April 28, 2024, Sunday
१६ बैशाख २०८१, आईतवार

Tag: #kp oli

एमाले भएकैले संविधान बचेको हो- अध्यक्ष ओली

एमाले भएकैले संविधान बचेको हो- अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र संविधानलाई संरक्षण गर्दै मुलुकलाई समृद्ध बनाउन आफ्नो पार्टी कटिबद्ध भएको बताउनुभएको छ । एमालेको कर्णाली काठमाडौँ सम्पर्क कमिटीले आज काठमाडौँमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले एमाले नभएको भए विसं २०१७ सालमा झैँ अहिले पनि व्यवस्था र संविधानलाई च्यातेर फाल्ने काम भइसक्ने टिप्पणी…

अब फेरि कसैले मतपत्र च्यातेर चुनाव जित्छु भन्ने सपना नदेख्दा हुन्छ-  अध्यक्ष केपी ओली

अब फेरि कसैले मतपत्र च्यातेर चुनाव जित्छु भन्ने सपना नदेख्दा हुन्छ- अध्यक्ष केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी संसदीय निर्वाचनमा पार्टीले एकल बहुमत ल्याउने बताउनुभएको छ । नेकपा एमाले भरतपुर महानगर कमिटीको प्रथम महानगर अधिवेशनमा आज यहाँ उहाँले कसैसँग नमिलिकनै एमालेले बहुमत ल्याउने बताउनुभएको हो । पार्टीको १०औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनको तयारीमा जुट्ने भन्दै उहाँले भन्नुभयो, “हामीले एकल बहुमत ल्याउनुपर्छ । प्रत्यक्षमा र समानुपातिकमा कम्तीमा…

  • प्रतिनिधि छनोटमा स्थायी कमिटीको लगाम, रावलले दिए उजुरी

    प्रतिनिधि छनोटमा स्थायी कमिटीको लगाम, रावलले दिए उजुरी

    सात लाखभन्दा बढी संगठित सदस्य रहेको नेकपा एमालेको १० औं महाधिवेशनका लागि प्रतिनिधि छनोटमा स्थायी कमिटीले लगाम लगाएको छ। विधान महाधिवेशनमा ६ हजारभन्दा बढी प्रतिनिधिलाई सहभागी बनाएको एमालेले आगामी महाधिवेशनमा १ हजार ५ सय ३६ जना प्रतिनिधिलाई मात्रै सहभागी गराउने...

  • पाकिस्तानी शैलीमा परमादेश जारी गर्ने सबै न्यायाधीशले राजीनामा दिनुस्

    पाकिस्तानी शैलीमा परमादेश जारी गर्ने सबै न्यायाधीशले राजीनामा दिनुस्

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनका लागि परमादेश जारी गर्ने न्यायाधीशलाई राजीनामा गर्न सुझाव दिएका छन् । मङ्गलवार पार्टी कार्यालय बबरमहलबाट एमालेको पालिका अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै अध्यक्ष ओलीले पाकिस्तानी शैलीमा परमादेश...

  • ओलीको चीनसँग निकटता, भारत र अमेरिकासँग तिक्तता

    ओलीको चीनसँग निकटता, भारत र अमेरिकासँग तिक्तता

    काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा विश्व परिवेशमा परिवर्तित राजनीतिक परिस्थितिको विश्लेषण गरिएको छ । उनले बहुध्रुवीय विश्वको व्याख्या गर्दै अमेरिकाको एकल प्रभुत्व समाप्त भएको विश्लेषण गरेको देखिन्छ । उनले राजनीतिक प्रतिवेदनमा विश्व...

  • केपी ओली सामन्ती हिन्दु अतिवादी, हरुवा,भगौडा बुद्धि नभएको नेता- प्रचण्ड

    केपी ओली सामन्ती हिन्दु अतिवादी, हरुवा,भगौडा बुद्धि नभएको नेता- प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी ओलीलाई सामन्ती हिन्दु अतिवादी भएको आरोप लगाएका छन्। काभ्रेको पाँचखालमा पार्टीको भातृ संगठन योङ कम्युनिष्ट लिग, (वाईसीएल) को दोस्रो पाँचखाल नगरसभालाई बिहीबार सम्बोधन गर्दै उनले यस्तो बतायका...

  • ओली असक्षम, असफल र विवेकहीन नेता- झलनाथ खनाल

    ओली असक्षम, असफल र विवेकहीन नेता- झलनाथ खनाल

    नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले दुईतिहाइ बहुमत पाउँदा पनि सरकार र पार्टी चलाउन नसकेको असक्षम नेताको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान अन्तर्वार्ताका क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका खनालले ओली असक्षम, असफल...