May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

आज १५३९ कोरोना संक्रमित थपिए

भाद्र ३१ । आज नेपालमा कोरोना भाइरसका १५ सय ३९ जना संक्रमित थपिएका छन् । हाल्सम्म कुल संक्रमितको सख्या ५८ हजार ३ सय २७ पुगेको छ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी गराएका हुन् ।

Advertisement