May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

आज १२४६ जना संक्रमित थपिए

असोज १ । आज १२ सय ४६ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ५९ हजार ५ सय ७३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १० हजार ६ सय ४१ नमुना परीक्षण गर्दा १२ सय ४६ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

Advertisement