May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

अर्थ

बिगमार्टलाई ३ लाख जरिबाना

बिगमार्टलाई ३ लाख जरिबाना

बैशाख २९ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गर्दै आएको बजार अनुगमनका क्रममा काठमाडौंको हात्तिगौंडा स्थित बिग मार्टले बढी मूल्य लिएर सामानहरु बेच्ने गरेको पाइएको छ । बिग मार्टले मासको दाल २ सय ७१ रुपैयाँ प्रतिकेजीमा बेचेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ लाख रुपैयाँ जरिबाना तिराएको छ । विभागले केही दिन…

कोरोना महामारिका बिच चीन–अमेरिका व्यापार युद्ध हुने संकेत

कोरोना महामारिका बिच चीन–अमेरिका व्यापार युद्ध हुने संकेत

बैशाख २७ । आइएमएफले अमेरिका र चीन फेरि व्यापार युद्ध हुनसक्ने भनी सतर्क गराउदै अहिले यस्तो कृयाकलापमा अल्झिन नहुनु भन्दै चेतवानी दिएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार आइएमएफकी प्रबन्ध निर्देशक क्रिस्टिना जार्जिभाले युरोपियन विश्वविद्यालयको एक अनलाइन कक्षालाई सम्बोधन गर्दै भनेकी छिन्, “यदी यस्तो भएमा अहिले कोभिड १९ का कारण बिग्रिएको विश्वको अर्थतन्त्र फेरि कमजोर…

  • आजदेखि सञ्चालन गर्न सकिने र नपाइने व्यवसायहरु

    आजदेखि सञ्चालन गर्न सकिने र नपाइने व्यवसायहरु

    बैशाख २६ । कोरोना संक्रमण रोकथामका लागि सरकारद्वारा विगत चैत्र ११ गतेदेखी जारी लकडाउनका कारण अर्थतन्त्र तहसनहस हुने अवस्था आउन लागेको भन्दै विभिन्न क्षेत्रको माग बमोजिम बैशाख २६ गतेदेखी थपिएको लकडाउनमा भने सरकारले केही खुकुलो गरेको छ । यसर्थ आजदेखीको...

  • २५ प्रतिशत प्रतिफल सुनिश्चित गरेर युवालाई कृषिमा आकर्षित गराउने

    २५ प्रतिशत प्रतिफल सुनिश्चित गरेर युवालाई कृषिमा आकर्षित गराउने

    बैशाख २६ । नेपालमा युवालाई कृषिमा आकर्षित गर्न सरकारले आगामी आर्थिक वर्षदेखि लागत खर्चमा न्यूनतम् २५ प्रतिशत प्रतिफल सुनिश्चित गरिदिने तयारी गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममार्फत यस्तो व्यवस्था गर्न लागेको...

  • श्रमिकहरुलाई कामबाट निकाल्न नपाईने: योगेश भट्टराई

    श्रमिकहरुलाई कामबाट निकाल्न नपाईने: योगेश भट्टराई

    बैशाख २५ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले कुनैपनि पर्यटन व्यवसायीले श्रमिकहरुलाई कामबाट निकाल्न नपाउने बताउनु भएको छ । कोरोना भाइरसको नियन्त्रण रोकथामका लागि लकडाउन लागू गरिएपछि होटल संघ नेपाल (हान) ले होटल बन्द गर्ने र कर्मचारीलाई...

  • उद्योग व्यवसाय चरणबद्ध तवरले खुलाउने तयारी: मन्त्री भट्ट

    उद्योग व्यवसाय चरणबद्ध तवरले खुलाउने तयारी: मन्त्री भट्ट

    बैशाख २३ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चरणबद्ध तवरमा उद्योग व्यवसायलाई विस्तारै खोल्दै लैजाने तयारी भइरहेको बताउनु भएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको भिडियो अन्तर्क्रियामा मन्त्री भट्टले विशेष गरी पहिलो चरणमा खाद्यान्नसँग सम्बन्धित वस्तु...

  • बैंकको ब्याज मिनाहा हुँदैन: गभर्नर अधिकारी

    बैंकको ब्याज मिनाहा हुँदैन: गभर्नर अधिकारी

    वैशाख २३ । नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले व्यवसायीले बैंकबाट लिएको ऋणको ब्याज मिनाहा गर्न नसकिने बताएका छन् । अर्थ समितिको बैठकमा आगामी मौद्रिक नीति सम्बन्धी छलफलमा सहभागी उनले ब्याज मिनाहाको माग आए पनि कार्यान्वयन गर्न सम्भव नभएको बताएका हुन् ।...

  • आयल निगमको नाफा कोरोना कोषलाई, तेलको मूल्य भने नघट्ने

    आयल निगमको नाफा कोरोना कोषलाई, तेलको मूल्य भने नघट्ने

    वैशाख २३ । नेपालमा सरकारले इन्धनको मूल्य तत्काल नघटाउने बताएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य निरन्तर घटिरहे पनि आयल निगमको नाफा कोरोना उपचार कोषमा पठाउने भन्दै मूल्य नघटाएको हो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आयल निगमको नाफा...

  • नेपाललाई अमेरिकाको ५ अर्ब ९५ करोड सहयोग

    नेपाललाई अमेरिकाको ५ अर्ब ९५ करोड सहयोग

    बैशाख २२ । अमेरिकी सरकारले नेपाललाई कोरोेनाविरुद्ध लड्नका लागि ५ अर्ब ९५ करोड रुपैयाँ आर्थिक सहयोग दिने भएको छ । अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीका अनुसार उक्त आर्थिक सहयोग नेपालले एक वर्षका लागि पाउने भएको हो । नेपाल अमेरिका...