May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

अर्थ

घट्यो खेलकुदको बजेट ,युवा तथा खेलकूद मन्त्रालयलाई दुई अर्ब ३६ करोड

घट्यो खेलकुदको बजेट ,युवा तथा खेलकूद मन्त्रालयलाई दुई अर्ब ३६ करोड

काठमाडौं, १५ जेठ । काठमाडौं- सरकारले आगामि आर्थिक वर्ष २०७७/०७८ का लागि युवा तथा खेलकुद क्षेत्रमा २ अर्ब ३६ करोड विनियोजन गरेको छ । आगामि आर्थिक बर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री युवराज खतिवडाले युवा तथा खेलकुद क्षेत्रका लागि २ अर्ब ३६ करोड विनियोजन गरेको बताएका हुन् । अर्थमन्त्री खतिवडाले युवा परिचालनदेखि खेलकुदका पूर्वाधार निर्माण, नवौं…

चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा झर्ने अनुमान

चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा झर्ने अनुमान

काठमाडौं, १३ जेठ । चालु आर्थिक वर्षको आर्थिक वृ्द्धिदर २.३ प्रतिशतमा झर्ने बतायियको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन–२०७६/७७ सार्वजनिक गर्दै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २।३ प्रतिशतमा खुम्चिने अनुमान रहेको बतायका छन। यसअघि वैशाख १७ मा केन्द्रिय तथ्यांक विभागले यो वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको थियो…

  • कालोबजारीमा लिप्त औषधि पसलेहरुलाई कार्वाही

    कालोबजारीमा लिप्त औषधि पसलेहरुलाई कार्वाही

    जेठ १२ । वाणिज्य तथा उपभोक्ता संरक्षण विभागद्वारा महाबौद्धका तीन औषधि पसललाई अनुचित व्यापारिक क्रियाकलाप गरेको भन्दै कारवाही गरिएको छ । विभागको टोलीले बजार अनुगमनका क्रममा अनुचित व्यापारिक क्रियाकलाप गरेको पाइएको आइतबार दुई लाख रुपैयाँका दरले तीनै औषधि पसललाई जरिवाना...

  • नेकपा सचिवालय बैठक आज बस्दै

    नेकपा सचिवालय बैठक आज बस्दै

    काठमाडौं, १० जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दैछ । एमसिसी ,नेपाल भारत सम्बन्ध बजेटका,विषयमा छलफल गर्न आज सचिवालय बैठक बोलाइएको हो । बजेट अधिवेशनबाटै एमसिसीको टुंगो लगाउन आजको बैठकमा नेकपाले वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वमा बनाएको एमसिसीको...

  • सञ्चय कोषबाट अनलाइनमार्फत विशेष सापटी लिन पाइने

    सञ्चय कोषबाट अनलाइनमार्फत विशेष सापटी लिन पाइने

    जेठ १० । कर्मचारी सञ्चय कोषले कोरोना भाइरसका कारण सरकारले लागू गरेको लकडाउनसँगै बन्द रहेका कोषका सेवामध्ये हाललाई विशेष सापटी सेवा अनलाइनमार्फत लिन सकिने गरी सञ्चालन गर्ने विज्ञप्ति प्रकाशित गरेको छ । कोरोना भाईरस संक्रमणका कारण गत चैत ११ गतेदेखि...

  • चीनलाई अर्को अमेरिकी  झट्का

    चीनलाई अर्को अमेरिकी झट्का

    जेठ १० । कोरोना भाईरस चीनको प्रयोगशालामा बनाइएको आरोप लगाउदै आएको अमेरिकाले चीनमाथि अर्को ठूलो कारवाही गर्ने तयारीमा छ । अमेरिकाले चीनका ३३ कम्पनी र संस्थालाई कालोसूचीमा राख्ने तयारी गरेको बिबिसीले जनाएको छ । कथित रुपमा चीनसँग जोडिएका र मुस्लिम...

  • यसपटक राष्ट्रपतिलाई पुष्पगुच्छा नदिइने, सांसदलाई मास्क अनिवार्य

    यसपटक राष्ट्रपतिलाई पुष्पगुच्छा नदिइने, सांसदलाई मास्क अनिवार्य

    जेठ २ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षका लागि संघीय संसदको संयुक्त सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न अहिले केहीबेर अर्थात चार बजे स‌ंसद बैठक बस्दैछ । संसद भवनमा...

  • शेयर बजारमा ३९ मिनेटमै सर्किट ब्रेक

    शेयर बजारमा ३९ मिनेटमै सर्किट ब्रेक

    बैशाख ३१ । सेयर कारोबार खुलेको ३९ मिनेटमै नेप्से परिसूचकमा सर्किट ब्रेक लागेको छ । आज ११ बजेर ३९ मिनेटमै नेप्से परिसूचक २४.५८ अंक अर्थात २ प्रतिशतले बजार घटेर सर्किट ब्रेक लागेको जानकारी प्राप्त भएको छ । नेप्से परिसूचक घटेर...