May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

अर्थ

यातायात व्यवसायी फोन अफ गर्न बाध्य

यातायात व्यवसायी फोन अफ गर्न बाध्य

असार १३ । सार्वजनिक यातायात व्यवसायीले बैङ्क तथा सहकारीको किस्ता तिर्न नसकेर मोबाइलको ‘स्विचअफ‘ गरेर बस्नुपरेको बताउनु भएको छ । कोरोनाको बन्दाबन्दी भएको तीन महिना पूरा भएको छ । यस अवधिमा सार्वजनिक सवारी सञ्चालन गर्न नपाउँदा बैङ्कको किस्ता र ब्याज तिर्न नसकेको र यातायात मजदुरहरू भोकै पर्ने अवस्था भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले बताएको…

आन्तरिक राजस्व विभागले लक डाउनमा कर तिर्न  उर्दी जारी गरेपछी चौतर्फी विरोध

आन्तरिक राजस्व विभागले लक डाउनमा कर तिर्न उर्दी जारी गरेपछी चौतर्फी विरोध

काठमाडौं : चालु आर्थिक वर्षको कर तथा विवरण जेठ २५ गतेभित्र बुझाउन आन्तरिक राजस्व विभागले सोमबार निर्देशन जारी गरेपछि यसले आर्थिक र राजनीतिक क्षेत्रमा हलचल पैदा गरेको छ । सरकारको यस निर्णयको सर्वत्र विरोध भएको छ । निजी क्षेत्रका अलवला नेपाली काँग्रेससहितका प्रतिपक्षी दले पनि तिखो आलोचना गरेका छन् । आम जनताले पनि यसको चौतर्फी…

  • कोभिड १९ विरुद्ध लड्न विश्व बैंकले १२ अर्ब ऋण दिने

    कोभिड १९ विरुद्ध लड्न विश्व बैंकले १२ अर्ब ऋण दिने

    जेठ २१ । कोभिड १९ विरुद्ध लड्न र विद्युत क्षेत्रको सुदृढीकरणका लागि विश्व बैंकले नेपाललाई १२ अर्ब रुपैयाँ ऋण दिने भएको छ । नेपाललाई १० करोड ऋण दिने प्रस्ताव विश्व बैंकको बोर्डले स्वीकृत गरेको नेपालस्थित विश्व बैंक कार्यालयले जानकारी दिएको...

  • २५ जेठभित्र कर बुझाउन सरकारको ताकेता

    २५ जेठभित्र कर बुझाउन सरकारको ताकेता

    जेठ २० । कर बुझाउन करदातालाई सरकारले जेठ २५ गते सम्मको अन्तिम समयसिमा तोकेको छ । कोरोना भाइरस महामारीका कारण भईरहेको लकडाउनले गर्दा २ महिना थपिएको समय सकिनै लाग्दा सरकारले अन्तिम समयसिमा तोकेको हो । आन्तरिक राजस्व विभागले मंगलबार कर...

  • डब्लुएचओ सँग सम्बन्ध तोडियिसक्यो  :अमेरिकि राष्ट्रपति डोनल्ड ट्रम्प

    डब्लुएचओ सँग सम्बन्ध तोडियिसक्यो :अमेरिकि राष्ट्रपति डोनल्ड ट्रम्प

    अमेरिकि राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन सँग अमेरिकाले नाता तोडेको बताएका छन्।उनले कोरोनाभाइरस फैलने कुरामा डब्ल्यूएचओले बेइजिङलाई जिम्मेवार बनाउन नसकेको आरोप लगाउँदै यस्तो बताएका हुन्। बेइजिङलाई दण्डित गर्ने उद्देश्यका साथ विभिन्न उपायहरू सार्वजनिक गर्ने क्रममा उनले भने, “डब्ल्यूएचओमा चीनको...

  • बजेटमा बढाइएका र घटाइएका केही करका दायरा

    बजेटमा बढाइएका र घटाइएका केही करका दायरा

    जेठ १६ । सरकारले बिहीवार आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट बिनियोजन गरेको छ । उक्त बजेट मार्फत् केहीमा कर बढाएको छ भने केहीमा कर घटाएको छ । कर घटबढकै आधारमा मूल्यवृद्धि हुने गर्छ । यस्तै केही करका दरलाई यथावत...

  • १४ खर्ब, ७४ अर्ब, ६४ करोडको बजेट, प्रम रोजगार कार्यक्रममा दोब्बर बजेट

    १४ खर्ब, ७४ अर्ब, ६४ करोडको बजेट, प्रम रोजगार कार्यक्रममा दोब्बर बजेट

    जेठ १६ । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री रोजगारी कार्यक्रमका लागि चालू आर्थिक वर्षको भन्दा दोब्बर बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै उक्त कार्यक्रमलाई चालू आर्थिक वर्षको...

  • कोरोना नियन्त्रण गर्न ६ अर्ब बजेट, पूर्वाधारमा १२ अर्ब ४६ करोड

    कोरोना नियन्त्रण गर्न ६ अर्ब बजेट, पूर्वाधारमा १२ अर्ब ४६ करोड

    काठमाडौं, १५ जेठ । सरकारले कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि रु ६अर्ब बजेट विनियोजन गरेको छ । आज सङ्घीय संसद्मा बजेट आगामी आर्थिक वर्ष २०७७/ ७८ को बजेट भाषणमा अर्थमन्त्री डा युवराज खतिवडाले कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रण...