May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

Tag: #esancharpati.com

आज उपत्यकामा थप ६१८ जनामा संक्रमण

आज उपत्यकामा थप ६१८ जनामा संक्रमण

असोज १ । आज उपत्यकामा थप ६१८ जना कोरोना भाइरस पुष्टि भएको छ ।

आज स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए अनुसार काठमाडौँमा ५०७, भक्तपुरमा ५० र ललितपुरमा ६१ गरी ६१८ जनामा संक्रमण पुष्टि भएको हो ।

सेनाका जमदारको मोटरसाइकल दुर्घटनामा परी मृत्यु

सेनाका जमदारको मोटरसाइकल दुर्घटनामा परी मृत्यु

असोज १ । सिरहामा भएको मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका एक जमदारको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगरपालिका–१ स्थित मेदनी पुल सडक खण्डमा को.२२ प २९४४ नम्बरको मोटरसाइकल दुर्घटना हुदा खोटाङको घर भइ सुनसरीको इटहरी ४ बस्ने पेशल पाण्डेको मृत्यु भएको हो । उनी नेपाली सेनाको श्री बक्स गुल्मी अर्थुङ्गे ब्यारेक म्याग्दीमा कार्यरत थिए । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

  • डिजेल र मट्टीतेलको मूल्य घट्यो

    डिजेल र मट्टीतेलको मूल्य घट्यो

    असोज १ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य एक रुपैयाँ घटाएको छ । निगमले बुधबार रातिदेखि लागू हुनेगरी डिजेल र मट्टीतेलको मूल्यमा एक/एक रुपैयाँ घटाएको जनाएको छ । ग्यास हवाई इन्धन र पेट्रोलको मूल्य भने यथावत राखेको छ...

  • चन्द्रागिरि केबलकार पनि आजदेखि चल्ने

    चन्द्रागिरि केबलकार पनि आजदेखि चल्ने

    असोज १ । चैत्र महिनादेखि बन्द रहेको चन्द्रागिरि केबलकार आजदेखि सञ्चालनमा ल्याइने भएको छ । बन्दाबन्दी र निषेधाज्ञाका कारण बन्द रहेको केबलकारलाई स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालनमा ल्याउने बताइएको छ । विश्व स्वास्थ्य सङ्गठन एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य...

  • आज देखी यी क्षेत्रमा मात्रै निषेधाज्ञा

    आज देखी यी क्षेत्रमा मात्रै निषेधाज्ञा

    असोज १ । । आज देखी होटल तथा रेष्टुरेन्ट नियमित रुपमा सञ्चालनमा आउने भएका छन् । उपत्यकामा कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी होटल तथा रेष्टुरेन्टमा लगाएको निषेधाज्ञा आदेश खारेज गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्ला प्रशासन...

  • आज १५३९ कोरोना संक्रमित थपिए

    आज १५३९ कोरोना संक्रमित थपिए

    भाद्र ३१ । आज नेपालमा कोरोना भाइरसका १५ सय ३९ जना संक्रमित थपिएका छन् । हाल्सम्म कुल संक्रमितको सख्या ५८ हजार ३ सय २७ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी गराएका...

  • आज संक्रमणबाट ८ जनाको मृत्यु पुष्टि

    आज संक्रमणबाट ८ जनाको मृत्यु पुष्टि

    भाद्र ३१ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज थप ८ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घन्टाभित्र ४-४ महिला र पुरुषको निधन भएको जनाएको छ । प्राय: आज मृत्यु हुनेहरुमा चारजना वृद्धवृद्धा छन् । योसँगै...

  • भोलीदेखि होटल, रेष्टुरेन्ट तथा ट्राभल एजेन्सीहरु खुल्ने

    भोलीदेखि होटल, रेष्टुरेन्ट तथा ट्राभल एजेन्सीहरु खुल्ने

    भदौ ३१ । भोली अर्थात असोज १ गतेदेखि होटल, रेष्टुरेन्ट तथा ट्राभल एजेन्सीहरु खोल्न पाइने भएको छ । मन्त्रिपरिषद बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले असोज १ देखि होटल, रेष्टुरेन्ट तथा ट्राभल एजेन्सीहरु खोल्न पाइने निर्णय भएको...

  • भक्तपुरको क्वारेन्टाईनबाट एक संक्रमित फरार

    भक्तपुरको क्वारेन्टाईनबाट एक संक्रमित फरार

    भाद्र ३१ । भक्तपुर खरिपाटी स्थित क्वारेन्टाईनमा रहेका एक कोरोना संक्रमित युवा फरार भएका छन् । उनलाई मंगलबार अपरान्ह आईलोसनमा भर्ना गरिएको थियो । साँझ पौने ८ बजेतिर उनी फरार भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । खाना...