April 28, 2024, Sunday
१६ बैशाख २०८१, आईतवार

Tag: #kp oli

हामी मुलुकमा नियन्त्रित अराजकता ल्याउन दिँदैनौं- अध्यक्ष ओली

हामी मुलुकमा नियन्त्रित अराजकता ल्याउन दिँदैनौं- अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले नेपालमा नियन्त्रित अराजकता फैलाउन नदिने बताउनुभएको छ । बागमती प्रदेश सङ्गठन कमिटीद्वारा आज आयोजित एमालेका नवनिर्वाचित पदाधिकारी, केन्द्रीय सदस्यलगायतलाई शुभकामना तथा बधाई कार्यक्रममा उहाँले मुलुकमा नियन्त्रित अराजकता फैलाउन एमालेले नदिने स्पष्ट पार्नुभयो । उहाँले एमालेले स्थायित्व, स्थिरता र शान्तिका लागि काम गर्ने भनाइ राख्नुभयो । अध्यक्ष ओलीले पार्टीले मात्र राष्ट्रिय…

परिवर्तनमा शिक्षकको योगदान उल्लेखनीय-  अध्यक्ष ओली

परिवर्तनमा शिक्षकको योगदान उल्लेखनीय- अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको आर्थिक, राजनीतिक र सामाजिक परिवर्तनमा शिक्षकको ठूलो योगदान रहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति ललितपुरले आज आयोजना गरेको ‘शिक्षक भवन उद्घाटन एवम् १२आँै जिल्ला अधिवेशन’ समारोहमा उहाँले शिक्षकले कर्तव्यनिष्ठ, नैतिकवान र असल नागरिक तयार गर्नमा सराहनीय काम गरेको बताउनुभयो । “एक कुशल…

  • ओलीले चाहेकै जस्तो  बन्यो हार्डलाइनर टिम

    ओलीले चाहेकै जस्तो बन्यो हार्डलाइनर टिम

    चितवनमा मंगलबार सम्पन्न एमालेको दसौं महाधिवेशनबाट अध्यक्ष केपी ओलीले चाहेकै जस्तो कठोर (हार्डलाइनर) टिम बनेको छ। वरिष्ठ उपाध्यक्षदेखि महासचिवसम्मको कार्यकारी टिमलाई हेर्ने हो भने समन्वयकारी धार छायामा परेको छ। यसले ओलीलाई पार्टीभित्र शक्तिशाली बनाएको छ। उनीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,महासचिव...

  • एमालेका नवनिर्वाचित अध्यक्ष ओली र पदाधिकारीको सपथ

    एमालेका नवनिर्वाचित अध्यक्ष ओली र पदाधिकारीको सपथ

    नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनले फराकिलो मतान्तरसहित अध्यक्षमा पुन: केपी शर्मा ओलीलाई निर्वाचित गरेको थियो । बन्दसत्रमा केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले नवर्विाचित...

  • ओलीसँग अन्तिमसम्म किन भिडिरहे भीम रावल ?

    ओलीसँग अन्तिमसम्म किन भिडिरहे भीम रावल ?

    भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो। आखिर रावलले केपी ओलीलाई सर्वसम्मत...

  • एमालेको दसौं महाधिवेशन- यी हुन् ओलीको सूचीमा छुटेका  प्रभावशाली नेता

    एमालेको दसौं महाधिवेशन- यी हुन् ओलीको सूचीमा छुटेका प्रभावशाली नेता

    एमालेको दसौं महाधिवेशनको बन्दसत्रको हलमा अध्यक्षमण्डलका अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहान केन्द्रीय सदस्यको नाम पढ्दै गर्दा धेरै नेता अलमलमा परे। लामो समय पार्टीमा योगदान गरेका र भूगोलमा खारिएका नेताहरू यसपटक प्रतिनिधि बनेर आएका थिए। उनीहरूले सर्वसम्मतिमा केन्द्रीय सदस्यको नाम...

  • एमाले महाधिवेशन- बन्दसत्रबाट ओलीलाई सर्वाधिकार, सर्वसम्मतिमा रावल अड्चन

    एमाले महाधिवेशन- बन्दसत्रबाट ओलीलाई सर्वाधिकार, सर्वसम्मतिमा रावल अड्चन

    एमालेमा सर्वसम्मत नेतृत्व चयनका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म छान्ने अधिकार दिने प्रस्तावविरुद्ध नेता भीम रावलले आपत्ति जनाएपछि निर्वाचन हुने सम्भावना बढेको छ। महाधिवेशनको बन्दसत्रमा निवर्तमान उपमहासचिव विष्णु पौडेलले यस्तो प्रस्ताव गरेलगत्तै रावलले अध्यक्ष मण्डल बसेकै...

  • यि हुन ओलीका १८ पदाधिकारी, को-को नेतालाई गरियो समावेश ?

    यि हुन ओलीका १८ पदाधिकारी, को-को नेतालाई गरियो समावेश ?

    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १८ जना पदाधिकारीको सूची तयार पारेका छन् । उक्त सूची शनिबार राति तयार पारिएको हो । जसमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षहरूका अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, विष्णु पौडेल र भीम...

  • अनुशासित र एकताबद्ध भएर देश निर्माणमा लाग्न अध्यक्ष ओलीको आह्वान

    अनुशासित र एकताबद्ध भएर देश निर्माणमा लाग्न अध्यक्ष ओलीको आह्वान

    नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनलाई सहमतिमा सम्पन्न गराउन अध्यक्ष केपी शर्मा ओलीले अनुशासित, सुदृढ र एकताबद्ध पार्टी बनाएर मुलुकमा देखिएका चुनौतीहरूको सामना गर्दै समृद्ध नेपालको सपना पूरा गर्न आह्वान गर्नुभएको छ । चितवनको सौराहामा जारी पार्टी महाधिवेशनको बन्दसत्रमा सम्बोधन गर्दै...