May 9, 2024, Thursday
२७ बैशाख २०८१, बिहीबार

Tag: #kp oli

ओलीले धोका दिए- एमाले तेस्रो धारका नेता

ओलीले धोका दिए- एमाले तेस्रो धारका नेता

गत २७ असारमा भएको १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ दिँदै आएका तेस्रो धारका दोस्रो पुस्ताका नेताहरूले नेपालको साथ छाडे । नेता नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि नेपालनिकट भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, घनश्याम भुसाल, भीम आचार्य, योगेश भट्टराई, गोकर्ण विष्ट, रघुजी पन्त,…

केही व्यक्तिको हतारो र गैरजिम्मेवारीले गर्दा सरकार र पार्टीमा यो अवस्थामा आयो – अध्यक्ष ओली

केही व्यक्तिको हतारो र गैरजिम्मेवारीले गर्दा सरकार र पार्टीमा यो अवस्थामा आयो – अध्यक्ष ओली

नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सरकार ढालेर प्रतिपक्षमा पु¥याउने नेताबाट आमकार्यकर्ता र नागरिकले केही पनि सिक्न नसक्ने बताउनुभएको छ । तुलसीलाल स्मृति प्रतिष्ठानले कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २४औँ स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले पार्टीभित्रै कतिपय नेतामा पार्टीप्रतिको निष्ठाको भाव नभएको बताउनुभयो । नेपाली जनताले विकास र सुशासनका लागि कम्युनिष्ट…

  • कार्यकर्तालाई संयम रहन प्रधानमन्त्री ओलीको आग्रह

    कार्यकर्तालाई संयम रहन प्रधानमन्त्री ओलीको आग्रह

    प्रधानमन्त्रीबाट बिदाई हुँदै गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई धैर्य र संयम रहन आग्रह गर्नुभएको छ । सर्वोच्च अदालतको राजनीतिक फैसला तत्कालका लागि एमालेविरुद्ध आए पनि यसको प्रभाव भविष्यमा अरुले पनि व्यहोर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ,...

  • माधव नेपाल : जसले ओली सरकार ढाले

    माधव नेपाल : जसले ओली सरकार ढाले

    अदालतको आदेशबाट केपी ओली नेतृत्वको सरकार ढल्न पुगेको छ। शेरबहादुर देउवा प्रधानमन्त्री बन्दैछन्। आफ्नै अध्यक्षलाई पछारेर विपक्षी दलका सभापतिलाई उक्त पदमा पु¥याउन साथ दिने मुख्य नेता हुन् माधवकुमार नेपाल। एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको अत्यन्त तिक्ततापूर्ण सम्बन्धले उक्त...

  • ओलीको सुखद प्रवेश, दुःखद बिदाइ

    ओलीको सुखद प्रवेश, दुःखद बिदाइ

    राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको नारासहित २०७४ फागुन ३ गते झन्डै दुईतिहाइ जनमतसहित दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका थिए केपी शर्मा ओली। बारम्बारको सरकार गठन र विघटनबाट आजित जनताले ओली नेतृत्वको एमाले र माओवादी गठबन्धन सरकारबाट राजनीतिक स्थायित्वमात्र होइन, आर्थिक...

  • प्रधानमन्त्री ओलीले बालुवाटारमा सुनाए निलोवर्णको स्याल र छेपारोको कथा

    प्रधानमन्त्री ओलीले बालुवाटारमा सुनाए निलोवर्णको स्याल र छेपारोको कथा

     प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छेपारोको संज्ञा दिनुभएको छ । मदन भण्डारीको जन्मजयन्तीका अवशरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले प्रचण्डलाई दन्त्यकथाको ‘निलोवर्ण स्याल’ र ‘छेपारो’ सँग तुलना गर्नुभएको छ । उहाँले...

  • राष्ट्रपतिभन्दा राजा राम्रो भन्नु आपत्तिजनक – प्रधानमन्त्री ओली

    राष्ट्रपतिभन्दा राजा राम्रो भन्नु आपत्तिजनक – प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई लोकतन्त्रवादी भन्नेहरू नै राष्ट्रपतिमाथि जथाभावी टीकाटिप्पणी र गालीगलौज गर्ने कार्यमा सक्रिय भएको भन्दै असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्री ओलीले गणतन्त्रप्रति वैरभाव राख्ने र समाजलाई अमर्यादित बनाउने तत्वहरू राष्ट्रपतिलाई गाली गर्न र चिर्थोर्ने कार्यमा अग्रसर भइरहेको...