May 5, 2024, Sunday
२३ बैशाख २०८१, आईतवार

अर्थ

पाँचतारे होटलहरु ६ महिना बन्द, कर्मचारीले आधारभूत तलबको १२.५ प्रतिशत मात्रै पाउने

पाँचतारे होटलहरु ६ महिना बन्द, कर्मचारीले आधारभूत तलबको १२.५ प्रतिशत मात्रै पाउने

बैशाख २२ । विश्वव्यापी कोरोना भाइरसको प्रभावका कारण ठूला पाँचतारे होटलहरु वैशाख १ गतेदेखि लागू हुने गरी ६ महिनासम्म बन्द गर्ने होटल संघले निर्णय गरको छ । आइतबार संघकी अध्यक्ष सिर्जना राणाको अध्यक्षतामा बसेको बैठकले कोभिड-१९ का कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै असोज मसान्तसम्म होटल बन्द गर्ने निर्णय गरेको हो । गत वैशाख १४ गते…

१० अर्ब रुपैयाँ बराबरको स्वरोजगार विशेष कार्यक्रम ल्याईने

१० अर्ब रुपैयाँ बराबरको स्वरोजगार विशेष कार्यक्रम ल्याईने

वैशाख १३ । विश्वभर कोरोना भाइरसका कारण रोजगारी गुम्ने खतरा बढेसँगै सरकारले रोजगारी सिर्जना गर्न विशेष कार्यक्रम ल्याउने तयारी गरेको छ । आउदो बजेटमार्फत कम्तीमा १० अर्ब रुपैयाँभन्दा बढीको स्वरोजगार विशेष कार्यक्रम ल्याउन गृहकार्य भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी गराएको छ । नेपालमा मात्रै २४ लाखभन्दा बढी र वैदेशिक रोजगारीमा कार्यरत झन्डै…

  • लकडाउनका कारण तरकारीको मूल्य तीन गुणाले घट्यो

    लकडाउनका कारण तरकारीको मूल्य तीन गुणाले घट्यो

    वैशाख १२ । कोरोना संक्रमण रोकथामका लागि विगत ३२ दिन देखिको लकडाउन यथावत छ । यसको कारण काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य हरियो तरकारीको मूल्य तीन गुणा भन्दा बढीले घटेको छ । लकडाउन हुनुअघि र अहिले हरियो तरकारीको मूल्य तीन गुणा...

  • अमेरिकामा तेलको मूल्यमा भारी गिरावट, तर नेपालमा असर नपर्ने

    अमेरिकामा तेलको मूल्यमा भारी गिरावट, तर नेपालमा असर नपर्ने

    वैशाख ११ । हालैको समयमा अमेरिकी कच्चा तेलको बजारमा आएको गिरावटले मूल्य ऋणात्मकमा पुगे पनि नेपालमा त्यसको असर नपर्ने नेपाल आयल निगमले जनाएको छ । मूल्यमा गिरावट आउनुको प्रमुख कारण लकडाउन नै हो भनिएको छ । नेपाल आयल निगमका प्रवक्ता...

  • कोरोना महामारीमा, के       गर्दैछन बिमा कम्पनीहरु?

    कोरोना महामारीमा, के गर्दैछन बिमा कम्पनीहरु?

    काठमाडौं : विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरसको असर मानवीय जीवनका साथसाथै समग्र अर्थतन्त्रमा देखिएको छ । यसको असरबाट बिमा क्षेत्र पनि अछुत हुन सकेको छैन । बिमा कम्पनीहरुमा यसको तत्कालीन र दीर्घकालीन दुवै हिसाबले पर्ने देखिन्छ । यस्तो अवस्थामा बिमा...

  • बैंकहरुले साना ऋणीलाई ब्याजदरमा सहुलियत दिने

    बैंकहरुले साना ऋणीलाई ब्याजदरमा सहुलियत दिने

    काठमाडौं, बैशाख १० । बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुको संगठनले साना ऋणीलाई ब्याजदरमा १० प्रतिशत छुटदेखि १ प्रतिशतसम्म ब्याज कम गर्न तयार भएका छन । बाणिज्य बैंकहरुले साना तथा मझौला उद्यम व्यवसायहरुलाई दिइएको १ करोड रुपैयाँसम्मको ऋणमा १ प्रतिशत व्याज...

  • आज सबै बैंकहरु खुला रहने

    आज सबै बैंकहरु खुला रहने

    काठमाडौं, चैत, ३० । आज तेस्रो त्रैमासिकको अन्तिम दिन भएका कारण बैंकहरुले सबै शाखा कार्यालयहरु खुला राखेका हुन् । लकडाउनका बेला बैंकहरुले सेवा सुचारु नै राखे पनि सबै शाखा कार्यालयहरु भने खुला राखेका थिएनन् । कहिले कुन शाखाबाट त कहिले...

  • प्रभावित अर्थतन्त्र उकास्न कृषि नै उत्तम विकल्प: रामचन्द्र पौडेल

    प्रभावित अर्थतन्त्र उकास्न कृषि नै उत्तम विकल्प: रामचन्द्र पौडेल

    चैत्र २९, काठमाडौं । कोरोना भाइरसको कारण प्रभावित मुलुकको अर्थतन्त्रलाई उकास्न कृषि मात्र उत्तम विकल्प भएको नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । नेता पौडेलले शुक्रबार सामाजिक सञ्जालमार्फत विज्ञहरुसँग गरेको छलफलमा नेपालको अर्थतन्त्रका प्रमुख आधार ऊर्जा, पर्यटन र...