May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

कास्की- गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गण्डकी स्वास्थ्य निर्देशनालय कास्कीले विज्ञप्ति जारी गर्दै थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । जसमध्ये १७ जना कास्कीका रहेका छन् भने बागलुङ बडिगाडका २ जना रहेका छन् ।

Advertisement