May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

तेस्रो अन्तराष्ट्रिय महिला रेस्लिङ्ग प्रतियोगिता फाल्गुण २६ गते भृकुटीमण्डप हुने

काठमाडौँ : नेपाल महिला रेस्लिङ्ग फाउण्डेसनको आयोजना तेस्रो अन्तराष्ट्रिय महिला रेस्लिङ्ग प्रतियोगिता फाल्गुण २६ गते भृकुटीमण्डप हुने भएको छ । प्रतियोगितामा नेपालसहित अमेरिका, भारत र पाकिस्तानका व्यावसायिक खेलाडी प्रतियोगिहरुको सहभागिता रहने नेपाल महिला रेस्लिङ्ग फाउण्डेसनको अध्यक्ष तथा नेपालको पहिलो महिला रेस्लर भगवती खड्का युनिकाले बताइन्।।

प्रतियोगितामा अमेरिकामा डब्लु डब्लु ई खेलिसकेकी होलिडेडर प्रदिप गौतम, भारत बाट दिभ्या, गोपाल शर्मा, सुशान्त शर्मा, पाकिस्तान बाट द कोभु फिन ब्राडन, नेपाल बाट भगवती खड्का युनिका, अस्मिता जुरेली, आकृति पुन, गीता जिरेल, जमुना तामाङ, शान्ता धामी, सिर्जना कोजु र लक्ष्मी घर्ति मगरले प्रतियोगितामा प्रतिश्प्रधा गर्ने भएका छन् । मेघा टेलिभिजन बाट प्रतक्ष्य प्रसारण् हुने उक्त प्रतियोगिता लाई केबी इन्टरटेनमेन्ट एन्ड ग्रुप ले म्यानेज्मेन्ट गर्ने भयको छ। हजारौं दर्सक को बिचमा हुने उक्त प्रतियोगिता मा नेपालका ख्यातिप्राप्त गायक ,गायिका तथा कलाकार हरुको प्रस्तुती हरु रहने बताईयको छ। होली को अबसरमा हुने उक्त कार्यक्रम नेपाली र बिदेसी गरी ३० जना खेलाडी हरु को भिडन्त हेर्न पाईने भयको छ। भृकुटीमण्डप को कभर्ड हलमा हुन लागेको उक्त कार्यक्रम होलिको दिन दिउसो १ बजे देखी ५ बजे सम्म सन्चालन हुने बताईयको छ।

होलिडेडर  एसो भन्छिन

Advertisement