May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

Tag: #corona in nepal

उपत्यकामा आज मात्रै ८०९ संक्रमित थपिए

उपत्यकामा आज मात्रै ८०९ संक्रमित थपिए

असोज ११ । आज मात्रै उपत्यकामा ८ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १५ सय ७३ जनामा कोरोना पुष्टि भएकोमा उपत्यकामा मात्रै ८ सय ९ जना थपिएका हुन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन् ।

कोरोनाबाट क्याम्पस प्रमुखको मृत्यु

कोरोनाबाट क्याम्पस प्रमुखको मृत्यु

असोज १० । बर्दियास्थित बबई बहुमुखी क्याम्पसका प्रमुख विनोद अग्रवालको कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा निधन भएको जानकारी प्राप्त भएको छ ।

५२ वर्षीय अग्रवाल फोक्सोको क्यान्सरबाट पीडित थिए । उनको चार दिन अघि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । होमआइसोलेशनमै रहेका उनलाई आज श्वासप्रश्वासमा समस्या भएपछि उपचारार्थ नेपालगञ्जस्थित भेरी अस्पताल लैजाने क्रममा उनको निधन भएको भेरी अस्पताल व्यवस्थापन समिति अध्यक्ष प्रमोद धितालले बताएका छन् ।

  • उपत्यकामा आज ७२४ जनामा कोरोना संक्रमण

    उपत्यकामा आज ७२४ जनामा कोरोना संक्रमण

    असोज १० । उपत्यकामा आज एकै दिन ७ सय २४ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १२ सय ७ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ७ सय २४ जना थपिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर...

  • आज थप ८ जनाको संक्रमणबाट मृत्यु, मृतक संख्या ४६७ पुग्यो

    आज थप ८ जनाको संक्रमणबाट मृत्यु, मृतक संख्या ४६७ पुग्यो

    असोज १० । आज नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप आठ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ४ सय ६७ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आजका मृतक सबैजना पुरुष छन् भने तीमध्ये छ जना वृद्ध छन्...

  • सप्तरीमा प्रजिअका भान्सेको संक्रमणबाट मृत्यु

    सप्तरीमा प्रजिअका भान्सेको संक्रमणबाट मृत्यु

    असोज ९ । सप्तरीका प्रमुख जिल्ला अधिकारीका भान्सेको कोरोना संक्रमणबाट बिहीबार मृत्यु भएको छ । यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी रहेका पुरुष लामो समदेखि सिडिओको खाना पकाउने कार्य गर्दै...

  • फेरी लकडाउन गर्न सकिने संकेत

    फेरी लकडाउन गर्न सकिने संकेत

    असोज ८ । कोरोना भाईरसको बढ्दो संक्रमणलाई मनन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको...

  • नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

    नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

    काठमाडौँ- नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकारसम्मेलन गर्दै २४ घण्टामा ७ जनाको मृत्यु भएको जनाएको हो । यस्तै २४ घण्टामा १ हजार १७२ जनामा कोरोना पुष्टि भएको छ । योसँगै...

  • आज उपत्यकामा मात्रै ६७४ जनामा कोरोना पुष्टि

    आज उपत्यकामा मात्रै ६७४ जनामा कोरोना पुष्टि

    असोज ५ । आज मात्रै उपत्यकामा थप ६७४ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ गरी ६७४ जनामा संक्रमण पुष्टि भएको हो ।