May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

स्पेनिस ला लिगा सुरु हुने

काठमाडौं, ११ जेठ । कोरोना भाइरसको महामारीले रोकिएको स्पेनिस ला लिगाका खेलहरु आउँदो जुन ८ पछि सञ्चालन गर्न स्पेनिस सरकारले अनुमती दिएको छ ।स्पेनिस प्रधानमन्त्री पेद्रो सान्चेजले लिगका खेलहरु बन्द रंगशालामा गर्न अनुमती दिएका हुन् ।ला लिगाका अध्यक्ष जाविएर तेबासले जुन १२ देखि शीर्ष लिगका खेलहरु सुरु हुने अपेक्षा रहेको बताएका छन् ।

कोरोनाको महामारीपछि गत मार्चबाट रोकिएका खेलहरू सुरू हुने संकेत देखिएसँगै ला लिगामा आवद्ध क्लबका खेलाडीहरू केही दिनदेखि प्रशिक्षण गरिरहेका छन् ।कोरोनाको महामारीपछि गत मार्चबाट रोकिएका खेलहरू सुरू हुने संकेत देखिएसँगै ला लिगामा आवद्ध क्लबका खेलाडीहरू केही दिनदेखि प्रशिक्षण गरिरहेका छन् ।

Advertisement