May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

Tag: #esancharpati.com

खिम्ती स्वामित्व हस्तान्तरण प्रक्रिया टुंग्याउने तयारी

खिम्ती स्वामित्व हस्तान्तरण प्रक्रिया टुंग्याउने तयारी

भदौ ३१ । खिम्ती जलविद्युत् आयोजनाको स्वामित्व हस्तान्तरणको प्रक्रिया नटुंगिएसम्मका लागि नेपाल विद्युत् प्राधिकरण र प्रबर्धक कम्पनी हिमाल पावर लिमिटेडबीच अन्तरिम सम्झौता गरिएको छ । तत्कालका लागि आयोजना सञ्चालनलाई निरन्तरता दिन प्राधिकरण र हिमाल पावरबीच विद्युत् किनबेच दरलगायत विषयमा गतसाता अन्तरिम सम्झौता भएको बताइएको छ । प्राधिकरण र हिमाल पावरबीच हालका लागि खिम्ती आयोजनाबाट प्रतियुनिट २ रुपैयाँमा विद्युत् किन्ने सम्झौता भएको छ ।

सिन्धुपाल्चोक केन्द्र बनाएर भूकम्प, ६ रेक्टर स्केल

सिन्धुपाल्चोक केन्द्र बनाएर भूकम्प, ६ रेक्टर स्केल

सिन्धुपाल्चोकको राम्चे केन्द्र बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यका लगायतमा महसुस गरिएको छ । विहान ५ बजेर १९ मा भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकवियज अधिकारीले जानकारी दिएका छन् ।

भूकम्पको धक्का काठमाडौंका साथै आसपासका जिल्लाहरुमा पनि महसुस गरिएको थियो । विहान भएकाले सर्वसाधारणले धक्काको अनुभव राम्रै सँग गरेका थिए । त्रासले यतिबेला धेरैजसो मानिसहरु घर बाहिर बसेका छन् । थप विवरण संकलन गर्न बाँकी छ ।

  • आज ११ जनाको कोरोना संक्रमणबाट मृत्यु

    आज ११ जनाको कोरोना संक्रमणबाट मृत्यु

    भाद्र ३० । आज नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेहरुमा ४ महिला र ७ पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी आज काठमाडौंमा एक महिलासहित चारजनाको मृत्यु पुष्टि भएको छ ।...

  • नेपालमा थप १४५९ जनामा कोरोना  संक्रमण

    नेपालमा थप १४५९ जनामा कोरोना संक्रमण

    काठमाडौं। नेपालमा थप १४५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १४५९ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताय। उनका अनुसार नेपालमा कोरोना संक्रमित...

  • काठमाडौं उपत्यकामा ६७६ कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा ६७६ कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा ६७६ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५५५ , ललितपुरमा ३५ र भक्तपुरमा ८६ जनालाई कोरोना संक्रमण देखिएको छ। योसँगै उपत्यकामा कोराना संक्रमितको संख्या १२ हजार ९ सय २४ पुगेको छ। काठमाडौंमा...

  • नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा  पोष्टबहादुर बोगटीप्रति श्रद्धान्जली अर्पण

    नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा पोष्टबहादुर बोगटीप्रति श्रद्धान्जली अर्पण

    काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना पूर्वसहकर्मी पोष्टबहादुर बोगटीप्रति श्रद्धान्जली अर्पण गरेका छन। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा तस्बिरमा माल्यार्पण गरेर श्रद्धान्जली अर्पण गरेका हुन।निष्ठाको राजनीति गरेका बोगटीको छैटौं स्मृति दिवसको उपलक्ष्यमा प्रचण्डसहित परिवारका सदस्यले तस्बिरमा माला लगाएर सम्झियका...

  • भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४८ लाख नाघ्यो

    भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४८ लाख नाघ्यो

    काठमाडौं। भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४८ लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा ९३ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । सोमबार ९३ हजार २१५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४८ लाख ४५ हजार ३ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।...

  • गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    कास्की- गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालय कास्कीले विज्ञप्ति जारी गर्दै थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । जसमध्ये १७ जना कास्कीका रहेका छन् भने बागलुङ...