May 5, 2024, Sunday
२३ बैशाख २०८१, आईतवार

अर्थ

अमेरिका  गर्यो कोरोना प्रकोपविरुद्ध २ खर्ब बराबरको राहत प्याकेज घोषणा

अमेरिका गर्यो कोरोना प्रकोपविरुद्ध २ खर्ब बराबरको राहत प्याकेज घोषणा

काठमाडौं : अमेरिकाले कोरोना प्रकोपविरुद्ध २ खर्ब बराबरको राहत प्याकेज घोषणा गरेको छ । यो राहत प्याकेज इतिहासकै सर्वाधिक ठूलो रकम भएको त्यहाँका सञ्चार माध्यमहरुले लेखेका छन् । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट उत्पन्न आर्थिक संकट लाई निस्तेज पार्न ल्याइएको प्रस्ताविक विधेयक, कंग्रेसबाट पारित भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसमा हस्ताक्षर गरेका छन् । कंग्रेसमा विधेयकलाई…

२ हजार रुपैयाँले घट्यो सुनको मूल्य

२ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य तोलमा २ हजार रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ७७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा २ हजार रुपैयाँले घटेर ७५ हजार ५ सय कायम भएको छ ।मंगलबार चाँदीको मूल्यमा समेत गिरावट आएको छ । सोमबार प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य…

  • सेयर बजार  विस्तारै सम्हालिने संकेत

    सेयर बजार विस्तारै सम्हालिने संकेत

    काठमाडौं : सेयर बजारले विस्तारै सम्हालिने संकेत गरेको छ । छोटो समयमा भारी अंकले गिरावट आएको बजार सोमबारबाट विस्तारै लयमा फर्किने विश्वास बढेको हो । १६६७ सम्मको उच्चतम विन्दुमा पुगेको बजारमा नाफा बुक गर्नेहरु हावी भएका थिए । नाफा बुक...

  • घट्यो पेट्रोल, डिजल र मट्टितेलको मूल्य

    घट्यो पेट्रोल, डिजल र मट्टितेलको मूल्य

    पेट्राेलियम पदार्थकाे मूल्य घटेकाे छ। नेपाल आयल निगमका अनुसार साेमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्राेल डिजल र मट्टितेलकाे मूल्यमा प्रति लिटर दुई रुपैयाँ घटेकाे छ। यस्तै हवाई इन्धनमा ४ रुपैयाँ ५० पैसा मूल्य घटेकाे छ। तर खाना पकाउने...

  • काठमाडौंबाट कालाबजारियाले लुकाएर राखेको १० लाख थान बढी मास्क बरामद

    काठमाडौंबाट कालाबजारियाले लुकाएर राखेको १० लाख थान बढी मास्क बरामद

    काठमाडौं। कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला कालाबजारियाले लुकाएर राखेको आठ ट्रक सर्जिकल मास्क प्रहरीले बरामद गरेको छ। चन्द्रागिरि नगरपालिका–१० विष्णुदेवीस्थित एक गोदाममा राखिएका मास्क प्रहरीले बरामद गरेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरी र मातहतको महानगरीय प्रहरी परिसर काठमाडौंले मास्क...

  • जनताको जलविद्युत् अन्तर्गत आइपीओ जारी गर्न नयाँ नियम

    जनताको जलविद्युत् अन्तर्गत आइपीओ जारी गर्न नयाँ नियम

    काठमाडौं : नेपाल सरकारले निकै तामझाम गरेर ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको सेयरधनी’ भन्ने नारासहित जनताको जलविद्युत कार्यक्रम ल्यायो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ फागुन २ गते यस कार्यक्रमको उद्घाटन गरे । उक्त कार्यक्रम अन्र्तगत पहिलो चरणमा...

  • मेरो उम्मेद्ववारीको आधार बलियो छ, सबैलाई न्याय गर्छु : प्रधान

    मेरो उम्मेद्ववारीको आधार बलियो छ, सबैलाई न्याय गर्छु : प्रधान

    काठमाडौं, २ चैत्र । नेपाल उद्योग वाणिज्य महासंघको यही चैत २८ र २९ गते हुने साधारणसभामा बरिष्ठ उपाध्यक्षका उम्मेद्धवार किशोर प्रधानले आफूले महासंघमा २८ वर्ष सक्रिय जीवन बिताएको र थुप्रै काम गरेकोले आफ्नो उम्मेद्धवारीको आधार बलियो भएको स्पष्ट पारेका छन्...

  • सुनको मूल्य तोलामा ३ हजार घट्यो

    सुनको मूल्य तोलामा ३ हजार घट्यो

    काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ हजारले घटेको छ। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार लगातार उकालो लगेको सुनको भाउ आज ३ हजारले घटेर प्रतितोला ७८ हजार ५ सय रुपैयाँ कायमा भएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य...

  • प्रतितोला ४ सय रुपैयाँ घट्यो सुनको मूल्य

    प्रतितोला ४ सय रुपैयाँ घट्यो सुनको मूल्य

    काठमाडौं । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार मंगलबार ८२ हजार ७ रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ४ सय रुपैयाँले घटेर प्रतितोला ८२ हजार ३ सय कायम भएको हो त्यस्तै, तेजाबी सुन प्रतितोला ८२ हजार रुपैयाँ कायम भएको र...