May 7, 2024, Tuesday
२५ बैशाख २०८१, मंगलवार

Tag: #corona in nepal

आज उपत्यकामा थप ६१८ जनामा संक्रमण

आज उपत्यकामा थप ६१८ जनामा संक्रमण

असोज १ । आज उपत्यकामा थप ६१८ जना कोरोना भाइरस पुष्टि भएको छ ।

आज स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए अनुसार काठमाडौँमा ५०७, भक्तपुरमा ५० र ललितपुरमा ६१ गरी ६१८ जनामा संक्रमण पुष्टि भएको हो ।

आज देखी यी क्षेत्रमा मात्रै निषेधाज्ञा

आज देखी यी क्षेत्रमा मात्रै निषेधाज्ञा

असोज १ । । आज देखी होटल तथा रेष्टुरेन्ट नियमित रुपमा सञ्चालनमा आउने भएका छन् । उपत्यकामा कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी होटल तथा रेष्टुरेन्टमा लगाएको निषेधाज्ञा आदेश खारेज गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुको बैठकले होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

यद्धपी केही कार्यहरुका लागी भने निषेधाज्ञा जारी नै राखिएको छ । गाडी जोर बिजोर प्रणाली, सभा सम्मेलन गर्न नपाईने एवम् सिनेमा हल, स्कुल कलेजलाई अर्को सूचना नआएसम्म निषेधाज्ञा हुनेछ ।

  • आज १५३९ कोरोना संक्रमित थपिए

    आज १५३९ कोरोना संक्रमित थपिए

    भाद्र ३१ । आज नेपालमा कोरोना भाइरसका १५ सय ३९ जना संक्रमित थपिएका छन् । हाल्सम्म कुल संक्रमितको सख्या ५८ हजार ३ सय २७ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी गराएका...

  • आज संक्रमणबाट ८ जनाको मृत्यु पुष्टि

    आज संक्रमणबाट ८ जनाको मृत्यु पुष्टि

    भाद्र ३१ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज थप ८ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घन्टाभित्र ४-४ महिला र पुरुषको निधन भएको जनाएको छ । प्राय: आज मृत्यु हुनेहरुमा चारजना वृद्धवृद्धा छन् । योसँगै...

  • भोलीदेखि होटल, रेष्टुरेन्ट तथा ट्राभल एजेन्सीहरु खुल्ने

    भोलीदेखि होटल, रेष्टुरेन्ट तथा ट्राभल एजेन्सीहरु खुल्ने

    भदौ ३१ । भोली अर्थात असोज १ गतेदेखि होटल, रेष्टुरेन्ट तथा ट्राभल एजेन्सीहरु खोल्न पाइने भएको छ । मन्त्रिपरिषद बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले असोज १ देखि होटल, रेष्टुरेन्ट तथा ट्राभल एजेन्सीहरु खोल्न पाइने निर्णय भएको...

  • भक्तपुरको क्वारेन्टाईनबाट एक संक्रमित फरार

    भक्तपुरको क्वारेन्टाईनबाट एक संक्रमित फरार

    भाद्र ३१ । भक्तपुर खरिपाटी स्थित क्वारेन्टाईनमा रहेका एक कोरोना संक्रमित युवा फरार भएका छन् । उनलाई मंगलबार अपरान्ह आईलोसनमा भर्ना गरिएको थियो । साँझ पौने ८ बजेतिर उनी फरार भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । खाना...

  • नेपालमा थप १४५९ जनामा कोरोना  संक्रमण

    नेपालमा थप १४५९ जनामा कोरोना संक्रमण

    काठमाडौं। नेपालमा थप १४५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १४५९ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताय। उनका अनुसार नेपालमा कोरोना संक्रमित...

  • काठमाडौं उपत्यकामा ६७६ कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा ६७६ कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा ६७६ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५५५ , ललितपुरमा ३५ र भक्तपुरमा ८६ जनालाई कोरोना संक्रमण देखिएको छ। योसँगै उपत्यकामा कोराना संक्रमितको संख्या १२ हजार ९ सय २४ पुगेको छ। काठमाडौंमा...

  • गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    कास्की- गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालय कास्कीले विज्ञप्ति जारी गर्दै थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । जसमध्ये १७ जना कास्कीका रहेका छन् भने बागलुङ...