लिग वानअन्तर्गत आइतबार राति भएको खेलमा पिएसजीले बोर्डोलाई ४–३ गोल अन्तरले हराएको हो । लिग लिडर पिएसजीले पछिल्लो साता एमिन्ससँग ४–४ गोलको बराबरी...

  • फिफा वरियतामा नेपाल १७०  औं स्थानमा

    फिफा वरियतामा नेपाल १७० औं स्थानमा

    काठमाडौं । विश्‍व फुटबल महासंघ (फिफा) को पछिल्लो वरियतामा नेपाल १७० औं स्थानमा यथावत रहेको छ भने दक्षिण एसियामा नेपाल चौथो स्थानमा छ भने दक्षिण एसियाको शीर्ष स्थानमा भारत १०८ ,अफगानिस्तान १४९ ,माल्दिभ्स १५५ ,१८७ औं, भुटान १८९ औं र...

  • नेपालमा तेस्रो अन्तरास्ट्रिय महिला रेस्त्लिङ च्याम्पियनसिप हुने

    नेपालमा तेस्रो अन्तरास्ट्रिय महिला रेस्त्लिङ च्याम्पियनसिप हुने

    काठमान्डौ।नेपालमा तेस्रो अन्तरास्ट्रिय महिला रेस्त्लिङ च्याम्पियनसिप हुने भएको छ। नेपाल महिला रेस्लिङ फाउन्डेसन को आयोजनामा फागुन २६ गते होलिको अबसरमा भ्रिकुटी मन्डप को कभर्ड हलमा हुने उक्त प्रतियोगिता मा अन्तरास्ट्रिय खेलाडी हरुको पनि सहभागीता रहने आयोजक ले बतायको छ। नेपाल,...

  • ए डिभिजन लिगः मछिन्द्र क्लब उत्कृष्ट , कसले कति पाए ?

    ए डिभिजन लिगः मछिन्द्र क्लब उत्कृष्ट , कसले कति पाए ?

    सहिद स्मारक ए डिभिजन लिग २०७६ को उपाधि जितेको मछिन्द्र क्लबले नगद ५० लाख रुपैयाँ प्राप्त गरेको छ । लिगको अन्तिम खेलमा शनिवार त्रिभुवन आर्मीलाई १-० ले हराउँदै मछिन्द्रले पहिलोपटक लिग उपाधि जितेको हो । कसले कति पाए ? पहिलो...