May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

आज उपत्यकामा थप ६१८ जनामा संक्रमण

असोज १ । आज उपत्यकामा थप ६१८ जना कोरोना भाइरस पुष्टि भएको छ ।

आज स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए अनुसार काठमाडौँमा ५०७, भक्तपुरमा ५० र ललितपुरमा ६१ गरी ६१८ जनामा संक्रमण पुष्टि भएको हो ।

Advertisement