May 10, 2024, Friday
२८ बैशाख २०८१, शुक्रबार

Tag: #kp oli

भ्याकेट दर्ता गराएसँगै खनाल–नेपाल समूह सशंकित

भ्याकेट दर्ता गराएसँगै खनाल–नेपाल समूह सशंकित

नेकपा एमाले भित्रको विवाद समाधान गर्न गृहकार्य भइरहेका बेलामा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीले सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध पुनरावेदन (भ्याकेट) निवेदनदर्ता गराएसँगै खनाल–नेपाल समूह सशंकित बनेको छ । कर्णालीका चार सांसदलाई पुनर्बहाली गर्न आदेश दिँदै सर्वोच्च अदालतले गरेको महाधिवेशन आयोजक कमिटीले कारबाही गर्न नमिल्ने फैसलाविरुद्ध एमाले संस्थापन पक्षले भ्याकेटमा जाने निर्णय गरेको हो ।…

नेपाल नमुना र अब्बल स्काउट सदस्य राष्ट्र  – प्रधानमन्त्री ओली

नेपाल नमुना र अब्बल स्काउट सदस्य राष्ट्र – प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले स्काउट अभियानको विकास र विस्तार गर्न सरकारले आगामी आर्थिक वर्षभित्र देशका १३ हजार सामुदायिक विद्यालयमा स्काउट एकाइ सञ्चालन गर्ने बताउनुभएको छ । शनिबार परेको नेपाल स्काउटको ७०औँ स्थापना दिवसको अवसरमा बधाई तथा शुभकामना व्यक्त गर्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले दिनुभएको शुभकामना सन्देशमा स्काउटका सङ्गठनलाई संविधान अनुकूल बनाउँदै…

  • ‘शून्यता निम्त्याई खेल्ने ओली रणनीति’

    ‘शून्यता निम्त्याई खेल्ने ओली रणनीति’

    सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकले प्रधानमन्त्री केपी ओलीको संसद् विघटनको उद्देश्य निर्वाचन नगराई भ्याकुमको अवस्थामा मुलुकलाई पुर्‍याउनु रहेको ठहर गर्दै सचेत रहनुपर्ने निष्कर्ष निकालेको छ। प्रतिनिधिसभा विघटन भएपछिको परिस्थितिबारे छलफल गर्न सभामुखले पूर्वप्रधानमन्त्री, दलका शीर्ष नेता र संसद्मा प्रतिनिधित्व...

  • ओलीलाई एकपछि अर्को धक्का

    ओलीलाई एकपछि अर्को धक्का

    सर्वोच्च अदालतले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेपछि नेकपा एमालेको कारबाहीमा परेका प्रदेशसभा सदस्यलाई पुनर्बहाली गर्दै अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रदेश सदस्यहरू अमरबहादुर थापा, प्रकाश ज्वाला, कुर्मराज शाही र नन्दबहादुर बुढालाई कारबाही गर्ने निर्णय...

  • नेकपालाई विभाजनबाट जोगाउ आएको भनियको चिनियाँ टोली फर्कियो

    नेकपालाई विभाजनबाट जोगाउ आएको भनियको चिनियाँ टोली फर्कियो

    काठमाडौं । नेकपा विभाजनपछिको अवस्था बुझ्न काठमाडौं आएको चिनियाँ कम्युनिस्ट पार्टीको विशेष प्रतिनिधिमण्डल फर्केको छ । नेकपालाई विभाजनबाट जोगाउने अन्तिम कोशिश गर्न आएको चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येझाउ नेतृत्वकाे चार सदस्यीय टोली स्वदेश फर्किएको हो। विदेश...

  • पुस १७ मा राष्ट्रिय सभाको अधिवेशन आह्वान

    पुस १७ मा राष्ट्रिय सभाको अधिवेशन आह्वान

    राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन्। राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम राष्ट्रियसभाको अधिवेशन यही पुस १७ गते आह्वान गरेकी हुन । राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा शुक्रबार अपराह्न ४...

  • टोपबहादुर रायमाझी, प्रभु साह  र मणि थापा मन्त्री बन्दै

    टोपबहादुर रायमाझी, प्रभु साह र मणि थापा मन्त्री बन्दै

    काठमाडौं । प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीहरू थपेका छन्। ओलीले मन्त्रिपरिषद बिस्तार गरेपछि नयाँ मन्त्रीहरु सहित मन्त्रिपरिषद बैठक बस्ने भएको छ । नयाँ थपिएका मन्त्रीहरूको शुक्रबार साँझ राष्ट्रपति कार्यालय शितल निवासमा सपथ हुने प्रधानमन्त्री ओलीका...