April 28, 2024, Sunday
१६ बैशाख २०८१, आईतवार

Tag: #kp oli

तपाईंहरुको हातमा देशको भविष्य र समृद्धिको यात्रा सुरक्षित देख्छु- अध्यक्ष ओली

तपाईंहरुको हातमा देशको भविष्य र समृद्धिको यात्रा सुरक्षित देख्छु- अध्यक्ष ओली

चितवन- नेकपा एमालेको १० औं महाधिवेशन अन्तरगत जारी बन्द सत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको भविष्य आफ्नो पार्टीका कार्यकर्ताको हातमा सुरक्षित रहेको बताएका छन् । ओलीले पार्टीका अगाडि नयाँ प्रकारका चुनौती थपिएको बताउँदै राजनीतिक पथभ्रष्टतालाई सही बाटोमा ल्याउने नेतृत्व चयन गर्न आग्रह गरेका छन् । शनिवार चितवनको सौराहामा जारी पार्टीको १० औँ महाधिवेशनको…

लोकतन्त्र कसैका लागि ठगेर खाने भाँडो बनाइनु हुन्न: अध्यक्ष ओली

लोकतन्त्र कसैका लागि ठगेर खाने भाँडो बनाइनु हुन्न: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक हिसाबले देखिएको असहज परिस्थितिलाई लोकतान्त्रिक अभ्यासद्वारा सहज तुल्याउन आवश्यक रहेको बताउनुभएको छ । परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले जनताको सचेत प्रयासबाट लोकतन्त्रलाई साँच्चिकै लोकतान्त्रिक अभ्यासबाट अघि बढाउन जागरुक र एकताबद्ध हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “लोकतन्त्र कसैका लागि ठगेर खाने भाँडो…

  • दबाबमा ओली : आकांक्षी धेरै हुँदा पदाधिकारी मिलाउन सकस

    दबाबमा ओली : आकांक्षी धेरै हुँदा पदाधिकारी मिलाउन सकस

    नेकपा एमालेमा अध्यक्ष बाहेकका पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि मिलाउन सकस परेको छ। एमाले विधानमा अध्यक्षसहित १५ पदाधिकारी हुने व्यवस्था छ तर आकांक्षी धेरै हुँदा नेताहरूको व्यवस्थापन गर्न नेतृत्वलाई कठिन भएको हो। वर्तमान अध्यक्ष केपी ओलीले दसौँ महाधिवेशनबाट अध्यक्षमा आफू...

  • नेकपा एमाले १० औँ महाधिवेशन- प्रचारका लागि ७७ जिल्लामा मोटरसाइकल ¥याली

    नेकपा एमाले १० औँ महाधिवेशन- प्रचारका लागि ७७ जिल्लामा मोटरसाइकल ¥याली

    नेकपा एमालेको १० औँ महाधिवेशनको प्रचारप्रसारका लागि देशभर मोटरसाइकल ¥याली गरिने भएको छ । दशौँ राष्ट्रिय महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले यहाँ हुने महाधिवेशनको प्रचारप्रसारका लागि देशव्यापीरुपमा जिल्ला सदरमुकाममा मोटरसाइकल ¥याली गरिने बताउनुभएको हो । ¥याली यही मङ्सिर ७...

  • एमाले सामाजिक न्याय र समृद्धिको अभियन्ता- अध्यक्ष ओली

    एमाले सामाजिक न्याय र समृद्धिको अभियन्ता- अध्यक्ष ओली

    नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रलाई रक्षा गर्दै सामाजिक न्याय र समृद्धिको अभियन्ताका रुपमा एमाले अगाडि बढेको बताउनुभएको छ । सो पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आज विभिन्न चाडपर्व र पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आयोजना गरेको अखिल शुभकामना...

  • एमालेमा जनताको आकर्षण छ- अध्यक्ष ओली

    एमालेमा जनताको आकर्षण छ- अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेप्रति जनताको आकर्षण दिनानुदिन बढ्दै गएको बताउनुभएको छ । नेपालगञ्जमा आज आयोजित एमालेको बृहत् पार्टी प्रवेश तथा जनसभालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले गरेको काम र एमालेको नीति विचारको आधारमा...

  • महाधिवेशनले एमालेलाई सक्षम शक्तिका रुपमा खडा गर्छ- ओली

    महाधिवेशनले एमालेलाई सक्षम शक्तिका रुपमा खडा गर्छ- ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी १०औैँ राष्ट्रिय महाधिवेशनले एमालेलाई राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानको नेतृत्व गर्न सक्षम सवल शक्तिका रुपमा खडा गर्ने बताउनुभएको छ । देशभरी एकैसाथ महाधिवेशन प्रतिनिधि छनोटका सन्र्दभमा आज भिडियो सन्देश जारी गर्दै उहाँले महाधिवेशनले...

  • पार्टी अध्यक्षमा उठ्ने भीम रावलको घोषणा

    पार्टी अध्यक्षमा उठ्ने भीम रावलको घोषणा

    नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मंसिरमा हुन लागेको पार्टीको १०औं महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने बताएका छन् । एमाले साँफेबगर नगर कमिटीको प्रथम बैठकमा बोल्दै डा. रावलले एमाले अध्यक्षमा उम्मेद‍्वारी घोषणा गरेका हुन् । साँफेबगर नगर कमिटीको बैठकमा रावलले भने, ‘तपाईंहरु...