May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

खेलकुद

फिफाका पूर्वअध्यक्ष सेप ब्लाटरलाई पुन: भ्रष्टाचारको आरोप

फिफाका पूर्वअध्यक्ष सेप ब्लाटरलाई पुन: भ्रष्टाचारको आरोप

पौष ८ । फिफाका पूर्वअध्यक्ष सेप ब्लाटरमाथि पुन: भ्रष्टाचार गरेको आरोप लागेको छ । उनीविरुद्ध फिफाले उजुरी समेत गरिसकेको जनाइएको छ । स्विट्जरल्याण्डको जुरीचमा फिफा म्यूजियम बनाउने बेलामा उनले उच्च रकम भ्रष्टाचार गरेको उजुरीमा उल्लेख गरिएको छ ।

फिफा म्यूजियम बनाउने बखतमा ब्लाटरसहित अन्य फिफा पदाधिकारीको संलग्नता रहेको बताइएको छ । विश्वकपको आयोजक देशको निर्णय गर्दा रकम लिएको भनि सेप ब्लाटरलाई सन् २०१५ मा भ्रष्टाचारको आरोप लागि उनले पदबाट राजिनामा दिनुपरेको थियो ।

ला लिगामा बार्सिलोनाको जित

ला लिगामा बार्सिलोनाको जित

पुष २ । स्पेनिस लिगाको शीर्ष स्थानमा रहेको रियल सोसिडाडलाई बार्सिलोनाले पराजित गरेको छ । हिजो राति नाउ क्याम्पमा बार्सिलोनाले ला लिगाको शीर्ष क्लब रियल सोसिडाडलाई २–१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा रियल सोसिडाडले शीर्ष स्थान गुमाएको छ । सोसिडाड तालिकाको दोस्रो स्थानमा झर्दा बार्सिलोना शीर्ष ५ मा उक्लिन सफल भएको छ ।

  • फुटबल खेलाडी म्याराडोनाको उपचारमा संलग्न चिकित्सकहरू छानबिनको दायरामा

    फुटबल खेलाडी म्याराडोनाको उपचारमा संलग्न चिकित्सकहरू छानबिनको दायरामा

    बिबिसी- अर्जेन्टीनाका महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको उपचारमा संलग्न चिकित्सकहरू छानबिनको दायरामा आएका छन् । उपचारमा भएको लापरबाहीले म्याराडोनाको निधन भएको आशंका र आरोपपछि उनको उपचारमा संलग्न चिकित्सकहरू छानविनको दायरामा आएको बीबीसीले जनाएको छ ।केही समय अगाडि मस्तिष्कको सफल शल्यक्रिया...

  • क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना

    क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना

    काठमाडौँ- कोरोना संक्रमित क्रिकेट खेलाडी सन्दीप लामिछाने अस्पतालमा भर्ना भएका छन् । होम आइसोलेसनमा रहेका लामिछानेलाई श्वासप्रश्वासमा समस्या आएपछि ह्याम्स अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।उनमा गत शुक्रबार कोरोना संक्रमण भएको थियो ।

  • भलिबल संघका उपाध्यक्ष कुमारराज सुवेदीद्वारा खेल सामग्री प्रदान

    भलिबल संघका उपाध्यक्ष कुमारराज सुवेदीद्वारा खेल सामग्री प्रदान

    मंसिर ७ । समाजसेवी एवम् नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष कुमारराज सुवेदीले गोकर्णेश्वर नगरपालिका-४ स्थित फाइभ स्टार क्लबलाई भलिबल, नेटलगायतका विभिन्न खेल सामग्री प्रदान गरेका छन् । हिजो शनिबार आयोजना गरिएको एक कार्यक्रममा सुवेदीले फाइभ स्टार क्लबका अध्यक्ष किरण केसीलाई...

  • आईपीएलमा राजस्थान र कोलकातालाई जित आवश्यक

    आईपीएलमा राजस्थान र कोलकातालाई जित आवश्यक

    कार्तिक १६ । जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज हुने दोस्रो खेलमा कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । कोलकाता र राजस्थानले लिग चरणको आफ्नो अन्तिम खेल खेल्न लागेका हुन् । कोलकाता र...

  • नेपोलीको हातमा पहिलो जित

    नेपोलीको हातमा पहिलो जित

    कार्तिक १४ । जारी इटालियन सिरी ए क्लब नेपोलीले युरोपा लिग फुटबलको समूह चरणमा पहिलो जित निकालेको छ । हिजो राति भएको खेलमा स्पेनिल ला लिगा क्लब रियल सोसिडाडलाई १-० को झिनो अन्तरले पराजित गर्दै समूहमा पहिलो जित हात पारेको...

  • दिल्ली क्यापिटल्स अंक तालिकाको  शीर्ष स्थानमा  उक्लियो

    दिल्ली क्यापिटल्स अंक तालिकाको शीर्ष स्थानमा उक्लियो

    दिल्ली क्यापिटल्स अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति सारजाहमा भएको ‘हाइ स्कोरिङ’ खेलमा कोलकातालाई १८ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । ४ खेलमा ३ जित निकालेको दिल्ली ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको हो...