May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

खेलकुद

मुम्बईको इन्डियन्सको  पहिलो जित

मुम्बईको इन्डियन्सको पहिलो जित

मुम्बईको यो पहिलो जित हो । यसअघि उद्घाटन खेलमा मुम्बई चेन्नई सुपर किंग्ससँग ५ विकेटले पराजित भएको थियो । कोलकाताको भने यो पहिलो खेल थियो ।

म्याच फिक्सिङलाई राज्यविरुद्ध कसुर लगाउन नमिल्ने

म्याच फिक्सिङलाई राज्यविरुद्ध कसुर लगाउन नमिल्ने

भदौ २३ । सर्वोच्च अदालतले राष्ट्रका तर्फबाट प्रतिनिधित्व हुने म्याच फिक्सिङलाई राष्ट्रिय लज्जा र स्वाभिमान विपरीतको कार्य हुने भए पनि राष्ट्र विप्लवको कसुर नहुने व्याख्या गरेको छ । अदालतले राज्य विप्लवमा नियतपूर्वक राज्यको सार्वभौमसत्ता, अखण्डता तथा राष्ट्रिय एकतामा अव्यवस्था सिर्जना हुनुपर्ने फैसलामा उल्लेख छ । म्याच फिक्सिङलाई राज्य विप्लव नमाने पनि अदालतले राष्ट्रको शिर झुकाउने…

  • पीएसजीलाई हराउँदै बायर्न  यूईएफए च्याम्पियन्स लिग च्याम्पियन

    पीएसजीलाई हराउँदै बायर्न यूईएफए च्याम्पियन्स लिग च्याम्पियन

    काठमाडौँ –जर्मन क्लब बायर्न म्युनिखले छैटौं पटक यरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई १–० ले पराजित गर्दै बायर्नले ७ वर्षपछि च्याम्पियन्स लिग उपाधि जितेको हो । बायर्नको यो उपाधि...

  • एट्लेटिको मड्रिडका खेलाडीमा देखियो कोरोना

    एट्लेटिको मड्रिडका खेलाडीमा देखियो कोरोना

    काठमाडौँ ।च्याम्पियन्स लिगको तयारी गरिरहेका स्पेनिस क्लब एट्लेटिको मड्रिडका खेलाडीमा कोरोना संक्रमण देखिएको छ । च्याम्पिन्यस लिगको क्वार्टरफाइलन खेल्न लिस्बन जानुअघि एट्लेटिकोका सम्पूर्ण टिमको कोरोना परीक्षण गर्दा दुई जनामा संक्रमण देखिएको हो । एट्लेटिको संक्रमित दुवै खेलाडीको परिचिय गोप्य राखेको...

  • बन्द प्रशिक्षण सहभागी हुने फुटबल खेलाडीको कोरोना परीक्षण आजदेखि

    बन्द प्रशिक्षण सहभागी हुने फुटबल खेलाडीको कोरोना परीक्षण आजदेखि

    काठमाडौँ, २६ साउन ।राष्ट्रिय टिमको बन्द प्रशिक्षण सहभागी हुने फुटबलरको कोरोना प्रशिक्षण आज हुने भएको छ । एन्फाले विश्वकप छनोट खेलका लागि बन्द प्रशिक्षण सुरु गर्न खेलाडीको कोरोना परीक्षण गर्न लागेको हो । बन्द प्रशिक्षणमा सहभगाी हुने खेलाडीहरु अहिले होटल...

  • राष्ट्रिय खेलकूद परिषद् (राखेप)को सदस्यसचिवका लागि दरखास्त आह्वान

    राष्ट्रिय खेलकूद परिषद् (राखेप)को सदस्यसचिवका लागि दरखास्त आह्वान

    काठमाडौँ । युवा तथा खेलकूद मन्त्रालयले राष्ट्रिय खेलकूद परिषद् (राखेप)को सदस्यसचिवका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा गठित सिफारिस समितिको शुक्रबार बसेको बैठकले सदस्यसचिवका लागि कार्यविधि तय गरी दरखास्त आह्वान गरेको हो । मन्त्रालयले सूचना...

  • एभर्टनसँग लेस्टर, वेस्टह्यामसँग चेल्सी पराजित

    एभर्टनसँग लेस्टर, वेस्टह्यामसँग चेल्सी पराजित

    इंग्लिस प्रिमियर लिगमा दुई ठूला क्लब लेस्टर सिटी र चेल्सी पराजित भएका छन् । शीर्ष चारको होडमा रहेका यी दुई क्लब लेस्टर सिटी एभर्टनसँग २–१ले पराजित भयो भने चेल्सी वेस्टह्यामसँग ३–२ले पराजित भयो । हारपछि पनि दुवै टिम तेस्रो र...

  • सर्‍यो साफ च्याम्पियनसिप

    सर्‍यो साफ च्याम्पियनसिप

    काठमाडौं : १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता १ वर्षपछि सरेको छ । बंगलादेशमा आगामी सेप्टेम्बरका लागि तय भएको प्रतियोगिता कोरोना भाइरसको महमारीका कारण १ वर्षपछि सरेको हो। दक्षिण एसियाली फुटबल महासंघ (साफ)को सोमबार बसेको भर्चुअल बैठकले साफ च्याम्पियनसिप एक वर्ष...

  • आईपीएलका लागि एसिया कप स्थगित गर्न सकिन्न : पाकिस्तान क्रिकेट बोर्ड

    आईपीएलका लागि एसिया कप स्थगित गर्न सकिन्न : पाकिस्तान क्रिकेट बोर्ड

    काठमाडौं, १० असार ।पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले इन्डियन प्रियिमर लिग (आईपीएल) का लागि एसिया कपलाई स्थगित गर्न नसकिने बताएको छ । एसिया कपलाई पाकिस्तानको साटो यूइई वा श्रीलंकामा गर्न सकिने बताउँदै पीसीबीका सीईओ वसिम खानले एसिया कपलाई रोकेर आईपीएलको...